काठमाडौं । काठमाडौंमा एक महिलालाई आफ्नो श्रीमानको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । तरकारी काट्ने चक्कु प्रहार गरी २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको हत्या गरेको अभियोगमा २५ बर्षिया शिला घलेलाई काठमाडौंको गोकर्णेश्वरबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्...
समाज
-
-
गाउँपालिका अध्यक्षको गाडीमा आगजनी
घोराही । दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । अध्यक्ष भत्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्बरको सरकारी गाडीमा शनिबार राति आगजनी गरिएको हो । बंगलाचुली गाउँपालिका ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीमा अज्ञात समुहले आगजनी गरेको हाे । आगजनीबाट गाडी पूर्ण रुपमा क्षति भए...
-
सिंहदरबारको हिरासतबाट थुनुवा फरार
काठमाडौं । प्रहरीको हिरासतमा रहेका दुई जना फरार भएका छन् । महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतबाट चोरी मुद्दामा थुनामा रहेका दुईजना भागेका हुन । उनिहरुको नाम प्रहरीले गोप्य राखेको छ । उनीहरु मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेर थुनुवा राखेको थियो । शनिबार विहान झ्यालको डन्डी काटेर ति थुनुवाहर...
-
प्रधानाध्यापकले कुटेर बिधार्थीको दाँत झारिदिए
काभ्रे । काभ्रेमा एक प्रधानाध्यापकले कुटेर आफ्नै बिधार्थीको दाँत झारिदिएका छन् जिल्लाको बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमले कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेललाई कुटेर उनको दाँत झारिदिएका हुन । प्रधानाध्यापक गौतमको कुटाइका कारण कुशलकोे अगाडिको माथिल...
-
वीरगञ्जमा दुई जनाबीच विवाद हुँदा गोली चल्यो
वीरगञ्ज । दुई जनाबीच विवाद हुँदा वीरगञ्जमा गोली चलेको छ । बाटो छेउको पर्खाल निर्माणको विषयमा वीरगञ्ज महानगरपालिका १८ का स्थानीय वृजेशकुमार पटेल र मोहन साहबीच विवाद हुँदा साहका छोराले गोली चलाएका हुन् । प्रहरीले गोली चलाउने साहका छोरा र मोहन साहलाई पक्राउ गरेको छ । साहका छोराले घरमा राखेको बन्दुक लगेर पड्काएको बताइएक...
-
उदाहरणिय वडाअध्यक्ष, जसको ५ वर्षको तलब दलितलाई
मुगु । छायाँनाथ रारा नगरपालिका–४ का वडा अध्यक्षले पाँच वर्षसम्मको पारश्रमिक दलित समुदायलाई वितरण गर्ने भएका छन् । उनले नगरपालिकाका १४ वटै वडाका दलित समुदायलाई आफ्नो ५ वर्षको तलब बाड्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गरी २९ वर्षीय वडा अध्यक्ष विष्णबहादुर भामले निर्वाचित भएदेखि पाँच वर्षसम्म पारश्रमिक दलित स...
-
नेपालमा पहिलो पटक नेपाल युवा उद्यमशीलता सम्मेलन हुने
काठमाडौं । नेपालमा पहिलो पटक ‘नेपाल युवा उद्यमशीलता सम्मेलन’ आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सम्मेलन यही साउन २७ र २८ गते काठमाडौंमा आयोजना हुने भएको हो । प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय युवा परिषदको आयोजनामा सम्मेलन आयोजना गर्न लागिएको हो । युवाहरुलाई ...
-
सुधार केन्द्रमै एक युवकले गरे आत्महत्या
काठमाडौं । सुधार केन्द्रमा भर्ना भएका एक युवकले आत्महत्या गरेका छन् । कुलत छुटाउने भनि सुधार केन्द्रमा भर्ना गरिएका माधव कार्कीले केन्द्रमै आत्महत्या गरेका छन् । माधवले भक्तपुरको सूर्यविनायक ९ नंखेलको भाटेढिकुरमा रहेको नयाँ बिहानी सुधार केन्द्रमा आत्महत्या गरेको प्रहरी जनाएको छ । दोलखाको तामाकोश २ का माधवलाई करिब...
-
गोली लागेर डोटीमा एक जनाको मृत्यु
डोटी । डोटीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श गाउँपालिका–५, भाडिसैनका तपेश लुहार रेहका छन् । शनिबार राति १० बजेतिर स्थाानीय हरि भुलले मृग सम्झेर गोली चलाएका थिए । उनले चलाएको गोली तपेशलाई लागेको प्रहरीले बताएको छ । डोटीमा मृग आउने र खेती, बाली नष्ट गर्ने समस्या धेरै छ । खेती मास्न मृग आएको ठ...
-
अपहरणको नाटक गरेर आफन्तबाटै पैसा माग्ने पक्राउ
वीरगञ्ज । अपहरणको नाटक गरेर आफन्तबाट पैसा माग्ने एक युवक पर्साबाट पक्राउ परेका छन् । प्रहरीले वीरगंज महानगरपालिका १६ ईनर्वाका ३१ वर्षीय अरमान भन्ने महम्मद तवरेज आलम (ठकुराई) लाई पक्राउ गरेको हो । साउन १३ गते घरबाट निस्किएका उनले भोलिपल्ट दिदी लाई फोन गरेर आफू अपहरणमा परेको र पैसा नदिए ज्यान मार्ने धम्की दिएको बताएक...
- « Previous Page
- 1
- …
- 87
- 88
- 89
- 90
- 91
- …
- 108
- Next Page »











