काठमाडौं । समाजको यर्थातामा गीत सिर्जना गर्ने लोकप्रिय लोक गायक प्रकाश सपुतको पछिल्लो गीत ‘बदला बरिलै’ निकै मन पराइएको छ । युट्युव उक्त गीत ट्रेन्डिङ वानमा परेको छ । तीन दिनमै गीत ट्रेन्डिङ वानमा पर्दै अहिलेसम्म दश लाख बढी पटक हेरिसकिएको छ । समाजमा बढ्दै गइरहेका बलात्कारका घटनाको कथाबस्तु बनाई गीत निमार्ण गरिएको छ ।...
मनोरञ्जन
-
-
भारतिय अभिनेता अमिताब बच्चनले २२ दिनपछि कोरोना जिते, छोरो अस्पतालमै
भारत । भारतिय लोकपृय अभिनेता अमिताब बच्चन कोरोना जित्दै अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको पछिल्लो रिर्पोट नेगेटिभ आएपछि उनी २२ दिनपछि कोरोना जितेर घर गएका हुन । आफु निको भएर घर आइसकेको खबर उनले सामाजिक संजाल ट्युटरमार्फत दिएका हुन । "मलाई अस्पतालबाट छुट्टी दिएर म घर आइसकेको छु, सबैको आर्शिवाद, प्रार्थना र अस्पत...
-
बलिउड नायिका ऐश्वर्या र छोरी आराध्याले जितिन कोरोना, अमिताभ अस्पतालमै
भारत । बलिउड नायिका ऐश्वर्या राय र उनकी छोरी आराध्या अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनका पछिल्ला रिर्पोट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनहरुले कोरोना जितेको कुरा नायक अभिषेक बच्चनले ट्विटमार्फत जानकारी दिएका छन् । अभिषेकले लेखेका छन्–‘सबैको आर्शिवादका लागि धन्यवाद । ऐश्वर्या र आराध्यको रिपोर्ट न...
-
आइसोलेसनबाट अमिताभ बच्चनले भने, “सो हेल्प मि गड”
भारत । भारतिय अभिनेता अमिताभ बच्चनले आफु कोरोनामुक्त हुनका लागि भगवान पुकारेका छन् । कोरोना पुष्टिपछि करिब दुई हप्तादेखि मुम्बईको नानावती अस्पतालमा भर्ना रहेका उनले शनिवार सामाजिक संजालमा एक तस्बिर पोष्ट गर्दै भनेका छन्, ' जो हाथ तपाई माया र समर्थनमा बढाउनु हुन्छ, त्यो मेरो ताकत हो । यसलाई म कहिल्यै आफ्नो सिस्टमबाट ...
-
नायिका उषा पौडेल र नायक शुधांशु जोशीले तोडे वैवाहिक सम्बन्ध
काठमाडौं । नायिका उषा पौडेल र नायक सुधांशु जोशीले वैवाहिक सम्बन्ध तोडेका छन् । विहे गरेको तीन वर्षपछि यो जोडीले वैवाहिक सम्बन्ध तोडेको हो । अमेरिकामा रहँदै आएका यी दुइ करिब ६ महिनादेखि अलग–अलग बस्दै आएका छन् । ६ महिनादेखि सुधांशु भर्जिनियामा बस्दै आएका छन् भने उषा बाल्टिमोरमा बस्दै आएकी छिन् । भर्जिनियामा बस्दै ...
-
मायालु तिमी कता छौं, पछि राजनराज शिवाकोटी र स्मिता दाहालको सिरिरि…सार्वजनिक
काठमाण्डौं । मायालु तिमी कता छौं गीतको अपार सफलतापछि गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका स्मिता दाहालको सिरिरि सिरिरि कति मिठो हावा....बोलको नयाँ गीत सार्वजनिक भएको छ । मायालु तिमी कता छौं भाग दुई भनेर आएको सिरिरि बोलको गीतमा शब्द दिनेश थपलियाको रहेको छ भने संगीत राजन शिवाकोटीको रहेको छ । गीतको एरेञ्ज स...
-
राजेश हमालको महानता, दीपाश्रीलाई माफि दिन हात जोडेर गरे आग्रह
काठमाडौं । महानायकको विषयमा आफैले दिएको अभिव्यक्तिका कारण कलाकार तथा निर्देशक दीपाश्री निरौला केहि दिन देखि विवादमा तानिएकी छन् । उनलाई सामाजिक सञ्जालमा गाली दिनेको त्यतिकै जमात छ । उनले एक अन्तरवार्तामा राजेश हमाललाई महानायक हुनुहुन्छ र ? भन्नेर अभिव्यक्ति दिएकी थिइन् । यो विषयलाई लिएर सामाजिक सञ्जालमा आएका गालील...
-
ऐश्वर्या राय र छोरी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि
भारत । बलिउड नायक अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना देखिएपछि उनको परिवारको कोरोाना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा नायिका ऐश्वर्या राय बच्चन, उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको पहिलो पटक गरिएको परिक्षणमा रिपोर्ट नेगेटिभ आएपनि दोश्रो पटक गरिएको परिक्षणमा ऐश्वर्या र आरा...
-
बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि, अस्पताल भर्ना
काठमाडौं । भारतिय अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको छ । संक्रमण भएपछि उनि शनिवार अस्पताल भर्ना भएका छन् । अभिनेता बच्चनले सामाजिक संजाल टुइटरमा आफुलाई कोरोना पुष्टि भएको र अहिले अस्पतालमा भर्ना भएको जानकारी दिएका हुन । उनले गएको दश दिनमा आफ्नो सम्पर्कमा आएका ब्यक्तिहरुले पनि कोरोना जाँच गराउन अनुरोध सम...
-
महानायकबारे दिपकराज गिरीले भनेः मलाई जबरजस्ती महानायक बनाउनेहरूलाई धन्यवाद
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा राजेश हमालको महानायकको पदवीबारे चर्चा भइरहेका बेला कलाकार दिपकराज गिरीले यसबारे मुख खोलेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफुलाई जबरजस्ती महानायक बनाइदिएको बताएका छन् । आफ्नो बाटो र लक्ष्य कहिल्यै पनि महानायकको घरतिर नमोडिएको गिरीको भनाई छ । "जब देखि कलाकार भए हर...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 27
- Next Page »













