काठमाडौं । समाजवादी पार्टीबाट बिद्रोह गरेर बनेको समुहमा आफ्नो नाम राखेको भन्दै सांसद कलुदेवी विश्वकर्माले आपत्ती जनाएकी छन् । आफुलाई कुनै जानकारी नै नदिई सामाजवादीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको समुहमा आफ्नो नाम राखिएको भन्दै सांसद विश्वकर्माले आपत्ती जनाएकी हुन । यादवको समुहमा आफ्नो नाम रहेको भन्दै केहि सं...
राजनीति
-
-
सरकारलाई चुनौती दिदैं राजपा र समाजवादी पार्टी एकिकरण (सहमति पत्रसहित)
काठमाडौँ — सरकारलाई चुनौती दिदैं राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भएको छ । एकिकरण भएपछि नयाँ पार्टीको नाम "जनता समाजवादी पार्टी" राखिएको नेताहरुले बताएका छन् । समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको एकतामा सहमति जुटेको बताइएको छ । ...
-
समाजवादी नेता भन्छन्: राजपा र समाजवादीबीच तत्काल एकता हुदैन
काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच तत्काल एकता नहुने एक केन्द्रिय नेताले प्रष्ट पारेका छन् । दुबै पार्टीबीच एकताका लागि छलफल भइरहेको भएपनि तत्काल भइहाल्ने संभावना नरहेको समाजवादी पार्टीका केन्द्रिय सदस्य खगेन्द्र माखिमले अनमोलपोस्टलाई बताए । "तत्काल पार्टी एकता भन्दा पनि सरकारले जारी ग...
-
अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रिन्छौं : प्रतिपक्षी दल
काठमाडौं । प्रतिपक्षी दलहरुले सरकारले कोरोनाको महासंकटका बेला ल्याएको अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा बुधबार बसेकाे बैठकले यस्तो निष्कर्ष निकालेको हो । करिब ३ घण्टा लामो छलफल सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धीको...
-
केपी र प्रचण्डले बालुवाटारमा सांसदहरुसँग छुट्टा छुट्टै छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संसादहरुसँग छुट्टा छुट्टै छलफल गर्ने भएका छन् । संघीय संसदका सांसदहरुलाई बालुवाटारमा बोलाएर छुट्टा छुट्टै छलफल गर्ने भएका हुन् । कोरोना संक्रमणविरुद्धको काम र अध्यादेश जारी गरेपछि विवादका विषयमा छलफल गर्न लागेका हुन् । छलफलमा सम्...
-
पार्टी एकतालाई देशी, विदेशी शक्तिले कम्जोर पार्न खोजे: प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकलाई देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु कम्जोर पार्न निरन्तर लागिरहेको बताएका छन् । यस्तो बेलामा प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएक...
-
सरकारलाई अध्यादेश फिर्ता लिन काँग्रेसको माग, माग पुरा नभए कानुनी प्रकृयामा जाने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारलाई पछिल्लो पटक गरेका निर्णय फिर्ता लिन माग गरेको छ । मंगलबार विहान पार्टी समाभापति शेरबहादुर देउवासको निवासमा बसेको बैठकले निर्णय फिर्ता लिन माग गरेको हो । कोरोना महामारीको यो संकटमा सरकारले पार्टी विभाजन गर्ने अध्यादेश ल्याउनु उचित नभएको काँग्रेसको ठहर छ ।...
-
‘अध्यादेश ल्याउनु अनुचित र अनिष्टकारी’– नेता भिम रावल
काठमाडौं । सत्तारुढ नेकपा स्थायी कमिटी सदस्य भीम रावल सरकारले सरकारले ल्याएको अध्यादेशको चर्को बिरोध गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर, फेसबुकमा यसबारे आफ्नो प्रतिकृया दिदैं जारी अध्यादेशलाई अनुचित र अनिष्टकारी भनेका छन् । सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेशबारे उनले भनेका छन्, "कोरो...
-
सरकारको सिफारिसमा पार्टी विभाजनसहितका दुई अध्यादेश राष्ट्रपतिद्वारा जारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा दुई अध्यादेश जारी भएका छन् । मन्त्रिपरिषद्ले पास गरेका संवैधानिक परिषद् सम्बन्धी कानुन र राजनीतिक दलसम्बन्धि कानुनलाई संशोधन गर्ने अध्यादेश राष्ट्रपतिद्धारा जारी भएका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै राष्ट्र...
-
पार्टी फुटाउने कुरा आएपछि नेकपा सचिवालयको आकस्मिक बैठक बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको आकस्मिक बैठक बस्दैछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार समसामहिक बिषयमा छलफल गर्न अहिले साढे पाँच बजे आकस्मिक बैठक बस्न लागेको हो । आजै बसेको मन्त्रिपरिष बैठकले पार्टी फुटाउनका लागि केन्द्रीय कमिटी र संसदीय दल दुबैमा ४० प्रतिशत सदस्...














