• विप्लवका अहिलेसम्मकै ठुलो नेता पक्राउ, विप्लवले भोली यस्तो गर्दै

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका फेरि ठुला नेता पक्राउ परेका छन् । विप्लव समुहका काठमाडौं जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई प्रहरीले मंगलबार पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए। उनका अनुसार भृकुटीलाई दिउँसो राजधानीबाट पक्राउ गरिएको हो । उनि पुर्व सभासद समेत...

  • तिन महिनापछि प्रचण्ड र बाबुरामलाई अन्तर्राष्ट्रिय अदालत पुर्याउँछौं– पूर्व बाल लडाकु

    काठमाडौँ । बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’ जाने चेतावनी दिएका छन् । बिहीबार काठमाडौंस्थित रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गदै बर्हिगमिन जनमुक्ति सेनाले पुनः स्थापनाको लागि आवश्यक र उपयुक्त सहयोग प्रदान नगरे माओवादीका तत्कालिन नेताहरु प्रचण्ड,...

  • विपदमा सबै एक भएर पीडित जनताको पक्षमा उभिउँ– सभापति देउवा

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपदको बेलामा सबै एक भएर पीडित जनताको पक्षमा उभिनु पर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा संसदको बैठकमा बोल्दै सभापति देउवाले बाढि पहिरो र डुबानबाट प्रभावितहरुको उद्धार, ब्यवस्थापन र राहातमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । तराई मधेस...

  • संसद खुलाउन प्रतिपक्ष सहमत, आजै बस्ने बैठकमा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने

    काठमाडौं । अबरुद्ध रहेको संसद बैठक अब सुचारु हुने भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले संसदको अवरोध खुलाउने सहमत गरेपछि संसद आजै दिउँसो बस्दैछ । बुधबार सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षमा भएको छलफलमा उनीहरुबीच सहमति भएपछि संसद दिउँसो साढे दुई बजेदेखि सुचारु हुदैछ...

  • ‘हामी पुष्पलालका उत्तराधिकारी हौं’ – अध्यक्ष प्रचण्ड (भिडियोसहित)

      https://www.facebook.com/prachanda.nepal/videos/485782448661042/ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले आफुहरु पुष्पलाल श्रेष्ठका उत्तराधिकारी भएको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसका अवसरमा आज बिहान कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्र...

  • कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४१औँ स्मृति दिवस मनाइदै

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४१औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । पुष्पलालको योगदानको गर्दै हरेक बर्ष आजकै दिन कम्युनिष्टप्रती आस्था राख्नेहरुले उनलाई सम्झिने गर्दछन् । नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्न ठुलो योगदान गरेका पुष्पलालको विसं १९८१ असा...

  • सेटिङ गरेर पैसा कमाउन मुख्यमन्त्री बनेको होइन– शेरधन राई

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू सेटिङ गरेर पैसा कमाउन मुख्यमन्त्री नबनेको बताएका छन् । उच्च तहका नेता तथा कर्मचारी घुस प्रकरणमा मुछिएको प्रसंग कोट्याउदै मुख्यमन्त्री राईले प्रदेश सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने समत बताए। सोमबार आफ्नै कार्यकक्षमा बोलाइएको आकस्मिक बैठकमा उनले भने, ‘प्र...

  • लामो सकसकाबीच नेकपाले तोक्यो ७७ जिल्ला इन्चार्ज र सह–इन्चार्ज (हेर्नुहोस नामावली)

    काठमाडौं । लामो सकसकाबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु तोकेको हो । नेताहरुबीच भएको पूर्व सहमति अनुसार तत्कालीन एमालेबाट ४५ र तत्कालीन माओवादीबाट ३८ जिल्ला इन्चार्ज तोकिएका छन्। तत्काली...

  • विप्लवलाई सरकारका प्रवक्ताको अर्को चेतावनीः ‘जसले हिंसा गर्छ, त्यो आफै सिद्धिन्छ’

    काभ्रै । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विप्लव समुहलाई अर्को चेतावनी दिएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभालाई सम्बोधन गर्न शनिवार बनेपा पुगेका उनले  हत्या हिंसाको बाटोमा हिड्नेहरु आफै सिद्धिने बताएका हुन् । "बुद्धको देशमा हिंसा कदापि स्वीकार्य हुदैन, यदि कसैले हिंसा...

  • ‘विप्लव समुहलाई शक्ति सञ्चय गर्नका लागि वार्ता हुदैन’– प्रवक्ता बाँस्कोटा

    काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विप्लव समूहलाई हिंसा गर्न शक्ति सञ्चय गर्नेगरी वार्ता नहुने बताएका छन् । मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न नियमितरुपमा हुँदै आएको पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बाँस्कोटाले भने, "पक्राउ परेकालाई छोडेर फेरि बन्...