काठमाडौं । २०७६ लाई कलाकारको विवाह वर्ष भन्दा खासै फरक नपर्ला । वर्षको सुरुवाद देखि अन्तसम्म ९ वटा जोडी विवाह बन्धनमा बाधिएका छन् । चलचित्र क्षेत्रमा यो वर्ष खासै उपलब्धी मुलक नभए पनि विवाहका लागि भने निकै महत्वपूर्ण वर्षका रुपमा लिन सकिन्छ । वर्षको सूरुमै नायिका दीपिका प्रसाईले विवाह गरिन् । बैशाख २४ गते उनले निर्द...
मनोरञ्जन
-
-
लोकपृय कलाकार प्रकास सपुतले दिए ‘कोरोना रोकथाम कोष’लाई २ लाख
काठमाडौं । लोकपृय, चर्चित कलाकार प्रकास सपुतले सरकारले स्थापना गरेको 'कोरोना भाइरस रोकथाम कोष' मा २ लाख रुपैयाँ सहयोग गरेका छन् । कलाकार सपुतले सोमबार पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषमार्फत दुई लाख रुपैयाँ बराबरको चेक सरकारलाई भन्दै हस्तान्तरण गरेका हुन् । कोरोनाको त्रासले आफ्नो घर बागलुङको धम्जा पुगेर...
-
संचारकर्मी गोमाको शब्दमा चर्चित ब्यक्तिहरुको अभिनयमा कोरोना गीत
काठमाडौं । संचारकर्मी गोमा परियारको शब्दमा देशका चर्चित ब्यक्तिहरुको अभिनयमा कोरोना भाइरस सम्बन्धि जनचेतनामुलक गीत सार्वजनिक भएको छ । आइतबार सार्वजनिक भएको गीतमा लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको स्वर रहेको छ । कोरोना भाइरस बोलको गीतमा गायक खातीले नै संगीत भरेका हुन । जनचेतनामुलक यस गीतमा कला...
-
धादिङका हिमेश पन्त बने नेपालको पहिलो कमेडी च्याम्पियन, पाए नगद २५ लाखसहित कार
काठमाडौं । नेपालको पहिलो कमेडी च्याम्पियन हिमेश पन्त बनेका छन् । शनिबार सम्पन्न नेपाली रियालिटी सो कमेडी च्याम्पियनको ग्राण्ड फिनालेमा सबैभन्दा बढि मत पाएर पन्त कमेडी च्याम्पियन घोषित भएका हुन । जितसँगै उनले नगद २५ लाख लगायतका अन्य पुरस्कार प्राप्त गरेका छन् । ग्राण्ड फिनालेमा धादिङका पन्तसंगै झापाका सुमन कोइराला ...
-
मिस वल्र्ड २०१९ विजेता टोनी-एन सिंह नेपालमा
काठमाडौं । मिस वर्ल्ड २०१९ विजेता टोनी–एन सिंह नेपाल आएकी छन् । टोनी संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा बिहीबार नेपाल आएकी हुन । उनिसंगै मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् । टोनीसहितको टोलीले मिस वर्ल्डमा ‘विउटी विथ पर्पोज’ जितेको भिडियोमा देखाइएको न...
-
मोडल खुस्बु ओलीलाई दुई वर्षको जेल सजाय, के थियो घटना ?
काठमाडौँ । अदालतको आदेश अनुसार मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय ताकिएको छ । लेनदेन सम्बन्धी विवादमा दायर मुद्दाको काठमाडौँ जिल्ला अदालतले सुनुवाई गर्दै ओलीलाई यस्तो सजाय सुनाइएको हो । न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मोडल ओलीलाई मुद्दामा दोषी ठहर गर्दै दुइबर्षको जेल सजाय तोकेको हो । के थियो घटना ? ...
-
चलचित्र ‘धुलो’ काे ट्रेलर सार्वजनिक, प्रदर्शन मिति फागुन १६
काठमाडौं । चलचित्र धुलोको ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक विषयवस्तुमा आधारित चलचित्र धुलोको मंगलबार एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । प्रद्युम्न मिश्र निर्देशित चलचित्रको ट्रेलरमा रिक्सा चालकले जीवन चलाउन गरेका दुख र संघर्षलाई देख्न सकिन्छ । पुरै चलचित्रमा श्रमिक मजदुर र सामाजिक विषयवस्तुको कथा समा...
-
बसमा ठोक्किर नेपाली नायिकाको मृत्यु
काठमाडौं । बसमा ठोक्किर नेपाली नायिका महिमा सिलवालको मृत्यु भएको छ । बुधबार साँझ धादिङको गजुरी गाउँपालिका-२, चाम्बासमा बससँग ठोक्किएर स्कुटरमा सवार सिलवाल र उनकी बहिनी सर्मिला सिलवालको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका-१३, गीतानगर स्थायी घर भएकी नायिका महिमाको प्रा...
-
छल गर्यो मायाले……
काठमाडौं । छल गर्यो मायाले,.... ओराली लागेको हरिणको चाल भो...., यि गीतका हरफले अहिले स्वयमलाई टोलाइरहेको भान हुदैंछ होला, लोकपृय गायक रामकृष्ण ढकाललाई । वियोगान्त गीतका बास्सा गायक ढकालले आज पत्नी निलम शाहसंग सम्बन्ध–बिच्छेद गरे । निलमले नै सम्बन्ध -बिच्छेद गरीपाउँ भनि हिजो जिल्ला अदालत काठमाडौंमा निवेदन दिइन । जव...
-
चलचित्र विकास बोर्डका अध्यक्ष, कलाकार तथा निर्माता केशव भट्टराइको निधन
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । गएराति १० बजेर २० मिनेटमा उनको उनको निधन भएको परिवारले जनाएको छ । परिवारका अनुसार स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पताल पुर्याए लगत्तै उनलाई अस्पतालले मृत घोषणा गरिएको थियो । भट्टराईलाई एक्कासी कस्तो खालको स्वास्...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 27
- Next Page »













