• सभापति देउवाद्धारा जरुरी महत्वका ३ बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाद्धारा जरुरी महत्वका निम्न ३ बिषयमा प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गरेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्डसंगको छलफलमा सभापति देउवाले सिन्धुपाल्चोक लिदी पहिरो, कोरोना संक्रमण नियन्त्रण तथा रो...

  • बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच छलफल

    काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओली, अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेरबहादुरबीच छलफल सुरु भएको छ । सत्तारुढ नेकपाको सचिवालय बैठक सकिएलगत्तै कांग्रेस सभापति देउवा बालुवाटार पुगेका थिए । बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच संवैधानिक निकायमा नियुक्तीका बिषयमा छलफल भइरहेको बत...

  • ओली–प्रचण्डले बनाएको कार्यदल सचिवालयद्धारा अनुमोदन

    काठमाडौं । सत्तारुढ नेकपाको सचिवालयले अध्यक्षद्वय केपी ओली र प्रचण्डले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकले पार्टी विवाद सुल्झाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यिय कार्यदललाई अनुमोदन गरेको हो । पार्टीमा देखिएको विवाद स...

  • नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

    काठमाडौं । सत्तरुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल गर्न बनेको कार्यदेश निर्धारण गर्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा स्थायी समिति सदस्यहरू भीम राव...

  • एक महिनापछि नेकपाको सचिवालय बैठक आज बस्दै

    काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक एक महिनापछि आज बस्दै छ । पार्टीभित्रको विवादका कारण पटक पटक स्थगित हुँदै आएको बैठक अहिले बिहान ९ बजे बस्दै छ । बैठकले नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने छ । पार्टीभित्रको समस्या दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल...

  • ओली मन्त्रिमण्डलमा को- को नयां मन्त्री बन्दै ?

      काठमाडौं । सत्तारुढ नेकपा भित्रको विवाद साम्य गर्न प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल नै फेरबदल गर्ने तयारी गरेका छन् । उत्पन्न विवाद सुल्झ्याउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन भएसंगै ओलीले केहि मन्त्रीहरु हटाउने र नयां ल्याउने तयारी भइरहेको बताइएको छ । ओली नेतृत्वको सरकारले राम्रो का...

  • ‘सिल्धुपाल्चोक पहिरो घटनाले स्तब्ध बनायो, खोजी र उद्दारमा जुट्नुहोस’– प्रचण्ड

    काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोबाट भएको मानविय र भौतिक क्षतीप्रति दुख ब्यक्त गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पहिरोको घटनाले आफु स्तव्ध भएको भन्दै वेत्तपाको खोजी र उद्धारमा जुट्न सबैलाई आग्रह समेत गरेका छन् । "पहि...

  • सत्तारुढ नेकपाको विवाद सुल्झाउन महासचिवको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन

    काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ ।शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच भएको भेटमा कार्यदल गठन गर्ने सहमति भएको हो । कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य...

  • ओलीको काउनडाउन सुरु भएकै दिन बालुवाटारमा ओली-प्रचण्डबीच चार घण्टा छलफल, उपलव्धी के ?

    काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच नौं दिनपछि छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयबीच बिहान चार घण्टा लामो छलफल भएको हो । पार्टी विवादबारे पटक पटकका छलफलबाट कुनै समाधान नस्किएपछि दुबै अध्यक्षबीच संवाद रोकिएको थियो । प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रमम...

  • नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपामा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । लामो समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता भएको हो । प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । उनीहरुबीच पार्टी भित्र भइरहेका समस्या समाधानका विषयमा छलफल हुने बताइएको...