• प्रधानमन्त्री ओलीको जन्मदिनमा सार्वजनिक भएको ‘भिजन टु एक्सन’ पुस्तकमा के छ ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक भएको छ ।शनिबार काठमाडौंमा एक बिशेष कार्यक्रमको आयोजना गरी राष्ट्रकवि माधवप्रसाद घिमिरे र सताब्दी पुरुष सत्यमोहन जोशीले संयुक्तरुपमा पुस्तक सार्वजनिक गरेका हुन् । आफ्नो ६९ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले उक्त पुस्तक सार्वजनिक गरेका ह...