काठमाडौं । मलेसियन सरकरले आफ्नो देशमा अवैधरुपमा बस्दै आएका आप्रवासीहरुलाई स्वदेश फर्कन आममाफी दिदै अन्तिम मौका दिने घोषणा गरेको छ । मलेसियाको गृह मंत्रालयले जारि गरेको विज्ञप्ती अनुसार यो वर्षको अन्त्यसम्म अवैधरुपमा बस्दै आएका सम्पुर्ण विदेशी कामदारहरुलाई स्वदेश फर्कन अन्तिम पटक मौका दिइएको हो । विहिबार आप्रबाशन मुख...
प्रवास
-
-
भवन भासिँदा भारतमा बझाङका तीन जनाकाे मृत्यु,
काठमाडौं । भारतकाे बैंगलोरमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । राति सुतिरहेका बेला भएको उक्त घटनामा अन्य दुई जनाको पनि मृत्यु भएको छ । घटनामा परी मृत्यु हुनेमा बझाङको थलारा गाउँपालिका–२ बगाडाका नारायण खड्का, उनकी श्रीमती निरु खड्का र चार वर्षे छोरी अनुष्का खड्का रहेका छन् । मृतकका छोरा भने धनग...
-
चेन्नाईः पानीको चरम अभावका कारण रेल्वे स्टेशनदेखि रेष्टुराँसम्म बन्द
चेन्नाई । पानी भण्डारण गरिएका चारवटा प्रमुख जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि भारतको दक्षिणी सहर चेन्नाईमा पानीको चरम अभाव उत्पन्न भएको छ। अभाव बढ्दै गएपछि शहरमा तात्कालिक समाधानका लागि नयाँ ठाउँहरूमा जमिन खन्ने काम भइरहेको छ। अभावका कारण रेष्टुराँ बन्द भएका छन् भने सरकारले ट्याङ्करबाट बाँड्ने पानी लिन सर्वसाधारण घण...
-
अग्नि नियन्त्रणका लागि गरेको संघर्षको प्रशंसा
पेरिस । फ्रान्सका उपगृहमन्त्री लरेन्ट न्यूनेजले पेरिसस्थित गिर्जाघरमा लागेको आगो नियन्त्रणमा अग्नि नियन्त्रक र कर्मचारीले गरेको कामको प्रशंसा गरेका छन् । उपगृहमन्त्री लरेन्टले ८५० वर्ष पुरानो नोट्र–डाम गिर्जाघरमा लागेको आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक र कर्मचारीले गरेको १५ देखि ३० मिनेट लामो संघर्ष निकै प्रशंसा...
-
मलेसियामा भएको बस दुर्घटनामा दुई नेपालीसहित ११ जनाको मृत्यु
काठमाडौं । मलेसियामा भएको बस दुर्घटनामा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको मासकार्गो नजिककै सेपागँमा दुर्घटना हुँदा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारुको मृत्यु भएको हो। बसमा सवार ४३ यात्रु मध्ये १४ जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । ...
-
६२ हजारले दिइसके कोरियाली भाषा परीक्षाका लागि आवेदन,परीक्षा कहिले ?
काठमाडौँ । वैदेशिक रोजगारीका लागि आर्कषक गन्तव्य मानिएको देश हो कोरिया । प्रत्येक बर्ष त्यहि देश जानका लागि नेपाली बेरोजगार हजारौं युवाहरु तछाड मछाड गर्छन । कोरिया जानुपुर्ब भाषा परीक्षा पास गर्नुपर्ने हुन्छ । यसबर्षका लागि कोरियाली भाषा परीक्षा आगामी जेठ २५ र २६ गते तोकिएको छ । जसमा शनिवार साँझसम्म ६२ हजार ९७८ युवा...
-
एउटा नेपाली युवाले विदेशमा यस्तो राम्रो काम गर्दै
https://www.youtube.com/watch?v=5S12h5WeyhY...
-
वैदेशिक रोजगारीमा जानेलाई साउनबाट सञ्चय कोष र सामाजिक सुरक्षा योजनामा समेट्न सिफारिस
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई साउन १ गतेबाट सामाजिक सुरक्षा तथा सञ्चय कोषमा समेट्न सरकारी कार्यादलले सिफारिस गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्नेबारे अध्ययन गर्न गठित कार्यदलले मंगलबार श्रममन्त्री गोकर्ण विष्टलाई प्रतिवेदन बुझाएको छ । मन्त्रालयका सचिव महेद दा...
-
अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त
काठमाडौं । विबादित अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई बर्खास्त गर्ने निर्णय गरेको हो । राजदूत शेर्पाका सवारी चालकसँग लेनदेन लगायतको विवाद बाहिर आएपछि उनि विबादित थिइन । राजदूतका शेर्पाका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राज...
-
काम गर्न दक्षिण कोरिया जादैं हुनुहुन्छ ? यी कुराहरु विचार गर्नुहोस !
सन् २०१९ मा नेपालसहित १५ मुलुकबाट करिब ५६ हजार कामदार माग हुन सक्ने सरकारी अधिकारीहरूले आकलन गरिरहँदा दक्षिण कोरियाबारे पर्याप्त बुझेर मात्र त्यहाँ जाँदा सहज हुने जानकारहरू बताउँछन्। सन् २०१९ का लागि दक्षिण कोरियाबाट करिब १० हजार नेपाली कामदारको माग हुन सक्ने आकलन सरकारी अधिकारीहरूले गरेका छन्। पछिल्ला केही वर्षमा ...

















