काठमाडौं । काँग्रेस सभापति शेर बहादुर देउवा भोली प्रधानमन्त्रीमा नियूक्त हुने भएका छन् । सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएपछि देउवा प्रधानमन्त्री बन्न लागेका हुन् । सर्वोच्च अदालतको संवैधानिक ...
राजनीति
-
-
माओवादी केन्द्र दल दर्ता खारेजीको माग गर्दै दिएको निवेदन निर्वाचन आयोगद्धारा खारेज
काठमाडौं । नेकपा माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका चार नेताले केन्द्रको दल दर्ता खारेजीको माग गर्दै दिएको निवेदन निर्वाचन आयोगले खारेज गरेकाे छ । आज बसेको आयोगको बैठकले निवेदनअनुसार दाबी नपुगेको भन्दै उक्त निवेदन खारेज गरेकाे हाे । माओवादी केन्द्र छोडेर एमालेमा गएका राम बहादुर थापा बादल, टोपबहादुर रायमाझ...
-
ओलीपक्षले बोलायो एमाले स्थायी कमिटी बैठक, माधव पक्ष अनविज्ञ
काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन् । यता नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक पनि सिंहदरबारमा जारी छ । उनले बैठक जारी रहेकै बेला स्थायी कमिटी बैठक पनि बोलाएका बुझिएको छ । यता माधव नेपाल पक...
-
एमाले कार्यदलको बैठक बस्दै, यी हुन् सहमतिका विषय
काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो साढे २ बजे सिंहदरबारमा बस्दै छ । एमाले भित्रको विवाद समाधानका लागि गठित कार्यदलले आफुहरु सहमति नजिक पुगेको बताएको छ । आजको बैठकमा एमालेको पार्टी कमिटी जेठ २ मा फर्काउने, संसद विघटनको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिने, शक्ति सन्तुलनलगाएतका ...
-
एमाले विवाद सहमति नजिक : नेता विष्ट
काठमाडौं । नेकपा एमाले भित्रको विवाद समाधानका लागि बनेको कार्यदलमा रहेका नेता गोकर्ण बिष्टले एमाले भित्रको विवाद सहमति नजिक पुगेको बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले छिट्टै सहमति हुने बताएका हुन् । उनले बैठक सकारात्मक भएकाले आज साँझ वा भोलिसम्म सहमति हुने बता...
-
माधव नेपाल र प्रचण्डबीच कोटेश्वरमा भेटवार्ता
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। उनीहरुबीच मंगलबार दिउँसो माधव नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो । एमाले भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला नेपालसँग कुरा गर्न अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो उनको निव...
-
सिंहदरबारमा एमाले कार्यदलको बैठक सुरु
काठमाडौं । नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरू भएको हो। सोमबार साँझ बसेको बैठकले अनौपचारिक छलफलको पुनरावलोकन भएको भन्दै आज फेरि बैठक बस्ने निर्णय गरेको थियो। एमाले भित्रको विवाद मिलाउनका लागि बनेको कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी श...
-
देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर दुई दिनभित्र फिर्ता नगरे एकता हुदैन् : प्रधानमन्त्री ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नभए माधव समूहसँग एकता नहुने बताएका छन् । आज बालुवाटारमा बसेको एमाले केन्दीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले सोमबारसम्म हस्ताक्षर फिर्ता नगरे एकता नहुने बताएका हुन् । प्रधानमन्त्री ओल...
-
एमाले बैठकले साउन २५ मा विधान सम्मेलन गर्ने निर्णयसँगै आगामी बैशाख ३० गते महाधिवेशनको प्रस्ताव
काठमाडौं । नेकपा एमालेले साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले केन्दीय कमिटी बैठकले साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले निर्वाचनसँग जुध्न गए आगामी २०७९ बैशाख ३० गते महाधिवेशन गर्ने प्रस्ताव पनि पेश गरेको छ । बैठकमा महासचिव ईश्वर...
-
राज्यमन्त्री रायमाझीले राजीनामा दिएसँगै लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा
काठमाडौं । लुम्बिनी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्माले राज्यमन्त्रीबाट राजीनमा दिएकी छन् । आफ्नो पार्टी जनता समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि रायमाझीले शुक्रबार राज्यमन्त्री पदबाट राजीनामा दिएकी हुन् । उनले राजीनामा दिएसँगै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलल...














