समाचार Archives - Page 161 of 547 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

समाचार

  • साफ च्याम्पियनसीप फुटबलको उपाधि बंगलादेशलाई, नेपालको इतिहास रच्ने सपना अधुरै

    काठमाडौं । साफ  महिला च्याम्पियनसीप फुटबलको उपाधि बंगलादेशले जितेको छ । काठमाडौं त्रिुरेश्वरस्थित दशरथ रंगशालामा उपाधीका लागि बंगलादेश र नेपालबीच भएको फाइनल खेलमा बंगलादेश ३–१ ले विजयी भएको हो । नेपाल उपविजेता भएको छ । पहिलो हाफमा बंगलादेशले नेपालविरुद्ध २ गोल हानेको थियो भने दोस्रो हाफमा थप एक गोल थप्दै उपाधी ...

  • प्रचण्डले भनेः जनयुद्ध र शान्तिप्रक्रियाको नेतृत्व गरे, अब विकास र समृद्धिको नेतृत्व गर्ने उत्कट चाहना छ

    सोलुखुम्बु । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरी देशको कार्यकारी प्रमुख हुन संकेत गरेका छन् । संविधान दिवसकै दिन सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्मित भौतिक संरचनाको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनयुद्ध र शान्तिप्रकृयाको नेतृत्व गरेको र अब देशको विकास र समृद्धिको नेतृत्व...

  • मगर जाति समानुपातिकमा मात्रै होइन, सिंङ्गल सिंङ्गल भिड्ने पनि हो– प्रेम आले

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले मगरहरु समानुपातिकमा मात्रै बस्ने नभएर एक्लाएक्लै हरेक जातिसंग प्रतिष्पर्धा गर्नसक्ने जाति भएको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय तिनकुने आलोकनगरमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व संस्कृति, पर्यटन तथ...

  • प्रधानमन्त्री देउवाकै पत्नी आरजुको नाम समानुपातिकमा

    काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस भएकी छन् । नेपाली कांग्रेसकी नेतृ आरजुलाई डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरिएको हो । सुदूरपश्चिम प्रदेश कमिटीले आरजुलाई खस आर्य महिला समूहबाट समानुपातिकमा सिफारिस गरेपछि त्यसबारे अन्तिम टुं...

  • अछामका पहिरो पीडितलाई नगदसहित राहात दिएर फर्के मन्त्री कुँवर, घाइतेको उपचार सरकारले व्यहोर्ने

    अछाम। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछामका पहिरो पीडितलाई नगदसहित राहत वितरण गरेर फर्केका छन् । आज काठमाडौंबाट धनगढी हुँदै अछाम पुगेका मन्त्री कुँवरले पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्दै पीडित परिवारलाई नगदसहित राहात वितरण गरेर फर्केका हुन् । शुक्रबार राति अविरल बर्षापछि गएको पहिरोमा...

  • वरिष्ठ अधिवक्ता बिडारीले भनेः एमाले चोलेन्द्र जस्तो भ्रष्टाचारीलाई चोख्याउन षड्यन्त्र गरिरहेको छ

    काठमाडौं । वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भ्रष्टाचार चोख्याउन नेकपा एमालेले विभिन्न षड्यन्त्र गरिरहेको बताएका छन् । राष्ट्रिय सभाका पूर्वसांसद समेत रहेका बिडारीले आज सर्वोच्च अदालत परिसरमा संचारकर्मीहरुलाई प्रतिकृया दिदैं जबरालाई जोगाउन एमाले लागि परेको बताएका हुन्।...

  • जबराले सर्वोच्च फर्किन्छु भन्नु अदालतमाथिको मजाक हो, आउन खोजे विरोध गरिन्छ

    काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताएका छन्। जबराले जबरजस्ती सर्वोच्च आउन खोजे विरोधका कार्यक्रमका गरिने उनको भनाई छ । आज सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष घिमिरेले जबर...

  • चोलेन्द्रको चेतावनीः मलाई सर्वोच्च जान रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई सर्वोच्च अदालत जान रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएका छन् । आज बिहान ११ बजेपछि सर्वोच्च जाने तयारी गरेका उनले जान नपाएपछि आफूलाई रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएका हुन् । प्रतिनिधिसभाको कार्यकाल...

  • अभिनेता पल शाहलाई थुनामै राख्ने वा छोड्ने बिषयमा आज सुनुवाइ हुँदै

    तनहुँ। बलात्कारको आरोपमा थुनामा रहेका अभिनेता पल शाहबारे आज जिल्ला अदालत तनहुँमा सुनुवाइ हुने भएको छ। भदौ १५ गतेका लागि तोकेको सुनुवाइ सारेर आज (असोज २ गते) का लागि पेशी तोकिएको थियो । आज हुने सुनुवाईमा अभिनेता शाहलाई विना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने उनका कानुन व्यवसाय...

  • आजबाट निर्वाचन प्रक्रिया सुरु, दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्दै

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ। निर्वाचन आयोगको कार्यतालिका अनुसार दलहरुले आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फ आफ्ना उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने छ । आज र भोलीसम्म समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने भएपनि दलहरुले उम्मेदवारक...

    • « Previous Page
    • 1
    • …
    • 159
    • 160
    • 161
    • 162
    • 163
    • …
    • 547
    • Next Page »

Anmol Media

लोकप्रिय

    • स्वीस दूताबासको विज्ञप्ति, लेनदेनबारे जानकारी नभएको दाबी
    • काँग्रेस महिला महामन्त्री उम्मेदवार खनाल भन्छिन्ः बदलिएको काँग्रेसमा नयाँ अनुहारलाई मतदान गरौं
    • खुट्टा बाउँडिदा के गर्ने, रोकथामका उपाय
    • जातीय विभेदगर्ने घरबेटीलाई हिरासतमुक्त गराउने शिक्षामन्त्रीलाई वर्खास्त गर्न वाइसिएलको माग
    • राष्ट्रिपतिले फिर्ता गरेको नागरिकता विधेयक संसदबाट हुबहु पारित, १३५ सांसद पक्षमा ६० विपक्षमा
    • ओली-दाहाल चन्द्रागिरि बास : वैशाख ९ गतेसम्म एकता टुंग्याउने समझदारी
    • न्यायलय समाज परिवर्तनको अगुवा बन्नुपर्छ- नेता नेपाल (भिडियोसहित)
    • दर्ता नभएका औषधी बिक्री वितरण गर्नेलाई कारबाही गरिने
    • नतिजा प्रकाशनमा ढिलो नगर्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन
    • जिप दुर्घटनामा ज्यान गुमाउनेको सामुहिक अन्त्येष्टि

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology