• राष्ट्रको इज्जत र गौरव बढ्यो, खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु हुँदैनः राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीले राष्ट्रको इज्जत र गौरव बढाएको बताएका छन् । आईसीसी लिग–२ मा युएइलाई हराएर वल्र्डकप छनौटमा परेकोमा नेपाली क्रिकेट टोलीलाई आज शीतलनिवास बोलाएर राष्ट्रपति पौडेलले बधाइ दिँदै जितले राष्ट्रको इज्जत र गौरव बढाएको बताएका हुन् । उनले खेलकुद क्षेत्रलाई राज...

  • सन्दीप लामिछानेको सर्वाधिक ५ विकेटमा पीएनजीविरुद्ध नेपालको शानदार जित

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले शानदार जित निकालेको छ । कीर्तिपुरमा आज भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ९ विकेटले पराजित गरेर शानदार जित निकालेको हो। पीएनजीले दिएको ९६ रनको लक्ष्य ७।४ ओभरमै पूरा गर्दै नेपालले जित निकाल्यो। नेपालले ७ ओभर...

  • आसिफको शतकमा नेपालको सानदार जित

    काठमाडौं । आसिफ शेखको शतक योगदानमा नेपालले क्रिकेट विश्वकप लिग–२ मा सानदार जित निकालेको छ । आज त्रिवि क्रिकेट मैदान कीर्तपुरमा भएको खेलमा नेपालले पपुवा न्युगिनी पीएनजीलाई ५२ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार जित निकालेको हो । नेपालले पपुवा न्यु गिनीलाई २ सय ९८ रनको लक्ष्य दिएको थियो। टस हारेपछि ब्याटिङमा आएको...

  • सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर, अब क्रिकेट खेल्न विदेश जान पाउने

    काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशलाई सदर गरेको छ । आज सर्वोच्चवमा भएको सुनुवाईमा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई उच्च अदालत पाटनले पुस २८ गते २० लाख धरौटीमा छाड्न दिएको आदेशलाई सदर गरेको हो । आदेशमा उनलाई अब क्रिकेट खेल्न विदेश जान पनि ...

  • विश्वकप लिग–२ मा नेपालको स्कटल्यान्डमाथि सनसनीपूर्ण जित, प्रधानमन्त्रीको बधाई

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालले स्कटल्यान्डमाथि सनसनीपूर्ण जित निकालेको छ । कृतिपुर क्रिकेट मैदानमा भएको आज भएको खेलमा नेपालले स्कटल्यान्डमाथि २ विकेटको सनसनीपूर्ण जित निकालेको हो । जितका लागि स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा पूरा गर्‍यो। लिग टूमा नेपालले पहिलो पटक सिर...

  • क्रिकेटर लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्चको आदेश, के फेरी थुना जाँदैछन् ?

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कागजात झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । आज उच्च अदालत पाटनको धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन उपर सुनुवाई हुँदै मुद्दामा कागजात झिकाउन आदेश गरेको हो । सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले लामिछानेविरुद्ध ...

  • हात हल्लाउँदै थुनाबाट बाहिर आए सन्दीप लामिछाने (तस्बिरहरु हेर्नुहोस)

    काठमाडौं । काठमाडौं । चर्चित क्रिकेटर सन्दीप लामिछाने रिहा भएका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप आज दिउँसो केन्द्रिय कारागार सुन्धाराबाट रिहा भएका हुन् । उच्च अदालत, पाटनले हिजो २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्नु भन्नु आदेशअनुसार उनले सो रकम नगद तिरेर रिहा भएका हुन् । उच्च अदालत पाटनका न्यायाध...

  • सन्दीपका वकिल भन्छन्ः सन्दीप राष्ट्रिय टिममा फर्किनुपर्छ

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेका वकिलले सन्दीप राष्ट्रिय क्रिकेट टिममा फर्किने बताएका छन् । बलात्कारको मुद्दामा पुर्पक्ष पठाइएका क्रिकेटर लामिछाने धरौटीमा छुट्नै लाग्दा उनका वकिल सरोजकृष्ण घिमिरेले यस्तो बताएका हुन् । हिजो उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उनि प्रकृया मिलाएर आज थ...

  • क्रिकेटर सन्दीप लामिछानेले भोलि २० लाख धरौटी तिरेर छुट्दै

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले भोलि रिहा हुँदैछन् । उच्च अदालत पाटनले आज दिएको आदेशअनुसार उनि भोली २० लाख धरौटी तिरेर थुनामुक्त हुन लागेका हुन् । उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । आदेशमा क्रिकेटर लामिछानेलाइ काठमाडौ ब...

  • क्रोएसियालाई ३ गोलले हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनल प्रवेश

    काठमाठौ । कतारमा जारि विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिन फाइनलमा प्रवेश गरेको छ । बुधबार नेपाली समयनुसार पौने तीनबजे कतारको लुसाइल रंगशालामा सम्पन्न सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान मियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा...