• सञ्चार मन्त्री खरेलले दिए राजीनामा

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् । मन्त्री खरेल आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीस्वरुप पदबाट राजीनामा दिएका हुन् । खरेल रास्वपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दैछन् । उनले ललितपुर ...

  • घण्टीघरमा पुगे बालेन, गरे वरिष्ठ नेताको पदभार ग्रहण

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन् । आजै दिउँसो महानगरको मेयर पदबाट राजीनामा बुझाएर शाह रास्वपा को पार्टी केन्द्रीय कार्यालय घण्टीघर पुगेका हुन् । उनले त्यहाँ पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेत...

  • उर्जामन्त्री घिसिङले दिए पदबाट राजीनामा

    काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार राति प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् । आफ्नै संरक्षकत्वमा उज्या...

  • कलाकार, समाजसेवी शान्ताकुमारी तामाङ धादिङ २ बाट काँग्रेसको समानुपातिक उम्मेदवार

    धादिङ । नेपाली कांग्रेसकी नेतृ एवम् कलाकार, समाजसेवी शान्ताकुमारी तामाङ धादिङ क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएकी छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आदीवासी जनजाती महिलातर्फ तामाङको नाम समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएको हो ...

  • के छ त रास्वपा र उनेपाबीच भएको ७ बुँदे सहमति पत्रमा (पत्रसहित)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमाबार साँझ सहमति भएको छ । रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच सात बुँदे सहमति भएको हो । यस्तो त सहमति पत्रमा हेर्नुहोस् । १. नवयुवाहरू (Gen-Z)  ले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात...

  • सहमति पछि रास्वपामा कुलमान बने उपसभापतिसहित दोस्रो वरीयताको नेता

    काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  को उपसभापति बन्ने भएका छन् । सोमबार साँझ रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरका मेयर बालेन शाह र घिसिङबिच भएको सहमति पछि उनी रास्वपामा उपसभापतिसहित दोस्रो वरीयताको नेता बन्ने भएका हुन् । उनीहरु बिच निर्वाचनमा पनि...

  • काँग्रेस धादिङ २ बाट समानुपातिक उम्मेदवारमा राजनीतिकर्मी, कलाकार, समाजसेवी तामाङ सिफारीस

    धादिङ । नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ बाट काँग्रेस नेतृ एवम् कलाकार, समाजसेवी शान्ताकुमारी तामाङ पहिलो नम्बरमा समानुपातिक तर्फको उम्मेदवारमा सिफारीस भएकी छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काँग्रेस धादिङ जिल्ला कमिटिले उनलाई पहिलो नम्बरमा महिलातर्फ समानुपातिक उम्मेदवार सिफारीस गरेको हो...

  • आफुहरुविरुद्ध सिमराको जेनजी प्रर्दशनबारे महेश बस्नेत भन्छन्ः विचलित हुँदैनौं

    बारा । नेकपा एमालेका युवा नेता महेश बस्नेतले बाराको सिमरामा भएको आफुहरु विरुद्धको जेनजी प्रर्दशनबाट विचलित नहुने बताएका छन् । राष्ट्रीय युवा संघ नेपालको मधेश जागरण सभामा सहभागि हुन काठमाडौंबाट सिमरा जान लाग्दा स्थानिय जेनजीहरुले गरेको अवरोधबाट आफहुहरु विचलित नुहने बताएका हुन् । पार्टी कार्यक्रमका लागि सिमरा जान अवरोध...

  • जेनजी सरकारको बोल्ड निर्णयः संघीय र प्रदेश सांसदहरूका स्वकीय सचिवको सुविधा खारेज

    काठमाडौं। जेनजी सरकारले एउटा बोल्ड निर्णय गरेको छ । जेनजी बिद्रोहपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिा सरकारले संघीय र सात वटै प्रदेशका सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको हो । खर्च कटौती अन्तर्गत सरकारले केन्द्र र प्रदेशका सांसदहरूले पाउँदै आएको स्वकीय स...

  • सुमनापछि रास्वपाका केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले छोडे पार्टी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पदबाट राजीनामा दिएका छन् । सभापति रवि लामिछानेसंगै पार्टी स्थापनामा लागेका संस्थापक सदस्य अधिकारीले आजदेखि पार्टी छोडेको घोषणा गरेका हुन् । उनले रास्वपा छोड्नुको कारण भने बताएका छैनन् । तर, पछिल्लो समय जेनजी आन्दोलन र नख्खु कार...