• चारवटा बच्चाको एकैपटक जन्म दिने आमाको मृत्यु

    जनकपुर । चारवटा बच्चाको एकैपटक जन्म दिने आमाको मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिका ७ जोगियारा टोलकी अमिरुल खातुनको उपचारका क्रममा मृत्यु भएको हो । उनले जनकपुरधामस्थित काब्या अस्पतालमा मंगलबार राति १० बजेतिर शल्यक्रियामार्फत चार बच्चालाई जन्म दिएकी थिइन । बच्चाको जन्मपछि उनको स्वास्थ्यमा समस्या देखिएपछि आईसीयूम...

  • कोरोनामुक्त भएको खुसीमा वडाध्यक्षद्धारा ऱ्याली, स्थानियद्धारा विरोध, भयो झडप

    रौतहट । रौतहटमा कोरोनामुक्त भएको खुसीमा एक वडाध्यक्षले मोटरसाइकल ऱ्याली निकाल्दा झडप भएको छ । जिल्लाको गुजरा नगरपालिका–६ का वडाध्यक्ष सकिल अन्सारीले आफु कोरोनामुक्त भएको खुसीयालीमा गाउँमा मोटरसाइकल र्‍याली निकाल्दा स्थानियहरुले विरोध गरेपछि झडप भएको हो । निषेधाज्ञा गरिएको बेला वडाध्यक्षले ठूलो संख्यामा र्‍याली नि...

  • कोरोनाबाट २४ घण्टामा थप १२ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । ६ महिला र ६ जना पुरुष गरी १२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा महिलामा चितवनका ५५, १८ वर्षीया, काठमाडौंका ८९ वर्षीया, ललितपुरका ७० वर्षीया, तनहुँका २० वर्षीया र कपिलवस्तुका ६० वर्षीया रहेका छन् । त्यस्तै पुरुषमा बाराका ९७ वर्षीया, चितवन...

  • वीरगन्जमा थप ६४ जनामा कोरोना पुष्टि

    वीरगन्ज । वीरगन्जमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये १३ जना पर्सा र ५० जना बाराका रहेका छन् । ४ सय ९० जनाको स्वाब परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।...

  • बारा र नवलपरासीका थप दुई कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । बारा र नवलपरासीका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिला र बाराको सम्रौनगढ नगरपालिका ९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्ध रहेका छन् । उनीहरु दुबै जनाको कोरोना संक्रमणपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।...

  • विजय रामको हिरासत भित्रै कुटपिटबाट मृत्यु भएपछि इन्सपेक्टरसहित तीन प्रहरी निलम्बित

    रौतहट । हिरासत भित्रै प्रहरीको कुटपिटबाट रौटहटका बिजय रामको मृत्यु भएपछि इन्सपेक्टरसहित ३ जना प्रहरी निलम्बित भएका छन् । हिरासत भित्रै कुटपिटबाट सक्त घाइते भएका रौतहटको गरुडा नगरपालिका ८ जिंगडियाका १७ वर्षीय युवक रामको उपचारका क्रममा मृत्यु भएको थियो । यो विषयमा निष्पक्ष छानविन गर्न रौतहटमा चर्को विरोध भएपछि प्रहर...

  • कोरोनाबाट चितवनमा तीनसहित थप ५ जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट चितवनमा तीनजना सहित थप ५ जनाको मृत्यु भएको छ । सिरहा, चितवन र वीरुगञ्जमा गरी थप ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका ११ का ६५ वर्षीय पुरूष, १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका १३ की ५५ वर्षीया महिला रहेकी छन् । त्यस्तै वीरगञ्ज महानगरपालिक...

  • रौतहटका पुजारी हत्या आरोपमा २ जना पक्राउ,वडाध्यक्षसहित ४ जना अझै फरार

    काठमाडौं । रौतहटमा पुजारी हत्याको आरोपमा १२ दिनपछि दुईजनालाई पक्राउ गरिएको छ । जिल्लाको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम शाहको हत्या आरोपमा देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेललाई पक्राउ गरिएको हो । भारतीय प्रहरीको सहयोगमा बिहारबाट उनीहरुलाई पक्राउ गरेर रौतहट...

  • नेपालमा पहिलो पटक कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि

    जनकपुर । कोरोना संक्रमणबाट नेपालमा स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा महोत्तरीको मनरा सिश्वा नगरपालिका ४ का ३५ वर्षीय हेल्थ असिस्टेन्ट पुरूष रहेका छन् । उनकाे भदौ १० गते मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि जिल्लामै उपचार गराई रहेका उनको थप उपचारका लागि काठमाडौं ल्याउदै गर्दा  सि...

  • २४ घण्टामा थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो 

    काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीका ४ वर्षे बालिका, गोरखाका ६५ र रुपन्देहीका ६८ वर्षीया महिला, झापाका ४६, रौतहटका ४० चितवनका ७८ र भक्तपुरका ७७ वर्षीया पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय २८ पुगेको स्वास्थ्य...