रानाथारु समुदायकी एक बालिका आफ्नो मौलीक पहिरनमा १४ आश्विन २०७५, आईतवार १७:०१ पश्चिम नेपाको कैलाली र कंचनपुरमा बसोबास गर्दै आएका रानाथारु समुदायको आफ्नो छुट्टै पहिचान छ । राना थारु समुदायको भाषा, संस्कृती र भेषभुषा नेपालका अन्य समुदायको भन्दा नितान्त फरक र मौलीक छ ।