दाङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले छलछामको राजनीति गरिरहेको बताएका छन् । बिहीबार दाङमा संचारकर्मीहरुसग बोल्दै नेता पौडेलले जनतालाई गुमराहमा राख्ने कम्युनिष्ट सरकारले नै गरेको आरोप लगाए । नेपालका कम्युनिष्टहरुको सिद्धान्तमै अलमल रहेको भन्दै नेता पौडेलले आफ्नै सिद्धान्तको टुंगो ...
राजनीति
-
-
आन्तरिक गुटबन्दीकै कारण काँग्रेस सकियो– कोइराला
रामेछाप । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले आन्तरिक गुटबन्दीकै कारण काँग्रेस सकिएको बताएका छन् । रामेछापको मन्थली पुगेका नेता कोइरालाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस अरुका कारण नभइ आफैभित्र गाँसीएर रहेको चरम गुटबन्दीकै कारण सकिएको बताएका हुन । अधिवेशनको बेलामा गुट हुनु स्वाभाविक हो ने...
-
राजपा र समाजवादी पार्टीबीच एकता हुँदै
धनुषा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको समाजवादी पार्टीबीच एकता हुने भएको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई पार्टीबीच एकता हुने बताएका छन् । बुधबार जनकपुरमा संचारकर्मीसंग कुराकानी गर्दै महतोले समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकत...
-
सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा–गगन थापा
जनकपुर । सांसद गगन थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा भएको बताएका छन् । मङ्लवार जनकपुरमा संचारकर्मीहरुसंग बोल्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद थापाले प्रदेश नम्बर २ को सरकारतर्फ संकेत गर्दै यस्तो बताएका हुन् । उनले उपप्रधानमन्त्री समेत रहेका समाजवादी...
-
चिनियाँ कम्युनिष्ट पार्टी र सत्तारुढ नेकपाबीच समझदारि पत्रमा हस्ताक्षर
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच आपसी सहयोग र सहकार्यका लागि सम्झदारि पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा दुईदिनसम्म चलेको दुबै पार्टीबीचको छलफलपछि आपसी सहयोग, सहकार्य र भाइचारा सम्बन्ध स्थापित गर्नका लागि समझादारि पत्रमा हस्ताक्षर गरिएको हो । हस्ताक्...
-
चिनियाँ कम्युनिष्ट नेताले नेपाली कम्युनिष्ट नेतालाई दिए ४ सुझाव
काठमाडौं । चिनियाँ कम्युनिष्ट नेताहरुले नेपाली कम्युनिष्ट पार्टी र नेताहरुलाई विभिन्न सुझाव दिएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आयोजनामा काठमाडौंमा सोमबार भएको विचारधारात्मक कार्यक्रममा चिनियाँ कम्युनिष्ट नेताहरुले नेपालका कम्युनिष्ट नेताहरु जनताको सेवामा कृयाशिल हुन सुझाव दिएका हुन । कार्यक्रम...
-
मेलम्ची आयोजनाको ठेक्कामा आर्थिक चलखेल : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको ठेक्कामा खुलो आर्थिक चलखेल भएको दावी गरेका छन् । सोमबार काठमाडौमा आयोजित एउटा कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका सभापति देउवाले विना प्रतिस्पर्धा मेलम्ची आयोजनाको ठेक्का दिइएकाले सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप ...
-
संविधानलाई सर्वस्वीकार्य बनाउन सरकार असफल– सभापति देउवा
काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानलाई सर्वस्वीकार्य बनाउन नसक्नु दुईतिहाइ सरकारको असफता भएको बताएका छन् । प्रतिनिधि सभाको विहीबार बसेको बैठकमा बोल्दै सभापति देउवाले संविधानप्रती असन्तुष्टी राख्नेहरुलाइ सहमतीमा ल्याई सर्वमान्य संविधान बनाउन सरकारले चासो समेत नदिएको उ...
-
संसदमा राजेन्द्र महतोको प्रश्नः सबै जनताले संविधान दिवस मनाउँदै छन त ?
काठमाडौं । सांसद राजेन्द्र महतोले सबै जनताले संविधान दिवस मनाउने वातावरण छत भन्दै संसदमा प्रश्न गरेका छन् । विहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सबै जनताले संविधान दिवस मनाउने अवसर नयां संविधान जारि भएदेखि कहिल्यै नआएको बताए । जनताको असन्तुष्टि हुँदाहुँदै संविधान दिवस नमनाउन उनले सरकारलाई आग्रह समेत गरे । सांस...
-
मन्त्री भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा भएको व्यवहारप्रति वायुसेवा संघद्धारा दुख व्यक्त
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा भएको अभद्र व्यवहारप्रति वायुसेवा संघले दुख व्यक्त गरेको छ । वायुसेवा संचालक संघ (आयोन) ले विज्ञप्ति जारी गरी दुख व्यक्त गरेको हो । संघले मन्त्रीको व्यस्त कार्यक्रमका कारण केही समय उडान ढिला भएको विषयलाई लिएर भएको अभद्र ...













