• राष्ट्रपतिबाट आम माफी पाएपछि सांसद चौधरी रिहा

    काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी रिहा भएका छन्। आज प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि उनि जेलमुक्त भएका हुन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चौधरी थारुहट आन्दोलनका बखत एकजनाको ट्याक्टरमा आगजनी गरेको मुद्दामा अदालतबाट दोषी ठहर भएका ...

  • कंचनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित ३ जना पक्राउ

    कंचनपुर। कंचनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित ३जना पक्राउ परेका छन् । पुनर्वास नगरपालिका ४ को आनन्द बजार नजिकैको कार्गिल डाँडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँ र गरगहनासहित सहित सशस्त्र प्रहरीको गस्ती टोलीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका ८ का २९ वर्षीय अम्मर भुल, ...

  • ‘प्रचण्डको काँधमा राष्ट्रिय राजनीतिलाई सहमतिका साथ अघि बढाउनुपर्ने दायित्व छ’

      कैलाली। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पपकमल दाहाल प्रचण्डको काँधमा राष्ट्रिय राजनीतिलाई सहमतिका साथ अघि बढाउनुपर्ने दायित्व रहेको बताएका छन् । आज कैलालीको धनगढीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका नेपा...

  • सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमा देउवा र शाहीले लिए शपथ

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री कमल बहादुर शाहले आज शथप लिए लगत्तै दुईजना मन्त्रिलाई नियुक्त गरेर उनले मन्त्रिमण्डल विस्तार गरेका हुन् । शाह नेतृत्वको मन्त्रिमण्डलमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाहीले ...

  • समाजवादीका सुदूरपश्चिम प्रदेश सांसद शाहीले मन्त्रिको शपथ लिंदै

    कैलाली । नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सांसद नरेश शाही मन्त्रि हुने भएका छन् । पार्टीले काँग्रेस नेतृत्वको सुदूरपश्‍चिम प्रदेश सरकारमा पठाउने निर्णय गरेसंगै शाही मन्त्रि हुन लागेका हुन् । काँग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले आज दिउँसो साढे ३ बजे प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोनियताको ...

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। रावलले विश्वासको मत लिने अन्तिम दिन आज विश्वासको मत लिदैं छन् । तर प्रदेश सभामा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य भने अहिलेसम्म पनि काठमाडौंमै छन्। सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी...

  • सांसद चौधरी जेल चलान, नागरिक उन्मुक्तिको आपत्ति

    कैलाली । टिकापुर घटनामा अदालतले दोषी ठहर गर्दै जेल भुक्तान गरिरहेका रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका एकजना सांसद जेल चलान भएका छन् । कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद अरुणकुमार चौधरी जेल चलान भएका हुन्। उनलाई आज प्रहरीले जिल्ला अदालत कैलालीमा बुझाएपछि अदालतले सांसद चौधरीलाई जे...

  • बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प, घर भत्किए, मान्छेहरुको भागाभाग

    काठमाडौं । सुदूरपश्चिमको बाजुरामा भूकम्प जाँदा घरहरु भत्किएका छन् । आज दिउँसो पौने ३ बजेतीर बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका राजेश शर्माले जानकारी दिएकाछन् । भूकम्पको धक्काले त्यहाँ स्थानियका घरहरु भत्किएका छन् । भुकम्पको धक्काले बाजुराको बडिमालिका ...

  • प्रधानमन्त्री प्रचण्डले भनेः ‘संसदबाट कानुन बनाएरै रेशम चौधरीलाई रिहा गराउँछु’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरी निर्दोष रहेको भन्दै कानुन बनाएरे रिहा गराउने बताएका छन् । आज प्रतिनिधिसभामा विश्वासको मत मागेपछि सांसदहरुका प्रश्न र जिज्ञासाको जवाफ दिदैं उनले रेशम चौरधी निर्दोष रहेकाले कानुनसम्मत ढंगले रिहा गराउने बताएका हुन् । तराई मधेश अन्य राजनीतिक दलसँग विगतमा भएक...

  • टिकापुर घटनाबारे अध्यक्ष श्रेष्ठ भन्छिन्ः लाल आयोगको फायल खुल्नैपर्छ

    काठमाडौ । नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टिकापुर घटनाका सम्बन्धमा छानविन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन् । घटना भएको सातबर्ष पुग्दा समेत सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्दा निर्दोषहरु जेलमा सड्न बाध्य भएको उनको भनाई छ । मंसिर ४ मा सम्पन्न निर्वाचनमा ...