• मन्त्री चौधरीले भनिन्ः जलवायु परिवर्तनका चुनौती सामना गर्न सबैसंग सहकार्य

    काठमाडौँ । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले जलवायु परिवर्तनजस्तो गम्भीर र विश्वव्यापी चुनौतीको सामना गर्न सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ । वन मन्त्रालयको तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन कार्ययोजनाको कार्याक्रममा मन्त्री चौधरीले जलवायु परिवर्तन अब केवल...

  • पक्राउ परे ओली र लेखक, राखियो प्रहरी परिसर

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओली आफ्नै निवास गुण्डुबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गर्नको लागि अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली उनको निवास प्रवेश गरेको थियो । उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको प्रहरीले जनाएका छ ।...

  • यस्ता छन् मन्त्री परिषद्का चार निर्णय

    काठमाडौं । नयाँ सरकार गठन भए लगत्तै बसेको मन्त्रीपरिषद् बैठकले चार वटा निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधारका लागि एक सयवटा कार्य स्वीकृत गर्ने निर्णय सहित चार वटा निर्णय गरेको हो । बालेन्द्र शाह  (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ । त...

  • सुरु भयो मन्त्रीपरिषद् बैठक

    काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । नवनिर्वाचित सरकारको पहिलो बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो । नवनिर्वाचित मन्त्रीहरु बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन...

  • इन्जिनियर किरण केसी बने कुलमानको पार्टीको सिइयो

    काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले किरण केसीलाई संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइयो) पदमा नियुक्त गरेको छ। पार्टीको केन्द्रिय सदस्य समेत रहेका केसीलाई पार्टीको उच्चस्तरीय बैठकको निर्णयबाट आज औपचारिक नियुक्तिपत्र प्रदान गरिएको हो । पार्टीका तर्फबाट जारी विज्ञप्तिमा केसीको नेतृत्व क्षमता, दक्ष...

  • खगेन्द्र सुनार हिजो र आज: बालेन सरकारमा मन्त्रिको चर्चा

    काठमाडौं । खगेन्द्र सुनार रास्वपाबाट प्रत्यक्ष चुनाव जितेर सांसद हुने दलित समुदायका एक्ला उम्मेदवार हुन् । दलित समुदायको मुद्दा खरो रुपमा उठाएर राजनीतिमा उदाएका खगेन्द्र संसद छिरेपछि दलितलाई नै भुल्छन् की भन्ने आशंकाबीच उनि आफ्नो धरालत र कर्तव्य सम्झिदै सुर्खेतमा बलात्कारपछि हत्या भएकी इनिशा विकको न्यायका लागि सडकमै ...

  • फरक शैलीमा बालेनको धन्यवाद

    झापा । रास्वपाका वरिष्ठ नेता बालेन शाहले निर्वाचित भइसकेपछि विल्कुल फरक शैलीमा आफ्ना मतदाताहरुलाई धन्यवाद दिएका छन् । अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै बालेनले झापा पुगेर आफ्ना समर्थक र मतदाताप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका हुन् । विजय उत्सवमा सहभागी हजारौं सर्मथकहरुलाई बालेनले गाडीमाथि चढेर धन्यवाद लेखिएको ब्या...

  • ओलीसंग करिब ५० हजार मतान्तरले बालेन विजयी

    झापा । रास्वपा वरिष्ठ नेता बालेन शाह झापा– ५ मा झण्डै ५० हजार मतान्तरले विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार बालेनले ६८ हजार ३४८ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमाले अध्यक्ष केपी १८ हजार ७२४ मत प्राप्त गरे । देशकै चर्चित निर्वाचन क्षेत्र बनेको झापा ५ बाट एतिहासिक जित भएपछि बालेन अब प्रधानमन्त्री बन्ने...

  • उपत्यका भित्र काठमाडौंका १० र भक्तपुरका २ क्षेत्रमा रास्वपाको क्लिन स्वीप

    काठमाडौं । प्रतिनिधि सभा सदस्यको फागुन २१ गते सम्पन्न निर्वाचनको मत परिणाम आउने क्रम जारी नै रहेको छ । देशका विभिन्न ठाउँको नतिजा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जीत सुनिश्चित गरिसकेको छ । अहिलेसम्म ४७ ठाउँमा जीत हासिल गरिसकेको छ भने ७२ ठाउँमा अग्रता लिइरहेको छ । समग्र देशको नतिजालाई हेर्दा पुराना र ठ...

  • ‘उज्यालोको देउता’ उपमा पाएका कुलमान अन्ततः पराजित

    काठमाडौँ । 'उज्यालोको देउता' उपमा पाएका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ अन्ततः पराजित भएका छन् । काठमाडौँ क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिष्प्रर्धामा रहेका घिसिङ रास्वपाका राजुनाथ पाण्डेसँग पराजित भएका हुन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका छन् । उज...