पोखरा । मंसिर १४ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने एकमात्र क्षेत्र हो, कास्की-२ । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीले हृयाट्रिक मारेको यो निर्वाचन क्षेत्रमा उनको उत्तराअधिकारी को बन्ला रु दलहरुको आ-आफ्नै दाबी र तयारी छ । तर उम्मेदवारी घोषणा भने साझा पार्टी अगाडि भएको छ । अरु दलले उम्मेदवार छनोट गर्न न...
राजनीति
-
-
नेकपा (क्रान्तिकारी माओवादी) ले उपनिर्वाचिन बहिष्कार गर्ने
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचिन बहिष्कार गर्ने भएको छ । नेकपा ९क्रान्तिकारी माओवादी० ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराएको हो । निर्वाचन आयोगले तीनवटै तहको विभिन्न ५२ वटा स्थानमा हुने उपनिर...
-
काँग्रेसलाई संचारमन्त्रीको कडा जवाफ : ‘जिउँदै मान्छेलाई भट्टामा हाल्नेलाई पक्राउ गर्दा उल्टै सरकारसंग प्रश्न गर्ने ?’
File pic काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कानून सबैका निम्ती बराबर भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई बनेपामा शनिवार सपथ खुवाउँदै मन्त्री बास्कोटाले भने, 'कानूनी शासनभित्र कसैले पनि उन्मुक्ति पाउँदैन, कानून सबैलाई बाराबरी लाग्छ...
-
सत्तारुढ नेकपाको चियापानमै देउवाले मागे सभामुख पद (भिडियो)
सत्तारुढ नेकपाको चियापानमै देउवाले मागे सभामुख पद । https://www.youtube.com/watch?v=3NF-hJgtNso...
-
तस्बिरमा नेकपाको चियापानमा नृत्यदेखि नेताहरुको कानेखुशी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार काठमाडौंमा दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा भव्य चियापन कार्यक्रम सम्पन्न गर्यो । भृकुटीमण्डपमा आयोजित उक्त शुभकामना तथा चियापान कार्यक्रममा नेकपाका अधिकांस नेता, कार्यकर्ता, शुभचिन्तक लगायत प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेर बहादु...
-
सत्ता पक्ष नेकपाको चियापान आज, एक लाखलाई निम्तो
काठमाडौं । सत्तामा रहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं, तिहार, छठ र नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरिएको नेकपाले जनाएको छ । दिउँसो १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आ...
-
सांसद आलमको सेवासुविधा रोक्का
काठमाडौं । रौतहट क्षेत्र नम्बर २ बाट निर्वा्चित सांसद मोहम्मद अफ्ताब आलमको सेवासुविधा र पारिश्रमिक रोक्का भएको छ । फौजदारी अभियोग लागेका सांसद आलम पक्राउबारे सोमबार संघीय संसद सचिवालयले सूचना जारी गरेको हो । आलम आइतबार गृहजिल्ला रौतहटबाट पक्राउ परेका थिए । सूचना प्रकाशन भएपछि उनले सांसदका रुपमा पाउँदै आएको पारिश्रमिक, ...
-
चिनियाँ राष्ट्रपति सी जिनफिङ स्वदेश फिर्ता
काठमाडौं । दुईदिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी जिनफिङ स्वदेश फर्किनुभएको छ । राष्ट्रपति सी आज दिउँसो साढे २ बजे चीन फर्किनु भएको हो । उहाँलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाइ गर्नुभएको हो । विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, राष्ट्रि...
-
यसरी हुदैछ चिनियाँ राष्ट्रपति सी जिनफिङको सुरक्षा
काठमाडौं ।दुईदिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सी जिनफिङको बसाइको अवधिभर नेपालका चारवटै सुरक्षा निकाय र चिनियाँ जनमुक्ति सेनाको विशेष टोलीले संयुक्त रूपमा सुरक्षा व्यवस्थापन गरेका छन् । सी बस्ने होटल र भ्रमणमा पर्ने सबै सवारी रुटको सवारी सुरक्षालाई कडा पारिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर...
-
महरालाई संकेत गर्दै प्रधानमन्त्रीले भने, ‘आचरणमा तलमाथि पर्यो भने म सहन्न,
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले गलत आचरण भएका जोसुकैले कारवाही भोग्नुपर्ने बताएका छन् । दशैँको शुभकामना आदानप्रदान कार्यक्रमका लागि सोमबार गृह जिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले बलात्कारको आरोप लागेर प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई लक्षित गर्दै गलत आचरण भएको जोसुकैले कारवाही भोग्नु ...














