काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीएकीकरणको सबै काम अब चाडैं टुंगो लाग्ने बताएका छन् । पटक पटक गरिएका प्रयास अन्तिम चरणमा पुगेकाले अब असार मसान्तभित्र सम्पूर्ण काम सम्पन्न हेने बताएका हुन् । मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पार्टी एकता गर्ने कार्य...
राजनीति
-
-
इटहरीका मेयरलाई कारवाही गर्न सांसदको माग
काठमाडौं । पटक पटक अपमानजनक अभिव्यक्ति दिदैं आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कारवाही गर्न सांसदहरूले माग गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले खरब अभिव्यक्ति दिने मेयरलाई कारवाही गर्नुपर्ने माग गरेका हुन् । महिलालाई अपमानजनक शब्द बोल्ने यस्ता मेयर चाहिदैंन भन्दै सांसदले कडा कारवा...
-
प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकार तोकिनु पर्नेमा जोड
काठमाडौं । संघीय संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बिधेयकमाथि छलफल भएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकार तोकिनु पर्नेमा जोड दिएका छन् । सांसद नवराज सिलवालले समायोज...
-
जनार्दनको गृहमन्त्रीलाई प्रश्न : कुमारको हात ठाउँ ठाउँमा कसरी भाँचियो
काठमाडौं । विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा गृहमन्त्रीले दिएको जवाफबारे पूर्वगृहमन्त्री जनार्दन शर्माले प्रश्न गरेका छन् । प्रहरीको रिपोर्ट र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको भनि दिएको जवाफबारे उनले प्रश्न गरेका हुन् । शर्माले कुमार पौडेलको मृत्युबारेको रिर्पोट विश्वास गर्न ल...
-
विप्लवद्धारा १० गते नेपाल बन्दको घोषणा (विज्ञप्तिसहित )
काठमाडौं । पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या भएपछि नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) आक्रोशित भएको छ । विप्लवले असार ७ गते देखि १० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ...
-
कांग्रेसले किन बाेलायाे असार २२ गते केन्द्रिय समितिको बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रिय समितिको बैठक असार २२ गते बोलाएको छ । आफुले देश व्यापीरुपामा संचालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षालगायतका विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ । बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावली, २०७६ माथि छलफल, भातृ एवं शुभेच्छुक संस्थाको...
-
सरकार संचालनमा समस्या, दुबै अध्यक्ष दुई तिर
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्ष बित्दानबित्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सरकार र पार्टी सञ्चालनका विषयमा तीव्र मतभेद देखिएको छ। दुई पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’ भनिए पनि पछिल्लो समय उनीहरुबीच सरकार र पार्टी सञ्चालनमा द...
-
किन जलाए सुदूरपश्चिममा कांग्रेस र राजपाले रातो किताब
काठमाडौं । विहिबार दिउँसो सुदूरपश्चिम प्रदेश सभाको गेटमै अनौठो दृश्यि देखिएको थियो । नेपाली पोशाकमा सजिएका महिला र पुरुष सांसदहरुले रोतो किताब जलाई रहेका थिए । सामान्यतया अरु दिनको भन्दा विहिबारको दृश्य फरक नै थियो । दृश्यबाटै थाहा हुन्थ्यो कि प्रदेश सरकारले ल्याएको बजेट प्रति सांसद कत्तिको सन्तुष्ट छने भन्ने कुरा ।...
-
नेकपाका सांसद थापाद्धारा मन्त्री महासेठको राजीनामा माग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा मागेका छन् । बजेट विनियोजनमा समानता नभएको भन्दै राजीनामा मागेका हुन् । मन्त्री थापाले महासेठले आफ्नो जिल्ला धनुषालाई मात्रै प्राथमिकता दिएको भन्दै अनुशासनको कारबाही गर्नुपर्ने पनि प्रस्ता...
-
देउवाले किन गरे प्रधानमन्त्रीको युरोप भ्रमणको टिप्पणी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण सकेर मंगलबार स्वदेस फकिएका छन् । भ्रमणका क्रममा उनले विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरुसँग भेटघाट र छलफल गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने प्रधानमन्त्रीको युरोप भ्रमण असफल भएको बताएका छन् । संसदमा विशेष समय लिएर बोल्दै उनले फ्रान्समा कार्यक...














