काठमाडौं । कान्ति बाल अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् । २४ बुँदे माग राख्दै अस्पतालको विकास समिति अन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएका हुन्। विरोधस्परुप उनिहरुले आजदेखि कालोपट्टी बाँधेर काम गरिरहेका छन् । आफ्ना माग पूरा गर्न अस्पताल नेतृत्वलाई आन्दोलनकारीले एक साताको समयसीमा दिएका छन् । आगमी भदौ २१ गते...
समाचार
-
-
चोलेन्द्रको बयानः महाअभियोग प्रस्ताव स्वत निष्क्रिय भइसक्यो,मलाई न्याय चाहिन्छ
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको बताएका छन् । आज बयानका लागि महाअभियोग सिफारिस समितिमा उनले उनले आफुमाथिको महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको र आफुलाई अब न्याय चाहिएको बताएका हुन् । उनले आफू संसदको सम्मानका लागि मात्र बयान दिन आएको समेत बता...
-
हिन्दु नारीहरूले आज हरितालिका तीज मनाउँदै
काठमाडौं । हिन्दु नारीहरूले आज हरितालिका तीज मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ । आज महिलाहरुले महादेव जस्तै पति पाउँ र पतिको दिर्घायुका निरहार व्रत बस्ने गर्छन् । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको ...
-
धर्मगुरुले राजनीति परित्याग गर्दा इराकमा हिंसात्मक प्रर्दशनमा २० भन्दा बढिको मृत्यु
काठमाडौं । इराकका धर्मगुरु मुक्तदा अल–सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै हिंसात्मक प्रदर्शन हुँदा २० भन्दा प्रदर्शनकारीको मृत्यृ भएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार शिया धर्मगुरु मुक्तदा अल–सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेका छन् । प्रदर्शन रोक्न सेनाले ...
-
देउवासहित पार्टी पदाधिकारी राष्ट्रपति कार्यालयमा, के हुँदैछ छलफल ?
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति कार्यालय पुगेका छन् । राष्ट्रपति विद्या भण्डारीलाई भेट्न देउवासँगै पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् । राष्ट्र...
-
प्रतिनिधि सभा निर्वाचनका लागि अछाम-१ बाट श्रममन्त्री कुँवर उम्मेदवार सिफारिस
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अछाम १ बाट श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर उम्मेदवार सिफारिस भएका छन् । नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी बैठकले मन्त्री कुँवरलाई अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो। बैठकले क्षेत्र नम्बर २ बाट भने न...
-
युवा संघका अध्यक्ष शाही बाजुराबाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस
बाजुरा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनावमा बाजुराबाट नेकपा एकिकृत समाजवादीका नरेशकुमार शाही प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस भएका छन् । जिल्ला कमिटीको विस्तारित बैठकले एकीकृत समाजवादीको भातृसंगठन युवा संघका अध्यक्ष समेत रहेका शाहीलाई प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरिएको हो । बै...
-
न्यूरोडस्थित विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा पेश गर्न बालेनको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडस्थित विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा कार्यालयमा पेश गर्न निर्देशन दिएको छ । आज बिहान महानगरको टोलीले विशाल बजारको स्थलगत अनुमगन गर्दै भवनको बेसमेन्टमा रहेका पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिएको हो ।...
-
कांग्रेसले वर्तमान परिस्थिति नबुझे अर्को गठबन्धन बन्छः प्रचण्ड
ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसले वर्तमान परिस्थिति नबुझे अर्को गठबन्धन बन्ने चेतावनी दिएका छन् । आगामी मंसिर ४ गतेको चुनावसम्मै गठबन्धन इमानदार भएर जानुपर्नेमा जोड दिदैंं पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले काँग्रेसले गठबन्धनका साझेदार दलहरुलाई बेवास्ता गरे अर्को वाम गठबन्धन ह...
-
देउवा सरकारलाई डा. केसीको चेतावनीः माग पूरा नभए भदौ २७ गतेदेखि सत्याग्रह
काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले सरकारलाई आफ्ना माग पुरा नगरे फेरी सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । आफ्ना माग पुरा नगरेको भन्दे भदौ १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका डा. केसीलाई सरकारी पक्षले दुई हप्ताको समय मागेका थिए । डा. केसीले आज एक विज्ञप्ति जारी गर्दै...














