• फ्रि भिसा–फ्रि टिकटमा मलेसिया पठाउने सरकारी सिन्डिकेटः भ्रम की सत्य ?

    काठमाडौं । नेपाली श्रमिकलाई मलेसिया रोजगारीमा पठाउने प्रक्रियामा फेरि ‘सिन्डिकेट’को बहस सुरु भएको छ। श्रमिकको लागत घटाउने र रोजगारी प्रक्रिया व्यवस्थित बनाउने नाममा सीमित व्यवसायी वा समूहलाई मात्र मलेसिया पठाउने अधिकार दिने तयारी भइरहेको हो कि भन्ने आशंकाले वैदेशिक रोजगार क्षेत्र तरंगित बनेको छ। श्रम, रोजगार तथा...

  • गृहमन्त्रीद्धारा जनकपुरमा हिन्दु धार्मिक मोर्चासँग सहमति

    जनकपुर । गृहमन्त्री सुधन गुरुङ जनकपुरमा आन्दोलनरत मोर्चासँग सहमति गरेका छन् । जनकपुरमा गृहमन्त्रीले आन्दोलनरत हिन्दु धार्मिक मोर्चाबिच सहमति गरेका हुन् । विभिन्न १३ बुँदे माग राखेर मोर्चा आन्दोलनमा उत्रिएपछि गृहमन्त्री आफैँ वार्ता गर्न शनिबार आएका थिए । गृहमन्त्री र आन्दोलनरत पक्षबिच दुई चरणमा भएको छलफलपछि सहमति ज...

  • गोठाटार आगलागीमा दर्जनबढी पसल जले, लाखौंको क्षति

    काठमाडौं । गोठाटारमा शनिबार राति भएको आगलागीमा लाखौंको क्षति भएको छ । शनिबार राति सवा ९ बजे सुरु भएको आगलागीमा फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो, हार्डवयर, किराना, स्टेशनरी, मिठाइलगायतका १४ वटा पसलमा क्षति भएको प्रहरीले जनाएको   छ । प्रहरीका अनुसार गोठाटारको पहेलोपुल नजिक रवीन्द्र भट्टराईले संचालन गरेको काठक...

  • देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सहमति, परिवारले शव बुझ्दैं

    काठमाडौं । सरकार र सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउनमा भएको गोलीकाण्डका पीडित परिवारबीच सहमति भएको छ । शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारबीच ७ बुँदे लिखित सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापछि अस्पतालमा रहेका मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझ्नेछन् । ...

  • चार जना पूर्वप्रधानमन्त्रीको कार्यकालमा बन्यो नेपालको पहिलो सुरुङमार्ग

    काठमाडौं । नेपालको पहिलो सुरुङमार्गको आज उद्घाटन भएको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिकको आज औपचारीक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० का अध्यक्ष डा। तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उदघाटन गरेका हुन् । ...

  • प्रहरी प्रमुखले नै भनेः नेपालमा शरणार्थीहरु प्रवेश गर्ने क्रम बढ्यो, सुरक्षामा चुनौती

    काठमाडौं । नेपाल प्रहरीका प्रमुख आइजीपी दानबहादुर कार्कीले नेपालमा शरणार्थीहरु प्रवेश गर्ने क्रम बढेर गएको बताएका छन् । सिंहदरबारमा आज बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आइजीपी कार्कीले भारतीय सीमा क्षेत्रबाट पछिल्लो समय रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूप...

  • अन्ततः स्थगित भयो विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन

    काठमाडौं । अन्ततः विगत ९ दिनदेखि जारी मिटरब्याज पीडितको आन्दोलन आजबाट स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो। गत असार २५ गते जनकपुरको त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौ...

  • सुकुमवासीमाथि सरकारको गम्भिर लापरवाही, महिनौंसम्म रंगशालामा सामान अलपत्र

    काठमाडौं । बालेन शाहले सरकार सम्हाल्दा उनले आफ्नो पहिलो एक्सन खोला किनारमा जोखिम जिवन बाँचिरहेका सुकुमवासीलाई हटाएर सुरुवात गरेका थिए । उदेश्य राम्रो भएपनि पूर्व तयारी नहुँदा सरकारले अलोचित हुनु परेको छ । सुकुमवासीलाई हटाउँदा सामान्य मानविय कुराहरुलाई समेत ख्याल नगर्दा सरकारको पहिलो गासमै ढुँगा भने जस्तो भएको छ । ...

  • गोरखापत्रको महाप्रबन्धकमा वरिष्ठ पत्रकार रावल नियुक्त

    काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा वरिष्ठ पत्रकार हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्ले बैठकले रावललाई नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। पत्रकार रावल झण्डै तीन दशकदेखि पत्रकारितामा सकृय छन् । मोफसलदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्...

  • राप्रपाका युवा नेता खनिया सिंगापुरमा सोसल मिडिया अर्वाडबाट सम्मानित

      काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता अभिविन्द खनिया सिंगापुरमा सोसल मिडिया अर्वाडबाट सम्मानित भएका छन् । सिंगापुरमा हालै सम्पन्न एशियाली राजनीतिक सञ्चार सम्मेलनमा खनियाले “सोसल मिडिया म्यावरिक अवार्ड २०२५” बाट सम्मानित भएका हुन् । एशियाली राजनीतिक सम्मेलनमा नेतृत्वदायी भूमिका सिंगापुरमा २१...