वीरगञ्ज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना पुष्टि भएको छ । अध्यक्ष पन्तले बुधबार एक विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना पुष्टि भएको बताएका हुन । हाल उनी काठमाडौंमा डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बसेको र अवस्था सामान्य रहेको विज्ञपतीमा उल्लेख गरेका छन् । "...
राजनीति
-
-
मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु
काठमाडौं । मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु भएको छ । सोमबार साँझ प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा नियमित बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । बैठकमा कोरोना, सरकारका कामकारवाही लगायतका बिषयमा छलफल हुने बताइएको छ ।...
-
सवारी दुर्घटनामा गम्भिर घाइते सांसद थापालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइदै
कैलाली । सवारी दुर्घटनामा परी गम्भिर घाइते भएकी सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकाकुमारी थापालाई थप उपचारका लागि काठमाडौं ल्याइदैछ । मोटरसाइकल दुर्घटनामा परी टाउकोमा चोट लागेर गम्भिर घाइते भएकी सांसद थापालाई कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइन लागेको हो । गेटा विमानस्थलब...
-
सरकारका मन्त्री नै भन्छनः हाम्रो कार्यशैली ‘लकिरका फकिर’ भयो, अपडेट गरौं
काठमाडौं । सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफुहरुको कार्यशैली उपलब्धीपुर्ण नभएको बताएका छन् । शुक्रबार मन्त्रालयको वार्षिक प्रगति समीक्षा गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले आफुहरुको कर्यशैली ‘लकिरका फकिर’ जस्तो भएको टिप्पणी समेत गरेका छन् । अहिलेको आवश्यकता व्यव...
-
मन्त्री लेखराज भट्टले भनेः ‘सहमति गरौं भन्दा धोका दिएको हुन्छ भने, धोकै सही’
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीभित्रको बिवाद सहमतीमार्फत खोजौं भन्दा आफुलाई उल्टै गलत आरोप लगाएको बताएका छन् । रिपोर्टर्स क्लबमा बिहिवार भएको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री भट्टले अध्यक्ष द्वय केपी ओली र प्रचण्ड एकआपसमा मिलेरै अघि बढ्नुको विकल्प नरहेको बताए । "मैले दुव...
-
गुल्मीको ईस्माका विस्थापित परिवारलाई नमुना बस्ती बनाईदिने : पूर्व मन्त्री विष्टको घोषणा
गुल्मी । पूर्व मन्त्री एंव गुल्मी क्षेत्र नम्वर २ का सांसद गोकर्णराज बिष्टले इस्माका पहिराे विस्थापित परिवारलाई नमुना बस्ती बनाईदिने घोषणा गरेका छन् । पहिरोले विस्थापित भएका परिवार अहिले पालमै रातदिन काटिरहेकाले अब उनीको लागि नमुना बस्ती बनाइदिने उनले घोषणा गरेका हुन् । गएको असार १८ गते राति ईस्मा गाउँपालिका १ को ...
-
नेकपा अध्यक्ष प्रचण्डको ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक
काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ । उनले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ बिहीबार सार्वजनिक गरिएको हो । प्रचण्डले उक्त पुस्तकमा २०६५ देखि २०७५ सालसम्म संविधानसभ...
-
लीलादेवीले लिइन् पद तथा गोपनीयताको सपथ
काठमाडौं । समाजवादी पार्टी नेपालकी सांसद लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ लिएकी छन् । बुधबार सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयस्थित कृषि समितिको हलमा उनलाई सपथ गराएका हुन् । समाजवादी पार्टीले सरिता गिरीलाई कारबाहीमा गरेपछि सिटौलालाई समानुपातिक पद्धतितर्फबाट सांसद बनेकी हुन् । सिटौला ललितपुर म...
-
बाघ नेपालको पहिचान : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघ नेपालको पहिचान भएको बताएका छन् । उनले नेपालीको पहिचान बाघको संरक्षण गर्न सकेमात्रै नेपालीको शान झल्कने बताए । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा भिडियो मार्फत शुभकामना सन्देश जारी गर्दै ओलीले बाघको संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व भएको बताएका हुन् । प्रधा...
-
बामदेव र ओलीको भैंसेपाटीमा पारिवारीक भेट
काठमाडौँ । प्रधानमन्त्री केपी ओली भैंसेपाटी छलफलबाट फर्किएका छन् । पार्टीभित्र विवाद चुलिएका बेला मंगलबार साँझ प्रधानमन्त्री आफै नेता बामदेवको निवास भैंसेपाटी पुगेका थिए । महासचिव लगायतका नेताहरु लिएर स परिवार भैंसेपार्टी पुगेका ओलीले बामदेवसंग पार्टीको विवादबारे छलफल गरेका छन् । ओली र बामदेवबीच भएको छलफलको नि...














