• राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बीजी निर्वाचित

    काठमाडौं । ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बीजी निर्वाचित भएका छन् । विष्णु खत्रीलाई ३९ मत अन्तरले पराजित गर्दै रमेश बीजी अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरामा दुई दिनसम्म चलेको प्रतिष्ठानको सातौं महाधिवेशनमा भएको निर्वाचनमा रमेशले ५८४ र विष्णुले ५४५ मत प्राप्त गरेको राष्ट्रिय लोक त...

  • अन्जु पन्तले पाइन् बेस्ट फिल्म गीत अवार्ड २०१९

    काठमाडौं । चर्चित गायिका अन्जु पन्तले बेस्ट फिल्म गीत अवार्ड २०१९ प्राप्त गरेकी छन् । अमेरिकाको न्योर्कमा सम्पन्न भएको विश्व नेपाली संगीत पुरस्कार २०१९ मा उनले उक्त अवार्ड प्राप्त गरेकी हुन् । उनले नेपाली चलचित्र ‘दाल भात तरकारी’को ‘भिजिट भिसामा’ बोलको गीतबाट बेस्ट फिल्म गीत अवार्ड २०१९ हात पारेकी हुन् । यस गीतका र...

  • गायक जनकको नयाँ गीत ‘पियार’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक जनक ताम्राकारको नयाँ गीत सार्वजनिक भएको छ । काफल खान्या कुइयाँको सफलतापछि उनको नयाँ गीत ‘पियार’ भएको हो । नयाँ गीतमा गायक जनक र निकीता थापाको आवाज रहेको छ । भने गीतको शब्द सृजना तथा संगीत महेश ताम्राकरले गरेका हुन् । प्रसन परियारले एरेन्ज गरेको गीतको म्यूजिक भिडियो जनक र निकीता आफैले गरेका छन् । ...

  • चर्चित अघोर बाबाकी श्रीमती शारदा पाण्डे पक्राउ

    काठमाडौं । सामाजिक सञ्जालमा चर्चित अघोर बाबाकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो बौद्धबाट प्रहरीले ठगीको आरोपमा उनलाई पक्राउ गरेको हो । चितवनकी एक युवतीले दिएको उजुरीका आधारमा पाण्डेलाई पक्राउ गरिएको बौद्ध प्रहरी प्रमुख डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए । श्रीमती पाण्डेले अमेरिक...

  • कुमारी हल आजबाट बन्द, कारण यस्तो छ

    काठमाडौं । काठमाण्डौको कमलपोखरीमा रहेको कुमारी हल आजबाट बन्द हुने भएको छ । कुमारी हल करिब एक महिनाका लागि बन्द हुन लागेको बताइएको छ । हल मर्मतका लागि करिब एक महिनासम्म हल बन्द गर्न लागिएको हो । हलको ट्वाइटेल र सिटहरु मर्मत गरिन लागेकाले हल बन्द गर्न लागिएको जनाइएको छ । हल बन्द हुने भएपछि आजबाट प्रदर्शनरत चलचित्...

  • पत्रकारलाई गाली दिएपछि बलिउड अभिनेता शाहरुख खान पक्राउ

    मुम्बई।  बलिउड अभिनेता शाहरुख खानले आफू प्रहरी गिरफ्तारीमा परेको र एक दिन थुनामा समेत बसेको घटना सार्वजनिक गरेका छन्। नेटफ्लिक्समा चलिरहेको चर्चित अमेरिकी प्रस्तोता डेभिड लेटरमेनको शोमा अन्तर्वार्ता दिँदै शाहरुखले एक म्यागजिनका सम्पादकलाई गाली र धम्की दिएको आरोपमा आफू गिरफ्तारीमा परेको बताए। डेभिडले शाहरुखलाई उक्त म्...

  • र्यापर भिटेनलाई परिवारको जिम्मामा तारेखमा छोडियो

    काठमाडौं । अमर्यादित हर्कत गरेको आरोपमा पक्राउ परेका र्यापर समिर घिसिङ भिटेनलाई प्रहरीले तारेखमा हिरासत मुक्त गरेको छ । बिहीबार जावलाखेलबाट पक्राउ परेका भिटेनलाई महानगरिय प्रहरी परिसर ललितपुरले सार्वजनिक हित र नैतिकताबिरुद्ध अन्र्तगत अभद्र ब्यवहारमा मुद्धा चलाएको थियो । पक्राउपछि अनुसंन्धानका लागि थप म्याद लिन ...

  • नेपालको पहिलो लोक स्टार बने सनी विश्वकर्मा, ५० लाख पुरस्कार,२५ लाखको जीवन विमा

    काठमाडौं । रोल्पाका १७ वर्षिया सनी विश्वकर्मा पहिलो नेपाल लोक स्टार बन्न सफल भएका छन् । सनीले लोक स्टारको फाइनल राउण्डको तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद ५० लाख रुपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन विमा पुरस्कार जितेका हुन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न प्रतियोगिताको ग्राण...

  • र्यापर भिटेनको तिहार थुनामै हुने, ७ दिन हिरासतमा राख्न अनुमती

    काठमाडौं । र्यापर भिटेनलाई ७ दिनमा थुनामा राखी अनुसंन्धान गर्न अनुमती दिइएको छ । महानगरिय प्रहरी परिसर ललितपुरले भिटेनमाथी सार्वजनिक हित र नैतिकताबिरुद्ध अन्र्तगत अभद्र ब्यवहारमा मुद्धा चलाउँदै थप म्याद मागेको थियो । अनुसंन्धानका लागि प्रहरीले मागेको थप म्यादबारे जिल्ला अदालत ललितपुरले पहिलो पटकका लागि ७ दिनको म्य...

  • भिटेन र दुर्गेसबारे संचारमन्त्रीको प्रश्न: ‘परिवारसँग बसेर कसरि गीत सुन्ने ? स्वतन्त्रता छ भन्दैमा नाङ्गै हिँड्ने ?’

    काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले समाजमा विकृती ल्याउने गीत गाउन कसैलाई छुट नभएको बताए । बिहीबार मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले के साँच्चिकै परिवारका सदस्यसंग बसेर गीत सुन्न सकिन्छ ? भन्दै गायक दुर्गेस थापा र र्यापर भिटेनबारे प्...