• उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किर्दै

    काठमाडौं ।  उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किने भएका छन् । बुधवार सातौं चरणको उपचार प्रक्रिया सकिएपछि शुक्रबार स्वदेश फर्किने भएका हुन् । स्वास्थ्यमा समस्या भएपछि भदौ ५ गते प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएका थिए । सिंगापुरमा उनको प्लाज्मा फेरेसिस प्रक्रियाबाट ए...

  • डेंगु रोक्न नसकेको भन्दै सत्तारुढ दलकै सांसदले गरे सरकारको आलोचना

    काठमाडौं । डेंगु रोक्न नसकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले सरकारको आलोचना गरेका छन् । डेंगू रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत तय गर्न नसकेको भन्दै आलोचना गरेका हुन् । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आईतबार बसेको बैठमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सांसद जीवनराम श्रेष्ठ ...

  • अनेरास्ववियूको केन्द्रीय कमिटी ३३५ सदस्यीय हुने

    काठमाडौं । सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले केन्द्रीय कमिटी ३३५ सदस्यीय हुने भएको छ । शुक्रबार बसेको बिधार्थी नेताहरुको बैठकले संगठनबारे विभिन्न निर्णय गर्दै केन्द्रिय कमिटीको सदस्यबारे यस्तो निर्णय गरेको हो । केन्द्रिय कमिटीमा साविकको एमाले निकट अनेरास्ववियुबाट १८० जना र साविकको माओवादी केन्द्र...

  • रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत – अध्यक्ष वैद्य

    बुटवल । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि मुद्दा लागाइनु गलत भएको बताएका छन् । कैलालीको टीकापुर घटना राजनीतिक भएकाले त्यसमा थारुहरुमाथी मुद्दा लगाइनु राज्य पक्षबाट नै अन्याय भएको उनको भनाई छ । शुक्रबार टिकापुरमा संचारकर्मीहरुसंग बोल्दै उनले भने, 'टिकापुर घटना राजनिती हो, यसको समाधान...

  • सांसद गगन थापा नै गए सडक विभागमा धर्ना बस्न

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सडक विभाग अगाडि धर्ना दिएका छन्। प्रदेश ३ का सांसद समेत रहेका सा.सद थापाले शुक्रबार ललितपुर स्थित सडक विभागमा धर्ना दिएका हुन्। आफ्नो निर्वाचन क्षेत्र रहेको काठमाडौं कपन र चाबहिलको सडकको ठेक्का अवधि पूरा हुँदा समेत निर्माण कार्य सम्पन्न नभएको भन्दै उनि धर्नामा बसेको बत...

  • सांसदलाई पनि मन्त्री सरह गाडी सुविधा दिनुपर्ने सांसद गुरुङको माग

    काठमाडौं । समाजवादी पार्टी नेपालकी सांसद  रेनुका गुरुङले सांसदलाई पनि मन्त्री सरहको गाडी सुविधा दिनुपर्ने माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद गुरुङले मन्त्री सरह आफुहरुलाई पनि गाडी सुविधा दिनुपर्ने बताइन् । उनले सांसदलाई मर्यादाक्रमको वरियतामा आठौँ क्रममा राखेपनि गाउँपालिका अध्यक्ष...

  • नेकपाको सचिवालयले यस्ता निर्णय गर्यो हेर्नुहोस

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठकले बिभिन्न जिल्ला, जनसंगठन र बिभागका उपप्रमुख तथा सहइञ्चार्जहरु थपेको छ । सोमबार दिउँसो एकबजे पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले हालसम्म जिम्मेवारी नपाएका नेताहरुलाई कार्यक्षेत्र तोक्दै जिम्मेवारी दिएको पार्टी महासचिव विष्णु पौडेलले जानकारी द...

  • पूर्वराजा ज्ञानेन्द्र र पारस शाहका अवाञ्छित गतिविधि रोक्न सांसदको माग

    काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद बलराम प्रसाद बाँस्कोटाले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले राजाबाट नागरिक बन्न स्वीकार गरेको ज्ञानेन्द्र शाह र उनका छोरा पारसको अवाञ्छित गत...

  • अध्यक्ष प्रचण्डले पहिलो पटक बोलाए सचिवालय बैठक

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाएका छन्। सोमबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा महानगर कमिटीका पदाधिकारी, प्रवास र केही आयोगका प्रमुख उपप्रमुख टुंग्याउने बिषयमा बैठक बोलाइएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए। पा...

  • प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार सुरु

    काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार सुरु भएको छ । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल अस्पतालमा उपचार सुरु भएको हो । मृगौलाको समस्याका कारण ‘एन्डीबडी’ को मात्रा बढेर स्वास्थ्यमा समस्या देखिए पछि ओली विहिबार सिंगापुर प्रस्थान गरे...