काठमाडौं । सत्तारुढ नेकपाका करीव दुई तिहाई बहुमत रहेको संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिएकोमा सत्तापक्षकै केही सांसदले असहमति जनाएका छन् । विज्ञापन रद्द गर्न निर्देशन दिने निर्णयमा विशेषतः पूर्वएमाले पृष्ठभूमिका सांसदले असहमति जनाएका हुन् । राज्य व्यवस्था तथा सुशासन समितिमा ...
राजनीति
-
-
ओली सरकार आएपछि सबै बर्बाद भयो– देउवा
गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार आएपछि सबै बर्बाद भएको बताएका छन् । आइतबार गोरखा पुगेका सभापति देउवाले भने, "यो ओली सरकार आएपछि सबै बर्बाद मात्रै भयो, सबै ठाउँमा बिगार्दै गइरहेको छ, सबैका अधिकार खोसेको छ, यो कस्तो शासन गर्न खोजेको ?" सरकारले काम भन्दा पनि प्रचारबाजी मै बढि रमाएको देउवाको ...
-
काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान सफल भयो : डा. महत
कास्की । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफुहरुले पहिलो चरणमा संचालन गरेको राष्ट्रिय जागरण अभियान सफल भएको बताएका छन् । पार्टीले जुन उदेश्यले संचालन गरेको थियो त्यसैको सफलता अभियानले हात पारेको बताए । आइतबार नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आ...
-
विप्लव नेतृत्वको नेकपाका नेताहरु फेरी पक्राउ
कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु फेरी पक्राउ परेका छन् । सरकारद्वारा प्रतिबन्धित उक्त पार्टीका १८ नेता तथा कार्यकर्तालाई गएराती प्रहरीले कास्कीबाट पक्राउ गरेको हो। कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित उरीमा उनिहरु बैठक बसिरहेको अवस्थामा प्रहरीले घेराबन्दीगरी पक्राउ गरेको जिल्ला प्रहरी कार...
-
राधेलाई सुरक्षा संयन्त्रले नै मार्न खोजेको तरुण दलको आरोप
काठमाडौं । नेपाल तरुण दलले धादिङ उपाध्यक्ष राधाकृष्ण भण्डारी(राधे)लाई राज्यको सुरक्षा संयन्त्रले नै मार्ने षडयन्त्र गरेको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार पत्रकार सम्मेलन गरी तरुण दलले उक्त आरोप लगाएको हो । साथै तरुण दलले राधेको जीवन रक्षाको माग समेत गरेको छ । पत्रकार सम्मेलनमा तरुण दलका केन...
-
मिडिया काउन्सिलसम्बन्धी विधेयक लोकतन्त्र विरोधी : देउवा
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिलसम्बन्धी विधेयक लोकतन्त्र विरोधी भएको बताएका छन् । विधेयकले मिडिया स्वतन्त्रता भन्दा पनि अंकुश लगाउने खालको भएको भन्दै संसदमा अघि नबढाउन आग्रह गरेका हुन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मिडिया काउन्सिल र म...
-
नाकको डाँडी भाँच्ने कुरो संसद छिर्यो, मेयरलाई तत्काल कारवाही हुनुपर्ने माग
काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकारको नाकको डाँडी भाँच्ने भनेपछि अहिले यो बिषय निकै चर्चामा छ । यस बिषयमा बिहीबार संसदमा कुरो समेत उठ्यो । प्रतिनिधिसभाका सांसदहरुले मेयर चौधरीको अभिब्यक्ती आपत्तजिनक र दुब्र्यवहारपुर्ण रहेकाले उनिमाथी कारवाही गर्न माग समेत गरे । संसद बैठकको शून्य सम...
-
आत्मआलोचना गर्न ईटहरीका मेयरलाई नेताहरुले दिए यस्तो सुझाव
काठमाडौं । पत्रकारलाई कुट्नका लागि बजेटसम्म छुट्याएको भन्दै गैर जिम्मेवारपुर्ण ढंगले सार्वजनिक अभिव्यक्ति दिने ईटहरीका मेयर द्वारिकलाल चौधरीलाई आत्मआलोचना गर्न सुझाव दिइएको छ। मेयर चौधरीले दिएको अभिब्यक्तीबारे चौतर्फी बिरोध भइरहका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्षस्थ नेताहरूले उनलाई आफ्ना गलत अभिव्यक...
-
६ करोडले संसदकै बदनाम भयो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले एक जना सांसदलाई ६ करोड दिएर संसदकै बदनाम गर्न नपाइने बताएका छन् । सांसदलाई ६ करोड दिएर मन्दिरको पर्खाल बनाउने कामले संसदकै बदनाम हुने भएकाले यो काम बन्द गरिनुपर्नेमा जोड् दिए । सरकारले आर्थिक वर्ष २०७६।७७ का लागि प्रस्तुत गरेका बजेटमाथि मंगलबारको प्रतिनिधि सभा बैठकमा बौल...
-
नेकपाको सचिवालय बैठक सकियो, भोली फेरि बस्दै
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी सदस्यको कार्यविभाजनबारे छलफल प्रारम्भ सुरु गरे पनि निष्कर्षमा नपुग्दै सकिएको हो । बैठक भोली फेरि बस्ने छ । भोलीको बैठकले केन्द्रीय कमिटी सदस्यको कार्यविभाज टुंग्याउने गरि छलफल ग...













