• राजदूतका सहयोगी नै ठग

    काठमाडौं। अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका निजी सहयोगीका रुपमा अस्ट्रेलिया पुगेका वाङ्छु शेर्पाले गर गहना लगायत बहुमूल्य सामान लिइ फरार रहेको अस्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ। राजदूतका निजी सहयोगी बाङ्छु शेर्पाले नेपालमा र सिंगापुरमा समेत विभिन्न नेपालीलाई ठगेर फरार रहेको दूतावासले जनाएको हो...

  • कोरियामा पनि सुतेकै अवस्थामा नेपालीको मृत्यु

    काठमाडौं । धन कमाउन विदेश गएका नेपालीको अचानक मृत्यु हुने क्रम रोकिएको छैन । यसैक्रममा श्रमका लागि दक्षिण कोरियामा उदयपुरका एक नेपालीको मृत्यु भएको छ । उदयपुरको कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा बुधबार मृत्यु हो । कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका कार्की मंगलबार राति खाना खाएर सुतेका थिए तर ब...

  • कुवेतमा झापाका एक युवाको सुतेकै ठाँउमा मृत्यु

    झापा । झापाका एक युवाको कुवेतमा मृत्यु भएको छ । झापाको मार्इधाराका बिष्णु घिमिरे नाम गरेका नेपालीको शुक्रबार सुतेकै ठाँउमै मृत्यु भएको छ । ७ बर्ष पहिले कुवेत गएका उनि एजिलीटि कम्पनीमा सवारी चालकको रुपमा कार्यरत रहेको झापाली समाज कुवेतले जनाएको छ । घिमिरे झापाली समाज कुवेतका कार्यकारी सदस्य समेत हुन । घिमिरेको मृत्युक...

  • मलेसियामा दार्चुलाका एक युवाको मृत्यु

    दार्चुला । मलेसियामा दार्चुलाका एक युवाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको मृत्यु भएको हो । उनि तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका थिए । धामी बिहीबार एक होटल नजिकै मृत फेला परेका थिए । उनको मृत्युको बिषयमा केहि थाहा हुन नसकेको परिवारले जनाएको छ । धामीका श्रीमती र ८...

  • अष्ट्रेलियामा नेपालीको चर्तिकलाः जुवा, केटी, नशा र अपराध

    काठमाण्डूको ठुलै घरानाको कान्छो छोरो अष्ट्रेलिया आएको एकदशक नाघिसक्यो । उ अझै डिप्लोमा तहको विद्यार्थी छ । उसले पढेको कलेज र गरेको कामको बेलिविस्तार लामो हुन्छ । राम्रो बोर्डिङ् पढेको उसको अग्रेजी अब्बल छ । ऊसँगै अष्ट्रेलिया आएका अधिकांसले पीआर, नागरिकता पाइसके । घर व्यापार, गतिलो जागिर, स्कूल जाने छोराछोरी भैसके, ...

  • पहिलो पटक नेपाली मुलका भण्डारी अमेरिकी राज्य संसद् भवनमा

    काठमाडौं । अमेरिकी राज्य संसद् भवनमा पहिलो पटक एक नेपाली मुलका अमेरिकी नेता छिर्न सफल भएका छन् । अमेरिकाको मध्यावधि निर्वाचनमा राम्रो मत पाएर एचबि भण्डारी विजयी भएका छन् । मेरिल्याण्डको हाउस अफ डेलीगेट डीष्ट्रीक–८ बाट मंगलबार भण्डारी निर्वाचित भएका हुन । सम्पन्न निर्वाचनमा भण्डारीले २० हजार, ९ सय, ७७ मत प्राप्त गरेक...

  • प्रवासीका लागि थप कडा निती ल्याउदै ट्रम्प

    अमेरिका । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प आप्रवासीको बिषयमा थप कडा निति ल्याउने सोंचमा पुगेका छन् । अमेरिकामा बढ्दै गइरहेको आप्रवासीहरुको जनसंख्या घटनाउने उदेश्यले उनले एक कडा कदम उठाउन लागेका हुन । बिगत केहि बर्ष यता वैध अवैध रुपमा अमेरिका छिर्र्नेहरुको जनसंख्या ह्वात्तै बढेपछि ट्रम्प सरकारले त्यसप्रती चासो बढाउदै आ...

  • मलेशियामा चर्चापछि कैलास नेपाली मिडियामा, जुँगाबाटै विदेशमा नेपालीझण्डा फहराउँछु (भिडियोसहित)

    काठमाडौं ।  मलेशियामा कपाल काट्ने ब्यवसाय गर्दै आएका कैलाश नाउ गरेका नेपालीको मलेशियाका मिडियामा चर्चा भएपछि डोटेली अनलाइन टिभीले पहिलो पटक उनको अन्तरवार्ता गरेको छ । उनका जुँगाको बयान गर्दै केहि दिन अघि मलेसियन अँग्रेजी पत्रिका न्यू स्ट्रेट टाइम्सले समाचार छापेको थियो। कैलाश, मलेसियाको राजधानी कोलालाम्पुरको कोताया भन्...

  • जुँगे सेलिब्रेटी कैलाश, विदेशी मिडियामा छाउँदै

      मलेशिया । मान्छे अनेक कारणले चर्चामा आइरहन्छन । कोहि आफ्नो क्षमताले, कोहि गतिविधी र कामले चर्चामा आउँछन । यस्तै आफ्नो शारिरीक पहिचानले एक नेपाली विदेशमा निकै चर्चामा छन् । कपाल, दारी काट्ने सैलुन पसल संचालक कैलाश नाउ गरेका नेपाली अहिले मलेसियाका मिडियामा छाएका छन । शहर बजार लगायत हुनै कार्यक्रमहरुमा कैसाश ...

  • अष्ट्रेलियामा पहिलो पटक गाइजात्रा कार्यक्रम, तयारी पूरा

    सिड्नी / गोरखा समाज अष्ट्रेलियाले यस पटक अष्ट्रेलियामै पहिलो पटक गाइजात्रा कार्यक्रमको आयोजना गरेको छ । प्रवासमा रहेर पनि आफ्नो भाषा, कला, धर्म, संस्कार र संस्कृतिलाई संरक्षण र प्रबर्द्धन गर्दै भाबि पुस्तालाई यसको महत्व प्रत्याभूति गराउने अभिप्रायले आयोजना गरिएको कार्यक्रमको तयारी पूरा भएको छ । मल्टी डाइनामिक रिय...