• बालबालिकामा संक्रमण दुर्लभ, मृत्यु झनै दुर्लभ : अनुसन्धान

    बेलायत । बालबालिकामा कोरोनाको गम्भिर संक्रमण र मृत्यु दुर्लभ भएको जनाएको छ । बेलायतमा बिहीबार प्रकाशित एक अध्ययनले यस्तो जनाएको हो । अध्ययनले बाललबालिकामा संक्रमण दुर्लभु हुने गरेको र मृत्यु झनै दुर्लभ हुने गरेको बताएको छ । बेलायतका १ सय ३८ अस्पतालमा भर्ना गरिएका कोभिड १९ संक्रमित बालबालिकामाथि गरिएको अनुसन्धानले ...

  • ११ सय वर्ष पुराना सुनका सिक्का भएको गाडधन फेला पर्‍यो

    काठमाडौं । ११ वर्ष पुराना सुनका सिक्का भएको गाडधन फेला परेको छ । मध्य इजेरलस्थित एउटा पुरातात्त्विक स्थलमा काम गरिरहेका एक स्वयंसेवी युवकले उक्त गाडधन फेला पारेका हुन् । उनले ४ सय २५ वटा प्राचीन असर्फीहरू भएको गाडधन फेला पारेका छन्। ती सुनका सिक्काहरू १,१०० वर्षअघि माटोको एउटा भाँडोमा राखेर त्यहाँ गाडिएको विश्वास ...

  • तीन महिनामै दिए टिकटकका प्रमुखले राजीनामा

    काठमाडौं । टिकटक एपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केभिन मयेरले राजीनामा दिएका छन् । पछिल्ला साताहरूमा देखिएको तीव्र राजनीतिक परिवर्तनका कारण उनले राजीनामा दिएको बताएका छन् । चिनियाँ स्वामित्वमा रहेको एपमा उनले कार्यकारी अधिकृतको रुपमा काम गर्न थालेको तीन महिना पुगेको छ । मयेर डिज्नी छोडेर गत जुन १ देखि टिकटकको ...

  • भारतमा कोरोनाबाट एकैदिन एक हजार बढीको मृत्यु, मृतकको संख्या ६० हजार नाघ्यो

    भारत । कोरोना संक्रमणबाट भारतमा एकै दिन १ हजार बढीको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट १ हजार २३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६० हजार ४ सय ७२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७ सय ६० नयाँ संक्रमित भेटिएका छन्...

  • कोरोनामुक्त भएपछि अमिताभ ‘कौन बनेगा करोडपति १२’ को छायांकनमा

    भारत । कोरोना संक्रमणबाट मुक्त भएपछि बलिउड अभिनेता अमिताभ बच्चनले सुटिङ सुरु गरेका छन् । उनले आफुले संचालन गर्दै आएको रियालिटी शो ‘कौन बनेगा करोडपति १२’ को छायांकन सुरु गरेका हुन् । यसअघि उनले कोरोना संक्रमण भएपछि रियालिटी शोको छायांकन एक महिना पछि सारेका थिए । अमिताभ आफैले यो शोको छायांकनका क्रममा लिइएका तस्वीर स...

  • को रोनाको पुन : सं क्रणको पहिलो घटना सार्वजनिक, चिकित्सक भन्छन् दुर्लभ हो

    हङकङ । पहिलो पटक को रोना निको भएर फर्किएका एक व्यक्तिमा पुन : सं क्रमण देखिएको छ ।  हङकङमा चार महिना अघि को रोना देखिएका व्यक्तिमा पुन : सं क्रमणदेखिएको हो । तर त्यहाँका वैज्ञानहरुले पनि सार्वजनिक भएको यो घटनालाई दुर्लभ घटना भएको बताएका छन् । बीबीसीका अनुसार ३० वर्षभन्दा बढी उमेरका ती सं क्रमित पुरूष पहिलो पटक साढ...

  • चीनसंगको तनावबारे इण्डियन आर्मीका जनरल भन्छन्ः अब सैन्य विकल्प

    भारत । भारत र चीनबीचको त नाव अझै साम्य भएको छैन् । केहि महिनाअघि सीमा क्षेत्र लद्दाखमा भएको हि सांत्मक झ डपपछि दुबै देशबीच वि वाद चर्किएको हो । दुबै देशबीचको सीमा वि वाद सुल्झाउन संवादको कोशिष भएपनि सहमति हुन सकेको छैन् । यहिबीचमा भारतका चीफ़ अफ डिफेन्स स्टाफ़ (सीडीएस) जनरल बिपिन रावतले चीनसंगको वि वाद समाधानको अन...

  • डोनल्ड ट्रम्पकी दिदी नै भन्छिन्ः ‘ट्रम्प ढँटुवा र सिद्धान्तहीन व्यक्ति’

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी दिदी मारियन ट्रम्प ब्यारीले आफ्नो भाइको कटु आ लोचना गरेको श्रव्य सामग्री सार्वजनिक भएको छ। उनले बोलेको कुरालाई गो प्य रूपमा रेकर्डिङ गरिएको सो सामग्रीमा ट्रम्पकी दिदीले भाइलाई "सिद्धान्तहीन, ढँटुवा, न क्कली तथा नि र्दयी" भनेकी छन्। राष्ट्रपतिकी भतिजी मेरी ट्रम्पले ...

  • अमेरिकाले पायो को रोना सं क्रमितलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने अनुमति

    अमेरिका । अमेरिकाले कोरोना संक्रमितलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने स्वकृति पाएको छ । अमेरिकालाई सं क्रमितको प्लाज्मा थेरापीबाट उपचार गर्न फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडिए)ले स्वीकृति दिएको हो । पहिले प्लाज्मा थेरापीबाट उपचार गरेर अध्ययन गरेपछि मात्रै यो प्रक्रिया ठिक भएको निष्कर्ष निकालिएको छ । अनुसन्धानका ल...

  • विश्वभर को रोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघ्यो

    काठमाडौं । को रोना सं क्रमणबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको रिर्पोट अनुसार ज्यान गुमाउनेको संख्या ८ लाख ८ हजार ६ सय ८१ पुगेको छ । को रोनबाट सबै भन्दा धेरै अमेरिका, ब्राजिल र भारतमा दैनिक ज्यान गुमाउनेको संख्या उच्च छ। प्रत्येक एक घण्टामा दुई सय ४६ जना र प्रत्येक १५ सेकेन्डमा एक व...