काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी भएको बताएका छन् । आइतबार सामाजिक संजालमार्फत उनले आफ्नै पार्टी भित्रबाट सरकारलाई घेराबन्दी गरिएको आरोप लगाएका हुन । सरकारले ल्याएका अध्यादेशपछिका राजनीतिक घटनाक्रमबारे सरकारको चौतर्फी आलोचना भइरहेका बेल...
राजनीति
-
-
सांसद ‘अपहरण’ गर्नेलाई छानविन गरी कारबाही गर्न ६ विद्यार्थी संगठनको माग
काठमाडौं । सांसद अपहरण गर्नेलाई छानविन गरी कारवाही गर्न ६ वटा विद्यार्थी संगठनहरुले सरकारसँग माग गरेका छन्। नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, विप्लव निकट अखिल (क्रान्तिकारी), राप्रविसं संयुक्त र अखिल (क्रान्तिकारी) ले शनिवार एक संयुक्त विज्ञप्ति जारी गर्दै सांसद अपहरण गर्न...
-
लकडाउन अझै एक साता लम्ब्याउन कार्यदलकाे सरकारलाई सिफारिस
काठमाडौं । लकडाउनलाई अझै एक साता लम्ब्याउन सरकारलाई सिफारिस गरिएको छ । उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप्नुपर्ने भन्दै सरकारलाई सिफारिस गरेको हो । आजै बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रणमा सहयाेग पुगेकाे निष्कर्ष निकालेको थियो । यसका ...
-
हवाई उडान जेठ २ गतेसम्म बन्द, लकडाउनबारे मन्त्रिपरिषदले निर्णय गर्ने
काठमाडौं । कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक शनिबार बसेको छ । बैठकले अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने निर्णय गरेको छ । सिंहदरबारमा बसेको समितिको बैठकले अहिलेको अवस्थामा तत्कालै हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको छ । यसअघि सरकारले वैशाख १८ गतेसम्म...
-
लकडाउनकाे माेडालिटी बनाउन उच्च स्तरीय समन्वय समितिको बैठक बस्दै
काठमाडौं । उच्च स्तरीय समन्वय समितिको बैठक आज बस्दै छ । कोरोना रोकथामका लागि गठित नोभल कोरोना भाइरस (कोभिड -१९) रोकथाम तथा नियन्त्रण गर्न गठित उक्त समितिको बैठक बस्दै छ । विहान ११ बजे उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने बताइएको छ ।...
-
प्रधानमन्त्रीलाई देउवाले भने :अपहरण शैलीमा सांसद काठमाडौं ल्याउनेलाई कारवाही गर्नुहाेस्
काठमाडौं । विवादित अध्यादेश फिर्ता भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा देउवाले अध्यादेश फिर्ता लिएर गल्ती सच्चाएकोेमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् । साथै उनले समाजवादी पार्टीक...
-
कांग्रेसले भन्यो, अध्यादेश फिर्ता लिँदैमा अपराधबाट उन्मुक्ति मिल्दैन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई अध्यादेश फिर्ता लिँदैमा अपराधबाट उन्मुक्ति नमिल्ने बताएको छ । अध्यादेश जारीपछि भएको अपराधलाई कानुनी उन्मुक्ति दिन नमिल्ने बताएको हो । शुक्रबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा भनेका हुन् । उनले विज्ञप्तिमा भनेका छ...
-
अन्ततः सरकारद्धारा विवादित अध्यादेश फिर्ता
काठमाडौं । अन्तत सरकारद्धारा विवादित अध्यादेश फिर्ता भएको छ । सोमबार जारी गरिएको अध्यादेशबारे चर्को विरोध भएपछि सरकारले त्यसलाई फिर्ता लिने निर्णय गरेको हो । शुक्रबार बसको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी जारी दुबै अध्यादेशलाई फिर्ताका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त...
-
चर्को विरोधपछि अन्तत : प्रधानमन्त्री अध्यादेश फिर्ता लिन मन्जुर
काठमाडौं । कोरोनाको महामारीका बेला प्रधानमन्त्रीले पार्टी विभाजन गर्न मिल्ने अध्यादेश ल्याए । उनले अध्यादेश ल्याएदेखि नै पार्टीभित्र र बाहिर चर्को विरोध भयो । प्रतिपक्षि दलले त अध्यादेश फिर्ता नलिए आन्दोलमा उत्रिने चेतावनी समेत दिए । देश कोरोनाको कहरबाट गुज्रिरहेका बेला प्रधानमन्त्रीले देश र नागरिकको चिन्ता गर्न...
-
दल दर्ताका लागि जनता समाजवादी पार्टीले दियो निवेदन
काठमाडौं । निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ले दल दर्ताका लागि निवेदन दिएको छ । बिहीबार बिहान ११ बजे निर्वाचन आयोग पुगेर दल दर्ताका लागि ‘जनता समाजवादी पार्टी’ को निवेदन दर्ता भएको हो । बुधबार मध्ये राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । उनीहरुले पार्टीको एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी ...













