• नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीद्धारा आत्मालोचना, २५ गते स्थायी कमिटी बैठक बोलाइयो

    काठमाडौं । केहिबेर अघि बालुवाटारमा सम्पन्न सत्तारुढ नेकपा सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठकले बैशाख २५ गते पार्टी विवादबारे बृहत छलफल गर्न स्थायी बैठक बोलाउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओल...

  • नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

      काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा केहिबेरअघि सुरु भएको छ । उत्कर्षमा पुगेको नेकपाको आन्तरिक विवाद समाधानका लागि दोस्रो पटक सचिवालय बैठक बसेको हो । बैशाख १७ गते बसेको पहिलो बैठकले आज पुनः बस्ने निर्णय गरेको थियो । बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले शितल निवा...

  • सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओली शितल निवास पुगे

    काठमाडौँ । नेकपाको सचिवालय बैठक अघि नै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । उनी अपरान्न साढे ४ बजे शितल निवास पुगेका थिए । शितल निवासका अनुसार प्रधानमन्त्रीको नियमित भेटघाट हो । यसअघि ओलीले शबिार नै सचिवालय सदस्यहरु बामदेव गौतम, महासचिव विष्णु पौडेल र गृहमन्त्...

  • नेकपाको सचिवालय बैठक बस्दै, के हाेला निर्णय ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह बस्ने भएको छ । पाटीभित्रको आन्तरिक विवाद समाधानका लागि बोलाइएको केन्द्रीय सचिवालय बैठक अपरान्ह ५ः३० बजे बस्न लागेको हो । यसअघि बैठक ४ बजे बस्ने भनिएको थियाे तर, अन्तिम समयमा आएर साढे १ घण्टा पछाडी सारिएको छ । बैठक सारिनुको कारण भने कसैले पनि ब...

  • ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन खोजिए पार्टी फुट्न सक्छ–मुख्यमन्त्री गुरुङ

    काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । नेताहरु नै अहिले एकअर्काप्रति कडारुपमा प्रस्तुत भइरहेका छन् । बिशेषगरी केपी शर्मा ओली नेतृत्वको सरकारले विवादित दुईवटा अध्यादेश जारी गरेपछि त्यसले पार्टी विवाद उत्र्कष पुगाएको हो । प्रधानमन्त्री ओलीले महत्वपुर्ण बिषयमा समेत एक्लै निर्णयगरी अघि बढेपछि...

  • काँग्रेसद्धारा रोल्पा बम विस्फोटको छानविन गर्न माग

    काठमाडौँ । प्रतिपक्ष नेपाली कांग्रेसले रोल्पामा भएको बम विस्फोटको छानविन गर्न सरकारसंग माग गरेको छ । विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको घटनाप्रति दुख ब्यक्त गर्दै काँग्रेसले घटनाको गम्भीर अनुसन्धान गर्न माग गरेको हो । पार्टी प्रवक्ता विश्वप्रकास शर्माले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'जहाँ कहीँ ...

  • प्रधानमन्त्रीको भिडियो सन्देश : मौका छोपेर अप्ठ्यारोमा अस्थिरताको प्रयास भयो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको बेला मौका छोपेर अप्ठ्यारो परिस्थितिमा अस्थिरताको प्रयास भएको बताएका छन् । शुक्रबार अन्तराष्ट्रिय मे दिवसका अवसरमा भिडियो सन्देश मार्फत  यस्ता प्रयासलाई सफल हुन नदिने बताएका छन् । उनले गलत प्रचार गरेको भन्दै केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुप्रति आक्रोश ...

  • सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआईजिपी खनालबिरुद्ध मानवअधिकार आयोगमा अपहरणको उजुरी दर्ता

    काठमाडौं । सांसद डा. सुरेन्द्र यादवले राष्ट्रिय मानवअधिकार आयोग पुगेर अपहरणको उजुरी दर्ता गराएका छन् । आफुलाई सत्तारूढ नेकपाका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसन) र पूर्वआइजिपी सर्वेन्द्र खनालले अपहरण गरेको भन्दै उनिहरुविरूद्ध बिहीबार सांसद यादवले आयोगमा उजुरी दर्ता गराएका हुन । "सत्ता र शक्तिका आडमा उनी...

  • सत्तारुढ नेकपाको बैठक निष्कर्षबिहीन, अर्को बैठक २० गते (भिडियोसहित)

    काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ । आन्तरिक विबाद सुल्झाउन बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी विवादबारे छलफल भएपनि बिना निष्र्कष सकिएको हो । अर्को बैठक बैशाख २० गते बस्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकासले जानकारी दिए । उक्त ब...

  • सभामुखसँग छलफल गरेलगत्तै प्रधानमन्त्री ओलीद्धारा संसद् भवन निरीक्षण

    काठमाडौं । बजेट अधिवेशनबारे सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भवनको निरीक्षण गरेका छन् । बुधबार दिउँसो प्रधानमन्त्री ओलीले संसदको बर्षे अधिवेशनको प्रयोजनका लागि सासंदहरूको सामाजिक दूरी कायम गरी बस्ने ब्यवस्था गरिएको कार्यको निरीक्षण गरेका हुन। कोरोना भाइरस संक्रमण...