सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९–०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ । बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले उक्त बजेट प्रस्तुत गरेका हुन् । यो बजेट चालु आर्थिक वर्षको तुलनामा झण्डै ४ अर्ब कम हो । जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार अर्थात ...
प्रदेश समाचार
-
-
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीमाथि छानबिन गर्न समिति गठन
काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न लुम्बिनी प्रदेश सरकारले समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त...
-
मन्त्री आलेको आक्रोशः निजगढ एयरपोर्ट के दाँत फुकालेर बन्छ ?
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न आर्थिक संकट रहेको बताएका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवन शिलान्यास गर्दै मन्त्री आलेले सर्वोच्च अदालतले रोक लगाइसक्दा पनि कतिपय मन्त्रीहरुले निजगढ ...
-
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम: विकाससम्बन्धी ‘६ ब’ को अवधारणादेखि ‘मेक इन कर्णाली’
सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका हुन् । प्रस्तुत कार्यक्रममा विकाससम्बन्धी ‘६ ब’ को अवधारणादेखि मेक इन कर्णालीसम्मका योजनाहरु घोषणा गरिएको छ । मुख्यमन्त्री जीवनबहादु...
-
फोहोरबारे बालेनको कडा कदमः घरबाटै कुहिने र नकुहिने नछुट्याए फोहोर नउठाउँने
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन (बालेन्द्र) शाहले घरबाटै कुहिने र नकुहिने नछुट्याइएको फोहोर महानगरले नउठाउने बताएका छन् । आज सामाजिकसंजालमार्फत काठमाडौंवासीलाई आग्रह गर्दै मेयर बालेनले आफूले फोहोर व्यवस्थापनको दीर्घकालिन योजना बनाएकाले सहयोगको अपील गरेका छन्। 'हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट...
-
रेशम चौधरीलाई रिहा गर्न माग गर्दै लोसपाद्धारा प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले रेशम चौधरीलाई रिहा गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री शेरबहादु देउवालाई ज्ञापन पत्र बुझाएको छ । ११ बुँदे ज्ञापन पत्र बुझाउँदै लोसपाका शिर्ष नेताहरु आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । लोसपाका अध्यक्ष महन्त ठाकुर, नेता राजेन्द्र महतो लगा...
-
बाघ आक्रमणको विरोधमा उत्रिएका स्थानियमाथि प्रहरीले गोली चलायो, किशोरीको मृत्यु
काठमाडौं । बर्दियामा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउदा एक किशोरीको मृत्युको मृत्यु छ । जिल्लाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर कक्षा १२ मा अध्ययनरत नविना थारुको मृत्यु भएको हो । प्रहरीकाअनुसार अन्य चार जना प्रदर्शनकारी घाइते भएका छन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षा...
-
जिल्ला अदालत नवलपरासी परिसरमा गोली चल्यो
बुटवल । नवलपरासी जिल्लाको पश्चिम सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा सोमबार साँझ गोली चलेको छ । अंश मुद्दाका झगडिया सरावल गाउँपालिका –४ मंगलापुरका हर्षराम यादवले गोली चलाएका हुन् । यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली चलाएको प्रहरीले जनाएको छ । यद्यपि गोली भने कसैलाई लागेको छैन । गोली चलाउने ...
-
समस्याहरू यथावत् भएपनि सुदूरपश्चिमले विकासमा फड्को मारेको छ- प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशले विकासमा ठूलो फड्को मारेको बताएका छन् । आज काठमाडौंमा आयोजित सुदूरपश्चिमाञ्चल सरोकार समाजको सधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले धेरै समस्याहरू यथावत् भएपनि सुदूरपश्चिमले विकासमा ठुलो फड्को मारेको बताएका हुन्। पहिला काठमाडौं आउन पनि भारतको लखनउको ...
-
रुपन्देही बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कसुर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही रोहिणी खोलामा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान साढे चारबजे रोहीणाी खोलाको पुलबाट खस्दा ९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । दुर्घटना परी घाइते भएकाहरूको शी...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 248
- Next Page »















