• देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई माफी दिने केपी ओलीको घोषणा

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई माफी दिने घोषणा गरेका छन् । पार्टी संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभा...

  • भीम रावललाई भेट्न टोखा पुगे माधवकुमार नेपाल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीका उपाध्यक्ष भीम रावललाई भेट्न टोखा पुगेका छन् । आज साँझ रावललाई भेट्न  उनकै निवास टोखा पुगेका हुन्.। यसअधि आजै आफूपक्षीय नेताहरुको स्थायी कमिटी बैठक बोलाएका नेपालले बैठकमा रावल नआएपछि उनलाई भेट्न निवासमै पुगेका बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो, साझा कार्यक्रम गरी सरकार सञ्चालन गर्ने निर्णय

    काठमाडौं । नेकपा माओवादीले साझा कार्यक्रम गरी सरकार सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले अहिलेको समयमा सबैलाई समेट्ने गरी साझा नीति तथा कार्यक्रम आवश्यक भएकाले यस्तो निर्णय गरेको बताएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार सफल बनाउन लागि परेका सबै गठबन्धनबीच साझा कार्यक्रम बनाउनु पर्ने म...

  • माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु,कसलाई मन्त्री बनाउने भन्ने बिषय प्रमुख

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) को स्थायी समिति बैठक सुरु भएको छ । बुधबार दिउँसो पार्टी कार्यलय पेरिस डाडामा बैठक शुरू भएको पार्टी अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए । बैठकमा पार्टीका गतिविधि, सरकारमा सहभागीता लगायतका बिषयमा छलफल हुने बताइएको छ । काँग्रेस नेतृ...

  • एमाले केन्द्रिय कमिटी बैठक आज पनि बस्दै, देउवालाई मत हाल्ने सांसदमाथि कारवाहीको निर्णय हुने

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । हिजोदेखि शुरु भएको पार्टीको १०औं केन्द्रीय कमिटीको बैठक दोस्रो दिन आज दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा बस्नेछ । हिजोको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जन...

  • देउवालाई मत दिने सांसदलाई स्पष्टीकरण सोधिने एमाले केन्द्रिय समिति बैठकको निर्णय, १० बुँदे एकता प्रस्ताव पारित

    काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिति बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले एमाले सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञावालीले जानकारी दिए । आइतबार प्र...

  • नेपाल समुहबिनै एमालेको केन्द्रीय समिति बैठक जारी, देउवालाई मत दिने सांसदमाथि कारवाही हुने

    काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय समिति बैठकमा छलफल जारी छ । सोमबार बिहानदेखि ललितपुरस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा जारी बैठकमा पार्टीको विधान अधिवेशन, पार्टीको ह्वीप उलङ्घन गर्ने नेतालाई कारवाही लगायतका विषयमा छलफल भइरहेको बताइएको । जारी बैठकमा एमालेको माधव नेपाल र झलनाथ खनाल समुह भने सहभागी छैन् । हिज...

  • प्रधानमन्त्री देउवाले पाए १६५ मत विपक्षमा ८३

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्‍वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा देउवाले मागेको विश्वासको मतमा उनलाई १६५ मत मिलेको हो । देउवाको प्रस्तावमा मतदान का लागि २४९ सांसद उपस्थित थिए । जसमध्ये देउवाको प्रस्तावको पक्षमा १६५ र विपक्षमा ८३ जनाले...

  • ‘आगोसँग खेल्नु राम्रो होइन, हेप्न थालियो भने फेरी सल्किन्छ’– प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी आन्दोलनलाई नहेप्न आग्रह गरेका छन् । पुर्नस्थापना भएपछि पहिलो पटक आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आगोसंग नखेल्न पनि चेतावनी दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको संसदमा विश्वासको मत माग्ने प्रस्ता...

  • भीम रावलले दिए सांसद पदबाट राजीनामा

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्। रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै सांसद पदबाट राजीनामा दिएको बताएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा राजीनामा दर्ता गराउदै उनले भने, म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनामा दर्ता गर्न आएको छुु, । २...