काठमाडौं । नेपाल स्की संघको अध्यक्षमा पूर्वमन्त्री जिवनराम श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको आइतबार सम्पन्न अधिवेशनले आगामी ४ वर्षका लागि अध्यक्षमा श्रेष्ठसहित १९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित अध्यक्ष श्रेष्ठ नेपाल ओलम्पिक कमिटिका अध्यक्ष समेत् हुन् । त्यस्तै संघको उपाध्...
खेलकुद
-
-
सिंगापुरलाई ९७ रनले पराजित गर्दै नेपाल फाइनलमा
काठमाडौं । नेपाल एसिसी मेन्स यू -१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ। सोमबार भएको सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। अब नेपालले उपाधिका लागि भोलि आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। मलेसियाले आजै भएको खेलमा हङकङलाई ७८ रनले हराएर फाइनलमा स्थान बनाएको थियो। सोमबार बायुमास ओभलमा ...
-
एसीसी प्रिमियर कपः यूएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि चुम्यो
काठमाडौं । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो । यूईएले दिएको ३३.१ ओभरमा सबै विकेट गुमाएर ११८ रनको लक्ष्य नेपाललाईदिएको थियो । जवाफी ब्याटिङमा म...
-
चितवनको क्रिकेट स्टेडियम सरकारले तत्काल बनाउनु पर्छ– सांसद पन्त
काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले चिवनमा क्रिकेट स्डेडियम बनाउन सरकारलाई आग्रह गरेका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले चिवनमा अलपत्र परेको क्रिकेट स्डेडियम तत्काल बनाउन सरकारलाई आग्रह गरेका हुन् । चितवनमा कलाकार धुमुस सुन्तलीले बनाउन थालेर पूरा गर्न नसकेको क्रिकेट स्टेडियम सरकाले जिम्म ...
-
राष्ट्रको इज्जत र गौरव बढ्यो, खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु हुँदैनः राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीले राष्ट्रको इज्जत र गौरव बढाएको बताएका छन् । आईसीसी लिग–२ मा युएइलाई हराएर वल्र्डकप छनौटमा परेकोमा नेपाली क्रिकेट टोलीलाई आज शीतलनिवास बोलाएर राष्ट्रपति पौडेलले बधाइ दिँदै जितले राष्ट्रको इज्जत र गौरव बढाएको बताएका हुन् । उनले खेलकुद क्षेत्रलाई राज...
-
सन्दीप लामिछानेको सर्वाधिक ५ विकेटमा पीएनजीविरुद्ध नेपालको शानदार जित
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले शानदार जित निकालेको छ । कीर्तिपुरमा आज भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ९ विकेटले पराजित गरेर शानदार जित निकालेको हो। पीएनजीले दिएको ९६ रनको लक्ष्य ७।४ ओभरमै पूरा गर्दै नेपालले जित निकाल्यो। नेपालले ७ ओभर...
-
आसिफको शतकमा नेपालको सानदार जित
काठमाडौं । आसिफ शेखको शतक योगदानमा नेपालले क्रिकेट विश्वकप लिग–२ मा सानदार जित निकालेको छ । आज त्रिवि क्रिकेट मैदान कीर्तपुरमा भएको खेलमा नेपालले पपुवा न्युगिनी पीएनजीलाई ५२ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार जित निकालेको हो । नेपालले पपुवा न्यु गिनीलाई २ सय ९८ रनको लक्ष्य दिएको थियो। टस हारेपछि ब्याटिङमा आएको...
-
सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर, अब क्रिकेट खेल्न विदेश जान पाउने
काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशलाई सदर गरेको छ । आज सर्वोच्चवमा भएको सुनुवाईमा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई उच्च अदालत पाटनले पुस २८ गते २० लाख धरौटीमा छाड्न दिएको आदेशलाई सदर गरेको हो । आदेशमा उनलाई अब क्रिकेट खेल्न विदेश जान पनि ...
-
विश्वकप लिग–२ मा नेपालको स्कटल्यान्डमाथि सनसनीपूर्ण जित, प्रधानमन्त्रीको बधाई
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालले स्कटल्यान्डमाथि सनसनीपूर्ण जित निकालेको छ । कृतिपुर क्रिकेट मैदानमा भएको आज भएको खेलमा नेपालले स्कटल्यान्डमाथि २ विकेटको सनसनीपूर्ण जित निकालेको हो । जितका लागि स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा पूरा गर्यो। लिग टूमा नेपालले पहिलो पटक सिर...
-
क्रिकेटर लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्चको आदेश, के फेरी थुना जाँदैछन् ?
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कागजात झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । आज उच्च अदालत पाटनको धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन उपर सुनुवाई हुँदै मुद्दामा कागजात झिकाउन आदेश गरेको हो । सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले लामिछानेविरुद्ध ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 17
- Next Page »














