धनुषा । धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ । उनको नाम बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज भएको आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए । कर्जा सूचना केन्द्रको फागुन ५ गतेसम्मको अद्यावधिक रिपोर्ट र कालोसूचीको नामसूची अनुसार क...
राजनीति
-
-
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटबार्ता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबी प्रधानमन्त्री निवास बालुवाटारमा करिब २ घण्टा वार्ता भएको हो । पूर्वप्रधानमन्त्री समेत रहेका ओली बिहीबार बिहान प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग उनले करिब ...
-
बाजुराको कोल्टीमा नेकपाको सम्पर्क कार्यालय उद्घाटन
बाजुरा । नेपाली कम्युनिष्ट (पार्टी)को निर्वाचन केन्द्रित सम्पर्क कार्यालय बाजुराको कोल्टीमा उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच पूर्व मन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार प्रकाश शाहले उक्त कार्यालयको कोल्टीमा औपचारिक रूपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नेकपाकी समानुपातिक उम्मेदवार विनिता विक, पू...
-
नेकपाको राष्ट्रिय सभामा दलको नेता भुसाल र प्रमुख सचेतकमा शाह नियुक्त
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल र प्रमुख सचेतकमा मदनकुमारी शाह गरिमा नियुक्त भएका छन् । आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भुसाललाई दलको नेता र शाहलाई प्रमुख सचेतकमा नियुक्त गरेको हो । त्यसैगरी, सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ। दलको नेता नाराय...
-
कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई औपचारिक रुपमा भावी प्रधानमन्त्री घोषणा गर्ने भएको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् । बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्र...
-
रुकुमपूर्व पुगे नेकपामा संयोजक प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुमपूर्व पुगेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवार मनोनयन दर्ता गराउनको लागि उनी रुकुमपूर्व पुगेका हुन् । त्यहाँ पुगेर प्रचण्डले आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेको बताएका छन् । ‘जनयुद्धको आधारभूमि र सहयोद...
-
सञ्चार मन्त्री खरेलले दिए राजीनामा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् । मन्त्री खरेल आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीस्वरुप पदबाट राजीनामा दिएका हुन् । खरेल रास्वपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दैछन् । उनले ललितपुर क्षे...
-
घण्टीघरमा पुगे बालेन, गरे वरिष्ठ नेताको पदभार ग्रहण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन् । आजै दिउँसो महानगरको मेयर पदबाट राजीनामा बुझाएर शाह रास्वपा को पार्टी केन्द्रीय कार्यालय घण्टीघर पुगेका हुन् । उनले त्यहाँ पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेताको...
-
उर्जामन्त्री घिसिङले दिए पदबाट राजीनामा
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार राति प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् । आफ्नै संरक्षकत्वमा उज्यालो ने...
-
कलाकार, समाजसेवी शान्ताकुमारी तामाङ धादिङ २ बाट काँग्रेसको समानुपातिक उम्मेदवार
धादिङ । नेपाली कांग्रेसकी नेतृ एवम् कलाकार, समाजसेवी शान्ताकुमारी तामाङ धादिङ क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएकी छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आदीवासी जनजाती महिलातर्फ तामाङको नाम समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएको हो । झ...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 259
- Next Page »















