• क्रोएसियालाई ३ गोलले हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनल प्रवेश

    काठमाठौ । कतारमा जारि विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिन फाइनलमा प्रवेश गरेको छ । बुधबार नेपाली समयनुसार पौने तीनबजे कतारको लुसाइल रंगशालामा सम्पन्न सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान मियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा...

  • जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबलमा मेयर बालेनले खाए ६ गोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मेयर बालेनको टिम हारेको छ । महानगर दिवसको अवसरमा आज काठमाडौंको दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको टिमले मेयर बालेनको टिमलाई ६—१ ले पराजित गरेको हो। मेयर साहको टिममा मेयरसहि...

  • रामोसको ह्याट्रिकमा जित्दै पोर्चुगल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा, अब मोरक्कोकोसंग भिड्ने

    पोर्चुगल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। लुसेइल स्टेडियममा गएराति भएको खेलमा पोर्चुगलका गोन्सालो रामोसको ह्याट्रिकमा स्वीजरल्यान्डमाथि ६–१ गोल अन्तरको जित निकाल्दै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको हो । त्यस्तै पेपे, राफेल गुरेइरो र राफेल लाओले एक–एक गोल गरे । रामोसले खेलको १७औं मिनेटमा गोल गर...

  • सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने

    काठमाडौं । सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप नेपालमा हुने निर्णय गरेको हो । आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा...

  • साफ च्याम्पियनसीप फुटबलको उपाधि बंगलादेशलाई, नेपालको इतिहास रच्ने सपना अधुरै

    काठमाडौं । साफ  महिला च्याम्पियनसीप फुटबलको उपाधि बंगलादेशले जितेको छ । काठमाडौं त्रिुरेश्वरस्थित दशरथ रंगशालामा उपाधीका लागि बंगलादेश र नेपालबीच भएको फाइनल खेलमा बंगलादेश ३–१ ले विजयी भएको हो । नेपाल उपविजेता भएको छ । पहिलो हाफमा बंगलादेशले नेपालविरुद्ध २ गोल हानेको थियो भने दोस्रो हाफमा थप एक गोल थप्दै उपाधी ...

  • आफुमाथिको बलात्कारको आरोपबारे बोले सन्दीपः ‘म निर्दोष छु, लिग खेलेर मात्रै फर्किन्छु, कानुनी लडाईमा सहयोग गर्नुहोस’

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको बताएका छन्। नेपाल क्रिकेट संघ ९क्यान०का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लसंग वेष्ट इन्डिज (जमैका) मा रहेका सन्दीपले कुराकानी गर्दै आफू निर्दोष भएको र क्यारेवियन प्रिमियर लिग ९सीपीएल० खेलेर मात्रै नेपाल फर्कने बताएका हुन् । सन्दी...

  • पपुवा न्यु गिनीलाई पराजीत गर्दै नेपालले जित्यो टी-२० श्रृंखला

      काठमाडौँ । नेपालले त्रिकोणात्मक ट्वान्टी-२० शृंखला जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको फाइनल खेलमा पपुवा न्यु गिनी ९पीएनजी० लाई ५० रनले पराजित गर्दै नेपालले उपाधी चुमेको हो । सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिएको नेपालले उत्कृष्ट खेल खेल्यो । सन्दीपको कप्तानीमा यो पहिलो उपाधी नेपालले ...

  • राखेपका पूर्व उपाध्यक्ष शेर्पाको मृत्यु

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको मृत्यु भएको छ । लामो समयदेखि नशा सम्बन्धी रोगबाट पीडित शर्पाको बुधबार बिहान मृत्यु भएको हो । उनको केहिसमय अघि अमेरिका, चीन र भारतलगायतका ठाउँमा उपचार गरिएको थियो । तर पनि उल्लेख्य सुधार नभएपछि उनी स्वदेश फर्किएका थिए। अमृत साइन्स...

  • खेलकुदको विकासका लागि संघहरु पनि जवाफदेही हुनुपर्छ – मन्त्री गहतराज

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले खेलकुदमा राज्यले अझै लगानी गर्नुपर्ने बताए छन् । नेपाल ओल्मपिक कमिटिद्धारा काठमाडौंमा आयोजित '१९औं एशियन गेम्सको सहभागिताको औचित्यबारे राष्ट्रिय संघहरुसंगको छलफल' कार्यक्रममा मन्त्री गहतराजले खेलकुदमा राज्यको लगानी बढ्नु पर्ने बताएका हुन् । प्रयाप्त लगानीको अ...

  • खेलको समयमात्रै खेलाडी खोज्ने प्रवृतीले खेलकुदको विकास हुन सक्दैन्– मन्त्री गहतराज

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले नेपालको खेलकुद विकासका लागि स्थानिय र केन्द्र सरकार संगसंगै हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका छन् । बिहीबार भक्तपुरमा नगरकोट खुला फुटवल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै मन्त्री गहतराजले स्थानिय खेलाडीको हौसला र क्षमताबृद्धीका लागि पनि स्थानिय र केन्द्र स...