• दूधको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म बढाउन कार्यदलको सिफारिस

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म बढाउन सिफारिस गरेको छ । दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न मन्त्रालयले गठन गरेको कार्यादलले अध्ययन प्रतिवेदन पेश गर्दै सो सिफारिस गरेको हो । कार्यदलका संयोजक एवं दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबु...

  • दर्ता नभएका औषधी बिक्री वितरण गर्नेलाई कारबाही गरिने

    काठमाडौं । दर्ता नभएका औषधी बिक्री वितरण नगर्न औषधी व्यवस्था विभागले बिक्रेताहरुलाई आग्रह गरेको छ । सोमबार विभागले सूचना निकालेर बिक्री वितरण नगर्न आग्रह गरेको हो । विभागले औषधी ऐन २०३५ को दफा १० (क) बमोजिम दर्ता भएका औषधी मात्रै बिक्री वितरण गर्न आग्रह गरेको छ । विभागको सूचनालाई अटेरी गरेमा औषधी ऐन बमोजिम औषधी जफत ...

  • आजबाट दूधको मूल्य बढ्यो, कति पुग्यो हेर्नुहोस्

    काठमाडौं । आज भदौं १ गते । आजबाट दूधको मूल्य बढ्ने भएको छ । किसान र उद्योगीको मागअनुरुप तीन वर्षपछि कृषि तथा पशुपंछी विकास मन्त्रालयले दूधको मूल्य बढाउन लागेको हो । दूधको उत्पादन लागत बढेको भन्दै केन्द्रीय दूग्घ सहकारी संघले पनि यसअधि दूधको मूल्य बढाउन माग गरेको थियो । दुग्ध उद्योगीहरुको संस्था नेपाल डेरी एसोसिएसन र...

  • होटलको चौथो तलाबाट हाम फालेर एक महिलाद्धारा हात्महत्या

    काठमाडौँ । होटेलको चौथो तलाबाट हाम फालेर काठमाडौंमा एक महिलाले आत्महत्या गरेकी छन् । शनिबार बिहान सुन्धाराको नागराज होटलको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेकी हुन् । आत्महत्या गर्नेमा तनहुँ स्थायी घर भएकी ३८ वर्षाीया दिलमाया गुरुङ रहेकी छन् । उनी केही दिनदेखि होटलमा सासु ससुरासँग बस्दै आएकी थिइन् । उनका श्रीमान् भ...

  • वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको मृत्यु

    काठमाडौं । लामो समय देखि निमोनियाबाट पीडित वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको मृत्यु भएको छ । उनको ७२ वर्षको उमेरमा शनिबार डल्लुस्थित आफ्नै घरमा निधन भएको हो । लामो देखि बिरामी उनलाई केहि दिनअघि मात्रै अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो । नेपाली कलाकारिता क्षेत्रमा चार दशकदेखि सक्रिय अधिकारीले सयौं चलचित्र...

  • सुनको मूल्य बढ्या बढेई, आजको रेट कति ?

    काठमाडौं । पछिल्लो केहि महिनादेखि सुनको मुल्य बढेको बढेई छ । सुनमा एतिहासिक रेर्कड राख्दै नेपाली बजारमा बिहीबार सुनको मूल्य ७१ हजार ५०० रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावल सुनको प्रतितोला एक हजार दुई सयमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य पनि प्रतितोला ७१ हजार २ सय पुगेको छ ।...

  • सामाजिक सञ्जालमार्फत एमबिएसको प्रश्नपत्र आउट गरेको आरोपमा ५ जना पक्राउ

    जनकपुर । सामाजिक सञ्जालमार्फत एमबिएसको प्रश्नपत्र आउट गर्ने ५ जना पक्राउ परेका छन् । जनकपुरका एक विद्यार्थीले सामाजिक सञ्जालमार्फत पश्नपत्र आउड गरेर फोटोकपी गराइरहँदा उनीहरु पक्राउ परेका हुन् । स्थानीय राराव क्याम्पसमा परीक्षा सुरु भएलगत्तै एक परीक्षार्थीले प्रश्नपत्र आउट गरेका थिए । प्रश्नपत्र आउट गरेको आरोपमा एक प...

  • चक्कु प्रहार गरी आफ्नै श्रीमानको हत्या

    काठमाडौं । काठमाडौंमा एक महिलालाई आफ्नो श्रीमानको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । तरकारी काट्ने चक्कु प्रहार गरी २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको हत्या गरेको अभियोगमा २५ बर्षिया शिला घलेलाई काठमाडौंको गोकर्णेश्वरबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्...

  • गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

    घोराही । दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । अध्यक्ष भत्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्बरको सरकारी गाडीमा शनिबार राति आगजनी गरिएको हो । बंगलाचुली गाउँपालिका ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीमा अज्ञात समुहले आगजनी गरेको हाे । आगजनीबाट गाडी पूर्ण रुपमा क्षति भए...

  • सिंहदरबारको हिरासतबाट थुनुवा फरार

    काठमाडौं । प्रहरीको हिरासतमा रहेका दुई जना फरार भएका छन् । महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतबाट चोरी मुद्दामा थुनामा रहेका दुईजना भागेका हुन । उनिहरुको नाम प्रहरीले गोप्य राखेको छ । उनीहरु मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेर थुनुवा राखेको थियो । शनिबार विहान झ्यालको डन्डी काटेर ति थुनुवाहर...