• मधेस प्रदेशका मुख्यमन्त्री राउतलाई हटाउने भन्ने हल्ला मात्रै- उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट हटाउन लागेको भन्ने हल्ला मात्रै भएको भएका छन् । आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै आफुले मुख्यमन्त्री रावतलाई पदबाट राजीनामा निर्देशन दिएको भन्ने खबरमा सत्यता नभएर हल्ला मात्रै बताएका हुन् । मुख...

  • निर्वाचन तयारीबारे एमाले स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा निर्वाचनको तयारी तथा रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनलाई मध्यनजर गर्दै एमालेले स्थायी कमिटी बैठक सकिए लगत्तै...

  • काठमाडौंमै बन्दकर्ताद्धारा सार्वजनिक गाडीमा तोडफोड

    काठमाडौं । बन्दकर्ताहरुले काठमाडौंमै सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । काठमाडौंको कोटेश्वरस्थित सडकमा रहेको दुईवटा सार्वजनिक गाडीमा बन्दकर्ताहरुले आज बिहान तोडफोड गरेका हुन् । कोटेश्वरको आकाशे पुल नजिक बा‍. ४ ख. ९३९४ नम्बरको बसमा तोडफोड भएके प्रहरीले जनाएको छ। तोडफोडबाट गाडीमा क्षती पुगेको छ । त्यस्तै बन्दकर्ता...

  • काठमाडौं उपत्यकामा बन्द गराउदै हिँड्ने १८ जना पक्राउ

    काठमाडौं । काठमाडौं उपत्यकामा नेपाल बन्द बन्दै सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेत्रविक्रम चन्द नेतृत्व विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो । नेकपाका कार्यकर्ताहरु सडकमा निस्केर बजार, सवारी साधनहरु बन्द गराउँदै हिँडेपछि उनिहरुलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्र...

  • दाङमा बन्दकर्ताले टिपर जलाए

    दाङ । दाङमा बन्दकर्ताले टिपरमा आगजनी गरेका छत्।आज आज बिहानै घोराहीबाट लमहीतर्फ आउँदै गरेको रा १ ख १६९४ नम्बरको टिपरमा बबई खोलाको पुल नजिक बन्दकर्ताले आगजनी गरेका हुन् । आगजनीका कारण टिपरको अगाडिको भाग जलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बन्दका कारण आज बिहानैदेखि घोराही, तुलसीपुर, लमही, भालुवाङ मुख्य बजार...

  • वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त

    काठमाडौं । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद्‌को बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको हो । चार बर्षे कार्यकालका लागि उनि नियुक्त भएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लाग...

  • सिट बाँडफाँडको छिनोफानो गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ३ बजेपछि गठबन्धन बैठक बस्न लागेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न काँग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको गठित कार्यदल बैठकले पटक पटक छलफल गरेपनि निर्णय भने गर्न...

  • वार्षिक ५५ लाख बढि कमाउने गरी नेपाली नर्सहरु अब बेलायत जान पाउने, भयो दुई देशबीच श्रम सम्झौता

    काठमाडौं । नेपाल र बेलायतबीच जीटुजी (सरकार–सरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता भएको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा दुई देशका पदाधिकारीबीच बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउने गरी श्रम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । श्रम सम्झौतापत्रमा नेपालका तर्फबाट श्रमसचिव एकनाराय...

  • वार्षिक आयव्यय विवरण नबुझाउने दलले निर्वाचनमा भाग लिन नपाउने

    काठमाडौं । निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दलले आगामी निर्वाचनमा भाग लिन नपाउने जनाएको छ ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिने सबै दलहरुले आफ्नो वार्षिक आयव्यय विवरण बुझाए मात्रै निर्वाचनमा सहभागी हुन पाउने अयोगले जनाएको छ । आयोगमा दर्ता भएका ११६ वटा रा...

  • निर्वाचन आचारसंहिता निमार्णका लागि आज आयोगले दलहरुसंग छलफल गर्दै

    काठमाडौं । निर्वाचन आचारसंहिता निमार्णबारे निर्वाचन आयोगले आज राजनीतिक दलहरुसंग छलफल गर्दैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी र आचारसंहिताबारे छलफल गर्न राजनीतिक दलहरूलाइ डाकिएको आयोगले जनाएको छ। आयोगले ड्राफ्ट गरेर राजनीतिक दलहरूलाई पठाएको आचारसंहितामाथि आवश्यक छलफल हुने आयोगले...