• कार्यकर्तालाई ओलीले भनेः निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रनु

    सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा धाँधली भए पतिवादमा उत्रन कार्यकर्तालाई निर्देशन द...

  • कक्षा १२ को सार्वजनिक नतिजा यसरी हेर्नुहोस

    काठमाडौं । कक्षा १२ को परिक्षा नतिजा प्रकाशित गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिएको कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । सार्वजनिक भएको नतिजा नेपाल टेलिकमको वइबसाइट www.neb.ntc.net.np  खोलेर आफ्नो सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेपछि नतिजा हेर्न सकिन्छ । यसवर्ष ...

  • श्रीमतीको हत्या आरोपमा बाराबाट श्रीमानसहित एक महिला पक्राउ

    वीरगञ्ज। श्रीमतीको हत्या आरोपमा बाराबाट श्रीमानसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–३ गंजभवानीपुर टोल बस्ने २७ वर्षीय सैमोदिन अंसारी र २५ वर्षीया अप्सना खातुन पक्राउ परेको प्रहरीले जनाएको छ। अप्सना हत्या गरिएकी सहनाजकी जेठानी हुन् । सैमोदिनको श्रीमती २५ वर्षीया सहनाज खातुनको...

  • इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलमलाई उम्मेदवार नबनाइने महामन्त्री थापाको स्पष्टोक्ती

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेलमा रहेका काँग्रेस नेता अफताब आलमलाई सांसदको उम्मेदवार नबनाउने स्पष्ट पारेका छन् । आज मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्वारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले सम्बन्धित निर्वाचन क्षेत्रले उम्मेदवारमा सिफारिस गरे पनि आलमलाई पार्टी...

  • उदयपुरमा बस्नेत परिवारको हत्या आरोपमा दाजु पक्राउ

    उदयपुर । उदयपुरमा एकै परिवारका ३ जनाको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीकाअनुसार हत्या आरोपमा ४० वर्षीय नरबहादुर बस्नेत पक्राउ परेका हुन् । जिल्लाको बेलका नगरपालिका-७ दिलुङटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता र १२ वर्षीय छोरा सुजनको हत्या आरोपमा उ...

  • कक्षा १२ को परिक्षा नतिजा सार्वजनिक, ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते

    काठमाडौं । कक्षा १२ को परिक्षा नतिजा प्रकाशित गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिएको कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । जसअन्तर्गत यसवर्ष ४ हजार १७९ जनाले नियमितत...

  • प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयद्धारा जारी सूचनामा उल्लेख छ। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। ...

  • राष्ट्रिय सभाको बैठक आज बस्दै,नागरिकता विधेयक पारित गरिने

      काठमाडौं। राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ। बैठकबाट विधेयक पारित हुने बताइएको छ । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) व...

  • प्रचण्डले भनेः सहमतीको नजिक पुगेकाले क्षेत्र र प्रदेश तोकेरै गठबन्धनमा सिट बाँडफाँट हुन्छ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले क्षेत्र र प्रदेश तोकेरै गठबन्धनमा भागवण्डा मिलाउने तयारी भइरहेको समेत उनले बताए। आज सुर्खेत विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै प्रचण्डले गठबन्धनभित्र बाहिर चर्चा...

  • डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु, डेंगु संक्रमणका लक्षण के हुन् ?

    काठमाडौं । कैलालीमा डेंगुको संक्रमणबाट एक युवतीको ज्यान गएको छ। स्वास्थ्य कार्यालय कैलालीले दिएको जनाएअनुसार कैलालीको धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया युवतीको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्युको कारण अस्पतालले डेंगु भएको पुष्टि गरेको छ। डेंगुको संक्रमणबाट युवतीको ज्यान ग...