• बझाङमा अपाङ्गता भएकी २८ वर्षीया महिलालाई जबर्जस्ती गरेको आरोपमा १४ वर्षीय नाबालक पक्राउ

    बझाङ । बझाङमा २८ वर्षीया अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १४ वर्षीय नाबालक पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका– १ की ति अपाङ्ता भएकी महिलालाई आइतबार दिउँसो ३ बजे सोही ठाउँका १४ वर्षीय नाबालकले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय बझाङले जनाएअनुसार आर...

  • बहुविवाह गरेपछि माओवादीले गर्यो आफ्ना नेतामाथि कार्वाही

    काठमाडौं । नेकपा माओवादी केन्द्रले बहुविवाह गरेको भन्दै आफ्ना नेतामाथि कावाृही गरेको छ । पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई बहुविवाह गरेको भन्दै निलम्बनके कार्वाही गरेको हो। चौधरीलाई ‘सांस्कृतिकजन्य कमजोरी’ गरेको आरोपमा माओवादीले ६ महिनाका लागि निलम्बन गरेको जनाएको छ । चौधरी कैलालीको भजनी...

  • धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा स्थगित

    कैलाली । धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा स्थगित भएको छ । आज हुने भनिएको सन्देश सभा स्थगित भएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिएका छन् । मोर्चाले सातै प्रदेशमा गर्ने सन्देश सभाको कार्यतालिका अनुसार आज धनगढीमा कार्यक्रम गर्ने तयारी थियो । अर्को सभा कहिले गर्ने भन्ने टुङ्गो लागेको छैन्...

  • टिकापुर घटनाका बिषयमा प्रधानमन्त्रीले भनेः लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमै छु

    काठमाडौं । प्रधानमन्त्री प्रचण्डले कैलालीको टिकापुर घटनाका बिषयमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा रहेको बताएका छन् । आज १७औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमउनलाई संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा रहेको बताएका हुन् । २०७२ सालमा मधेश तथा थरुहट...

  • सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक विदा, ओल्के पर्व मनाइँदै

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक विदा दिएको छ । पदेशले ओल्के पर्वको अवसरमा आज एक दिन प्रदेशभर सार्वजनिक बिदा दिएको हो । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा भदौ १ गते ओल्के पर्व मनाउने चलन छ । ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा...

  • गर्भपतन गराउने औषधि खाँदा महिलाको मृत्यु

    कैलाली । कैललाीमा गर्भपतन गराउने औषधि खाँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको रहेको प्रहरीले जनाएको छ । धनगढीमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी थापाको उनको अत्यधिक रक्तश्राव भएर मृत्यु जिल्ला प्रहरी कार्यालय कैला...

  • ‘तँ डुम के गर्छस’ भन्दै निर्माणाधीन घर भत्काउने तीनजना पक्राउ

    बझाङ । बझाङमा एक दलित परिवारको निर्माणधीन घर भत्काउने स्थानिय तीन जना पक्राउ परेका छन् । बझाङको वित्थडचिर गाउँपालिका वडा नं –७ का पुड्के ओखेडाको निर्माणाधीन घर भत्काउने स्थानिय कृष्ण जोशी, भवानी जोशी र किथ्थे भनिने (नन्दलाल) जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडितले दिएको उजुरीका आधारमा तीनैजनार्ला पक्राउ गर...

  • सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका रामेश्वर र कैलाश मन्त्री बन्दै, आज शपथ

    धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री बन्ने भएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी मन्त्री बन्ने भएका हुन् । मन्त्री हुनेहरूको आज साँझ ४ बजे शपथ ग्रहण हुने बताइएको छ । नागरिक उन्मुक्ति पार्टी...

  • गाडी दुर्घटनामा परी गम्भिर घाईते सुदूरपश्चिमका कानुन मन्त्री सिंहको मृत्यु

    कैलाली । गाडी दुर्घटनामा परी गम्भिर घाईते सुदूरपश्चिमका कानुन मन्त्री पृथ्वी बहादुर सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । आज दिउँसो बझाङको केदारस्यूँ गाँउपालिका–१ धारछडामा दुर्घटना हुँदा घटनास्थलमै मन्त्री सिंहकी पत्नी ५० वर्षीया अमृता सिंह...

  • दुर्घटनामा परी कानुन मन्त्री सिंहकी पत्नी र भाउजुको मृत्यु, मन्त्रीसहित ३ जना गम्भिर घाइते

    बझाङ। गाडी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेस सरकारका कानुन मन्त्री पृथ्वी बहादुर सिंहकीपत्नी र भाउजुको मृत्यु भएको छ भने मन्त्रीसहित तीन जना गम्भिर घाइते भएका छन् । प्रहरीकाअनुसार मृत्यु हुनेमा मन्त्री सिंहकी पत्नी अमृता र भाउजु जयादेवी सिंह रहेका छन्। दुर्घटनामा गम्भिर घाइते मन्त्री सिंह, उनका पीएसओ सहायक प्रहरी हव...