• सिन्धुपाल्चोक पहिरोमा अभिभावक गुमाएका ८ बालिकाकाे शिक्षाको जिम्मा लिने कांग्रेस नेता बस्नेतको घोषणा

    काठमाडौं । सिन्धुपाल्चोकको लिदी पहिरोमा परी अभिभावक गुमाएका ८ बालिकाको शिक्षाको जिम्मा पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले लिने घोषणा गरेका छन् । उनले एक विज्ञप्ति निकालेर उनीहरुको शिक्षाको जिम्मा लिने घोषणा गरेका हुन् । उनले जुगल गाउँपालिकाको लिदी पहिरोमा परी अभिभावक गुमाउने ७ जना बालिका र...

  • सम्धीको नियुक्तीबारे चर्को आलोचना भएपछि मन्त्री ईश्वर पोखरेलले मुख खोले

    काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सम्धीको नियुम्तीका बिषयमा मुख खोलेका छन् । आफ्नो नाता पर्ने व्यक्तिले सम्बन्धको दुरुपयोग गरी लाभको पद नलिएको मन्त्री पोखरेलले दावी समेत गरेका छन् । बुधबार सामाजिकसंजाल फेसबुकमा एक सूचना राजी गर्दै आफूसँगको नाता सम्बन्धको आधारमा कानूनी व्यवस्था उलंघन गरी पद प्राप्...

  • प्राधनमन्त्री ओलीद्धारा गौरा पर्वको शुभकामना

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्वको अवसरमा शुभकामना  व्यक्त गरेका छन् । सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना  दिएका हुन् । एक सन्देश जारी गर्दै उनले ल...

  • काँग्रेसले मंगलादेवी सिंह स्मृति दिवस मनाउदैं

    काठमाडौं । नेपाली कांग्रेसले मंगलादेवी सिंहको स्मृति दिवस मनाउदै छ । कांग्रेसले नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको स्मृति दिवस भर्तुअल अन्तरक्रिया गरेर मनाउन लागेको हो । महिला संघको आयोजनामा ‘वर्तमान अवस्थामा महिलाका चुनौतीहरू र नेपाली कांग्रेसको विधान’ विषयमा भर्चुअल अन्तर्क्रियाको आयोजना गर्न ला...

  • काठमाडौंमा कोरोनाबाट काँग्रेस नेताको निधन

    काठमाडौं । कोरोनाबाट नेपाली कांग्रेसका एकजना नेताको निधन भएको छ । निधन हुनेमा काठमाडौं महानगर वडा नम्बर २१ का इकाइ सभापति गोविन्द रञ्जित रहेका छन् । करिब ६० वर्षीय नेता रञ्जितको आज दिउँसो सवा १२ बजे बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई एक साताअगाडि कोरोना पुष्टि भएको कांग्रेस क...

  • नेकपाले शनिबार सचिवालय बैठक बोलायो, नेताहरु मन्त्रीको दौडधुपमा

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आफ्नो सचिवालय बैठक बोलाएको छ । मंगलबार अध्यक्षद्धय केपी ओली र प्रचण्डबीच बालुवाटारमा भएको छलफलमा आउने शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको हो । बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको बताइए...

  • नेकपा अध्यक्षद्धय ओली र प्रचण्डबीच भेटवार्ता

    काठमाठौं । सत्तारुढ नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने छ । यसअघि हिजो हुने भनिएको भेटवार्ता विभिद कारणले स्थगित भएको थियो ।  नेकपा भित्रको विवाद समाधानका लागि साउन ३० गते ...

  • विदेशमा पीसीआर रिर्पोट नेगेटिभ आएकाले सिधै घर जान पाउने : मन्त्री भट्टराई

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएकाहरुले सिधै घर जान पाउने व्यवस्था भएको बताएका छन् । यसअघि विदेशबाट आउनेले आफ्नै खर्चमा एक साता होटलमा बस्नु पर्ने निर्णयविरुद्ध चौतर्फि विरोध भएपछि उनले नेगेटिभ रिर्पोट भएकाहरुले होटल क्वारेन्टिनमा बस्नु ...

  • देउवालाई हराउने भनेकै मै हुँ : कांग्रेस महामन्त्री कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आसन्न १४ औं महाधिवेशनमा शेरबाहादुर देउवालाई आफूबाहेक अरु कसैले हराउन नसक्ने दाबी गरेका छन् । उनले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै देउवालाई हराउने ग्यारेण्टी आफुसँग मात्रै भएको दाबी गरे । सभापतिका दाबेदार रहेका अर्का वरिष्ठ नेता रामचन्द्र पौडेलल...

  • कार्यदलको प्रतिवेदनबारे छलफल गर्दै अध्यक्षद्धय ओली र प्रचण्ड

    काठमाडौं । सत्तारुढ नेकपा भित्रको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनबारे अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गर्दै छन् । शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि अध्यक्षद्धयले आज छलफल गर्दै छन् । नेकपा कार्यदलको सुझाव पार्टी पद्धति र संस्थागत प्रणाली कार्यान्वयनमा जोड द...