समाचार Archives - Page 163 of 547 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

समाचार

  • राष्ट्रिय हितको संरक्षणका लागि तयारी अवस्थामा रहन सेनालाई प्रधानसेनापतिको निर्देशन

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिएका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै सेनापति शर्माले राष्ट्रिय हितको संरक्ष...

  • म्यादी प्रहरीमा भर्ना खुल्यो, स्थानीय निर्वाचनमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता

    काठमाडौं । आगामी मंसिर ४ गते प्रतिनिधि र राष्ट्रिय सभा चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार १ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । इच्छ...

  • नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध नेविसंघको प्रदर्शन, प्रहरीसँग हानहान

    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नेपाल विद्यार्थी संघले प्रर्दशन गरेको छ । काठमाडौंको त्रिचन्द्र क्याम्पस अघि निकालेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा एकजना प्रर्दशनकारी घाइते भएका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले थनक्याएर राखेको भन्दै संघले राष्ट्र...

  • एकीकृत समाजवादीका नेतालाई एमालेले जबर्जस्ती पार्टी प्रवेश गराएको भन्दै लफडा

    सप्तरी। एकीकृत समाजवादीका नेतालाई एमालेले जबर्जस्ती पार्टी प्रवेश गराएको भन्दै लफडा भएको छ । सप्तरीको राजविराजमा समाजवादीका नेतालाई एमाले नेताहरुले जबर्जस्ती पार्टी प्रवेश गराएपछि लफडा सुरु भएको हो । एकीकृत समाजवादीका राजविराज नगर कमिटी अध्यक्ष मनोज देवले आफूलाई नेकपा एमालेका नेताले जबर्जस्ती पार्टी प्रवेश गराएको ...

  • ८१ सदस्यीय केन्द्रिय कमिटी गठन गर्दै नेपाल थारु संघ (समाजवादी) को राष्ट्रिय भेला सम्पन्न

    काठमाडौं । नेपाल थारु संघ (समाजवादी) को राष्ट्रिय भेला सम्पन्न भएको छ । आज काठमाडौंमा सम्पन्न भेलाले शिवनाथ चौधरीकोे अध्यक्षतामा ८१ सदस्यीय केन्द्रिय कमिटी गठन गरेको छ । भेलाले कमिटीको वरिष्ठ उपाध्यक्षमा पुरुषोत्तम चौधरी, रामप्रसाद चौधरी, महासचिवमा अधिवक्ता श्रावण चौधरी, कोषाध्यक्षमा ई. सुदिप चौधरीलाई चयन गरेको छ । ...

  • एउटै मंचबाट प्रधानमन्त्री र गृहमन्त्रीले भनेः गठबन्धनविरुद्ध नबोल्नू,गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन

    चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले एउटै मंचबाट बोल्दै गठबन्धन तोड्न नहुने कुरामा जोड दिएका छन् । आज चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै देउवा र खाणले गठबन्धन विरुद्ध नबोल्न पनि पार्टीका नेता तथा कार्यकर्तालाई समेत निर्देशन दिएका छन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, 'बल्ल–बल...

  • देउडा हेर्न गएकी १५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार

    कैलाली । कैलालीमा देउडा खेल हेर्न गएकी एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । जिल्लाको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी चार जनाबाट बलात्कृत भएको प्रहरीले जनाएको छ। भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले आज इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएको जिल्ल...

  • प्रचण्डले भने: चुनावअघि प्रधानमन्त्री तोकेर जाने मुडमा गठबन्धन र म छैन

    कास्की । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने बिषयमा आफुहरुबीच अहिले नै कुनै छलफल नभएको बताएका छन् । कास्कीको पोखरामा संचारकर्मीहरुसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले मंसिर ४ को चुनावपछि को प्रधानमन्त्री बन्ने भन्नेबारे अहिले नै सत्ता गठबन्धनमा छलफ...

  • सन्दीपले नेपाल फर्किने सन्देश दिदैं भनेः आरोपको सामाना गर्न तयार छु, कानुनको सम्मान गर्छु

    काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) छोडेर नेपाल फर्किन लागेका छन्। सीपीएल सकेर मात्रै नेपाल फर्किन्छु भनेका सन्दीपलाई क्यानले निलम्बित गरेपछि उनि नेपाल फर्किन बाध्य भएका हुन । आज बिहान सामाजिकसंजाल फेसबुकमा लेख्दै उनले आफुमाथि लागेको बलात्कारको आरो...

  • आकांक्षी व्यवस्थापन गर्न पनि १०० सिट चाहिन्छ नत्र कांग्रेसमा विद्रोह हुनसक्छः शेखर कोइराला

    धनुषा । आगामी चुनावमा सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्ने बिषय पेचिलो बन्दै गइरहेका बेला नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले काँग्रेसलाई १०० सिट चाहिए ढिपी दोहोर्याएका छन् । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट नपाएका काँग्रेसमै विद्रोह हुन सक्ने उनले चेतावनी पनि दिए। आज धनुषाको जनकपुरमा नेपाल प्रेस...

    • « Previous Page
    • 1
    • …
    • 161
    • 162
    • 163
    • 164
    • 165
    • …
    • 547
    • Next Page »

Anmol Media

लोकप्रिय

    • स्वीस दूताबासको विज्ञप्ति, लेनदेनबारे जानकारी नभएको दाबी
    • काँग्रेस महिला महामन्त्री उम्मेदवार खनाल भन्छिन्ः बदलिएको काँग्रेसमा नयाँ अनुहारलाई मतदान गरौं
    • खुट्टा बाउँडिदा के गर्ने, रोकथामका उपाय
    • जातीय विभेदगर्ने घरबेटीलाई हिरासतमुक्त गराउने शिक्षामन्त्रीलाई वर्खास्त गर्न वाइसिएलको माग
    • राष्ट्रिपतिले फिर्ता गरेको नागरिकता विधेयक संसदबाट हुबहु पारित, १३५ सांसद पक्षमा ६० विपक्षमा
    • ओली-दाहाल चन्द्रागिरि बास : वैशाख ९ गतेसम्म एकता टुंग्याउने समझदारी
    • न्यायलय समाज परिवर्तनको अगुवा बन्नुपर्छ- नेता नेपाल (भिडियोसहित)
    • दर्ता नभएका औषधी बिक्री वितरण गर्नेलाई कारबाही गरिने
    • नतिजा प्रकाशनमा ढिलो नगर्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन
    • जिप दुर्घटनामा ज्यान गुमाउनेको सामुहिक अन्त्येष्टि

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology