काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल निर्वाचन आयोगविरुद्ध अदालत जाने भएको छ । आयोगको स्वेच्छाचारीता कदमविरुद्ध अदालत जान लागेको अध्यक्ष कमल थापाले बताएका छन् । सामाजिक सञ्चाल ट्वीटरमा लेख्दै अध्यक्ष थापाले निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि आफुहरु अदालत जान लागेको बताएका छन् । ‘कानुन ...
समाचार
-
-
श्रम मन्त्रालयद्धारा रोमानिया जाने कामदारको सहजताका लागि ताहाचलमा अस्थायी रोमानियन मिशन स्थापना
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जाने कामदारको सहजताका लागि श्रम तथा रोजगार कार्यालय ताहाचलमा अस्थायी रोमानियन मिशन कार्यालय स्थापना गरेको छ । रोजगारीका लागि रोमानिया जाने कामदारको आवश्यक भीषा प्रकृयालाई सरल, सहज र पहुँचयोग्य बनाउन मन्त्रालयले ताहाचलमा अस्थायी रोमानियन मिशन कार्यालय स्...
-
आफ्नो पार्टीलाई अवमूल्यन नगर्न गठबन्धनलाई माधव नेपालले दिए चेतावनी
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई अवमूल्यन नगर्न सत्ता गठबन्धनका नेताहरुलाई चेतावनी दिएका छन् । पार्टी स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टीलाई अवमूल्यन नगर्न सत्ता गठबन्धनका नेताहरुलाई चेतावनी दिएका हुन् । साथै उनले आगामी...
-
अल्फाबिटामाथि डोजर चलाएर बालेनले भनेः उहाँले आफ्नै नक्सा मलाइ माग्नुभयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गए, मैले के बिराए
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नयांबानेश्वरस्थित अल्फबिटा कम्पलेक्समा डोजर चलाएर मैले के बिराए भन्दै कटाक्ष गरेका छन् । आज बिहान कम्प्लेक्सको अनुगमन गरेका मेयर बालेनले दिउँसो अवैध संरचनामाथि डोजर चलाएका हुन् । बिहान कम्पलेक्स प्रतिनिधिले उनलाई भवनको नक्सा ल्याउन भनेपछि जंगिएका बालेन दिउँसो...
-
बालेनले भटाभट संरचना भत्काउन थालेपछि उद्योग वाणिज्य संघले बोलायो बैठक
काठमाडौं । मेयर बालेन्द्र शाहको नेतृत्वमा काठमाडौं महानगरपालिकाले नगरभित्र रहेका अवैध संरचना धमाधम भत्काउन थालेपछि काठमाडौं उद्योग वाणिज्य संघले आपतकालिन बैठक डाकेको छ। संरचना भत्काइरहेको बिषयमा छलफल गर्न संघका पदाधिकारीहरूलाई डाकिएको संघका अध्यक्ष दिनेश श्रेष्ठले बताए । महानगरको कामलाई सहि र गलत भन्दा पनि घरबेट...
-
बालेनपछि कीर्तिपुरका मेयरले पनि चलाए अवैध संरचनामाथि डोजर
काठमाडौं। काठमाडौं महानगरपालिकाले नगरभित्र बनेका अनधिकृत संरचना भत्काएर एकैदिनमा काठमाडौं हल्लाएपछि कीर्तिपुरमा पनि त्यस्ता अवैध संरचना भत्काउन सुरु भएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाले मापदण्ड विपरीत बनाइएका भौतिक संरचनामा आजदेखि डोजरले भत्काउन सुरु गरेको छ । कीर्तिपुर नगरपालिकाले वडा नम्बर- १० भित्र बनेका त...
-
बालेनको थर्काई कडा: घरको नक्सा मसँग हुन्छ कि, तपाईसँग ?
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र बनेका अनधिकृत संरचनाहरु हटाउन क्रममा मेयर बालेन्द्र शाह (बालेन) आक्रोशित बनेका छन् । आज बिहान नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्सको भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको बिषयमा अल्फाबिटा प्रतिनिधिसंग सोधपुछ गर्दा बालेन जंगिएका हुन् । भवन अगाडी खाली र...
-
निहारिका राजपुतको माग संवोधनः बालक र बलात्कार आरोपी श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश
काठमाडौं। बलात्कार पीडित भनिएकी निहारिका सिंह राजपुतको माग अदालतले संवोधन गरेको छ । उच्च अदालत जनकपुरले निहारिकाबाट जन्मिएको बालक र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएपछि उनको माग संवोधन भएको हो। महोत्तरीकी निहारिकाले बलात्कारबाट जन्मिएको बालकलाई स्विकार नगरेकाले डिएनए जाँच गरिपाउँ भन्दै काठ...
-
संरचना भत्काएपछि बालेनलेः भाडावाललाई पर्न गएको असुविधाप्रति दुखी छौ, मालिकहरुबाट क्षतिपूर्ति भराउँछौं
काठमाठौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले अनधिकृत संरचना भत्काउदा भाडावाललाई पर्न गएको असुविधाप्रति दुख ब्यक्त गर्दै क्षतीपुर्ती भराउन पहल गर्ने बताएका छन् । महानगरले आज काठमाडौंका विभिन्न स्थानमा बनेका अनधिकृत संरचना भत्काउदा त्यसमा भाडा गरेर ब्यापार गर्नेहरुलाई पुगेको असुविधाप्रति सामाजिकसं...
-
बालेनले एकैदिनमा हल्लाए काठमाडौंः सपिङ मलका अवैध संरचनामा डोजर, अदालतलाई कडा पत्र
काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले एकै दिनमा काठमाडौंका विभिन्न महत्वपुर्ण ठाँउमा बनेका सपिङ मलका अनधिकृत संरचना भत्काएका छन् । आज एकैदिनमा सुन्धरास्थित काठमाडौं सपिङ मल, न्यूरोडस्थित आर बी कम्प्लेक्स अगाडी बनेका अनधिकृत संरचनामा मेयर बालेनको टोलीले डोजर लगाएर भत्काइदिएको हो । त्यस्तै ...














