• प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता : समसामयिक विषयमा छलफल

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । शनिबार बालुवाटारमा भएको भेटवार्तामा देशको समसामयिक विषयमा छलफल भएको थियो । लामो समयपछि भएको भेटवार्तामा लकडाउनका कारण बीच बाटोमै अलपत्र परेका मजदुरको कसरी व्यवस्थापन गर्ने...

  • यदि कोही खान नपाएरै गाउँ जान लागेको भए खाद्यान्न देउ, तर जान नदेउ–प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही खान नपाएरै गाउँ जान लागेको भए खाद्यान्नको ब्यवस्था गर्न निर्देशन दिएका छन् । शुक्रबार बालुवाटारमा बसेको बैठकमा उनले लकडाउनका बेला लामो दुरीको यात्रामा जान नदिन कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन आएको एक सदस्यले बताए । बैठकमा समितिले...

  • चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त

    काठमाडौं । चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डे नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पाण्डेलाई चीनका लागि नेपालको राजदूतमा नियुक्त गरेकी हुन । राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा संविधानको धारा २८२ अनुसार पाण्डेलाई चीनको राजदूतमा नियुक्त गरिएको उल्लेख छ । यसअघि चीनका ...

  • पैदल यात्रीलाई गास र बासको व्यवस्था गर्न तरुण दलको कार्यकर्तालाई अनुरोध

    काठमाडौं । विश्व कोरोनाको त्रास छ । नागरिकमा निरासा छ । कोरोनाले धेरै देश लकडाउनमा छन् । काम छैन्, काम नभएकै कारण नागरिकलाई हातमुख जोर्न समस्या छ । यो समस्या नेपालको पनि हो । सरकारले कोरोना फैलिन नदिनका लागि लकडाउन घोषणा गरेकाे आज २५ औं दिन भयो । दैनिक ज्याला मज्दुरी गरेर जिवन निर्वाह गरिरहेका नागरिकलाई यतिबेला ...

  • घुम्ती शिविरमार्फत कोरोना परीक्षण गर्न सरकारलाई कांग्रेसको आग्रह (विज्ञप्तीसहित)

    काठमाडौं । नेपाली कांग्रेसले घुम्ती शिविर चलाउन गरेर कोरोना भाइरस परीक्षण गर्न सरकार आग्रह गरेको छ। एक साताअघि मात्रै वाहिरबाट लाखौंको संख्यामा मानिसहरु नेपाल प्रवेश गरेकाले ठाँउ ठाउँमा घुम्ती शिविर संचालन गरी कोरोना परीक्षण गर्नुपर्ने काँग्रेसले माग गरेको छ । बुधबार पार्टीका प्रवक्ता विश्वप्रकास शर्माद्धारा हस्ता...

  • वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त

    काठमाडौं । नेपाल वायु सेवा निगमको चार वर्षे कार्यकालका लागि सुशील घिमिरे कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि पूर्व पर्यटन सचिव समेत रहेका घिमिरेको नेतृत्वमा कार्यदल बनाएको थियो । तर, अहिले उनलाई न...

  • सरकारद्धारा लकडाउन १२ दिन थप

    काठमाडौँ । सरकारले लकडाउन  १२ दिन थपेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउन १२ दिन थपेको हो । लकडाउन अब बैशाख १५ गतेसम्म रहने छ । कोरोनाको संक्रमण फैलिन नदिनका लागि सरकारले चैत ११ देखि बैशाख ३ गते सम्म लकडाउन घोषणा गरेको थियो । तर, यो अवधिमा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले लकडाउनको समय बढाएको हो ।...

  • प्रधानमन्त्री सहितका नेताहरुको तलब नलिने घोषणामा बाबुरामको प्रश्न : विलासी खर्च कसरी चल्छ ?

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली लगाएतका तलब भत्ता नलिने नेताहरुलाईलाई प्रश्न गरेका छन् । नेताहरुको विलासी रहनसहनको खर्च तलब नलिएपछि कसरी चल्छ भन्दै प्रश्न गरेका हुन् ? मंगलबार भट्टराईले ट्वीट गर्दै, तलबभत्ता पूरै त्याग्ने घोषणा राम्रो हो तर आफ्नो कुनै पैतृक सम्पति, बचत...

  • लकडाउन बढाउने विषयमा छलफल गर्न मन्त्रीपरिषद् बैठक बस्दै, ७ देखि १० दिन थपिन सक्ने

    काठमाडौं । सरकारले कोरोना रोकथामका लागि गरेको लकडाउनको समय सकिन अब १ दिन मात्रै बाँकी छ । चैत ११ गतेदेखि दोस्रो पटक थप गरेको लकडाउनको समय बैशाख ३ गते भोली सकिदै छ । तर, लकडाउनको समय अवधि सकिनै लागेपनि कोरोना संक्रमितको संख्या भने दिनप्रतिदिन बढ्दै गइरहेको छ । यसैबीच लकडाउन बढाउने विषयमा छफल गर्न आज ११ बजे मन्त्रीपरि...

  • भारतमा लकडाउन २१ दिन पुगेपछि प्रधानमन्त्री मोदीले संवोधन गर्दै

    भारत । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रका नाममा संवोधन गर्दैछन् । कोरोनाका कारण भारतमा गरिएको लकडाउनको २१औं दिनमा मोदीले संवोधान गर्न लागेका हुन । भारतिय संचारमाध्यमहरुका बिहान १० बजेपछि मोदीले संवोधनमा लकडाउन थप्ने वा नथप्ने भन्नेबारे खास निर्णय आउन सक्नेछ । भारतमा कोरोनाबाट अहिलसम्म ३५८ जनाको मृत...