काठमाडौं । दलितलाई धर्म संस्कारले विभेदमा पारेको एक कार्यक्रममा सहभागीले बताएका छन् । काठमाडौंमा 'बुद्ध अम्बेड्कर जागरण मिसन' द्धारा आयोजित "हिन्दू धर्मको जात व्यवस्था तथा दलित समुदायमाथि यसको प्रभाव" बिषयक अन्तरकृया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । नेपाली समाजमा दलित समुदायले खेप्दै आएको विभेद र छुवाछ...
समाज
-
-
किसान नेता शहिद भीमदत्तको ६७औँ स्मृती दिवस मनाइँदै, को हुन भिमदत्त ?
काठमाडौं । किसान नेता शहिद भीमदत्त पन्तको आज ६७औँ स्मृती दिवस मनाइँदैछ। दिवसको अवसरमा शहिद पन्तको जन्मस्थल डडेल्धुरा लगायत अन्य ठाँउमा विविध कार्यक्रम गरी उनको सम्झना गरिदैछ। किसान नेताका रुपमा निकै चर्चित शहिद पन्तको वि.स. २०१० साउन १७ गते टाउको काटी हत्या गरिएका थियो। सोही सम्झनामा सहिद भीमदत्त स्मृती प्रतिष्ठानले...
-
पहिरोको अर्को दुखत घटनाः आमा छोरीको मृत्यु ६ जना घाइते
बाजुरा । पहिरोमा परी आमा छोरीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । बाजुराको गौमुल गाँउपालिका वडा नम्बर ६ बसालामा गएराति पहिरो जाँदा आमा छोरीको मृत्यु हुनका साथै अन्य ६ जना घाइते भएका हुन । राति करिब साढे १२ बजेतिर घरमाथीबाट आएको पहिरोले घर बगाउँदा ३० वर्षीया निरुता चदारा र उनकी ६ वर्षीया छोरी किसुको मृ...
-
हासियारः चार्जमा राखेको मोवाइल चलाउदा यसरि ज्यान गयो
मोरङ । चार्जमा राखेको मोवाइल चलाउदा एकजनाको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका– ३ त्रिशुली चोकका १५ वर्षिय सौजन राईले चार्जमा राखेको मोवाइल चलाउदा उनको मृत्यु भएको हो । मोवाइल चार्जमा राखेर गेम खेलिरहेको अवस्थामा बुधबार मध्यरातमा उनलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । चार्जमा राखेको मोबाइलबाट करेन्ट ...
-
इँटाभट्टाको खाल्डोमा डुब्दा दुई जनाको मृत्यु
रौतहट । इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुब्दा एकै घरका दुई दाजु बहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका ९ डुमरियामाका ११ वर्षीया अनिश साह र ८ बर्षकी कल्पना साह रहेका छन् । उनीहरु खेल्ने क्रममा इँटा उद्योगले बनाएको खाल्डोमा जमेको पानीमा डुबेको स्थानीयले बताएका छन् । दाजु बहिनीको मृत्यु...
-
आज सुनचाँदीको मूल्य कति ?
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य २ सयले बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ६५ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु २०० ले बढेर ६५ हजार ४०० मा कारोबार भइरहेको हो । यस्तै तेजावी सुन ६५ हजार १०० मा कारोबार भइरहको महासंघले जनाएको छ । चाँदी ...
-
नोबेल मेडिकल कजेज विराटनगरमा सुत्केरीको मृत्यु
विराटनगर । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी झुम्काकी ३५ वर्षीय पार्वती कार्की रहेकी छन् । कार्कीले मंगलबार बिहान १० बजे दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिइन् । सामान्यरुप मै सुत्केरी भएकी कार्कीको अत्यधिक रक्तश्रावका कारण बुधबार विहान मृत्यु भएको हो । म...
-
छुरा प्रहारबाट राउत गम्भिर घाइते
जनकपुरधाम । जनकपुरमा एक युवकमाथी छुरा प्रहार भएको छ । जिल्लाको जनकपुर उपमहानगरपालिकाका मुनजाई राउतमाथी छुरा प्रहार भएको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट राउत गम्भीर घाइते भएका छन् । आफ्नो घरतर्फ गइरहेका बेला २६ बर्षीय राउतमाथि मोटरसाइकलमा आएका दुई जनाको समूहले चक्कु प्रहार गरेका े जिल्ला प्रहरी कार्यालय जनकपुरले ...
-
फरक क्षमता भएका अछामका एक बालकलाई जापानबाट आयो आर्थिक सहयोग
अछाम । अछामका फरक क्षमता भएका एक बालकलाई जापानमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । अछामको चौरपाटि गाउँपालिका ६ दुनिका फरक क्षमता भएका १५ बर्षिय टेकबहादुर साउँदलाई अछाम सरोकार मन्च जपानले आर्थिक सहयाग गरेको हो । साउँदको हात खुट्टा नचल्ने , बोल्न नसक्ने तर पढाइमा तिर्ब इच्छा रहेकाले जपानमा रहेका नेपालीहरु...
-
डोटीमा छाउ नबार्ने महिलालाई सम्मान सहित पुरस्कारको व्यवस्था
डोटी । सामाजिक कुरितीको रुपमा रहेको छाउपडी प्रथाका विरुद्ध स्थानीय सरकारले राम्रो काम गरेको छ । छाउपडी प्रथालाई न्यूनिकरण गर्ने उदेश्यले डोटीको पूर्वीचौकी गाउँपालिकाले छाउ नबार्ने महिलालाई पुरस्कारको व्यवस्था गरेर राम्रो काम गरेको हाे । छाउपडी प्रथा अन्त्यका नाममा संघ संस्थाले वर्षेनी लाखौं रकम खर्च गरे पनि अझै धे...
- « Previous Page
- 1
- …
- 88
- 89
- 90
- 91
- 92
- …
- 108
- Next Page »













