• प्रदेश ३ को नाम ‘बागमती’ र राजधानी ‘हेटौडा’ राख्ने निर्णय

    काठमाडौं । प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा हुने भएको छ । आइतबार बिहान बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरिएको नेकपाले जनाएको छ । प्रदेशको नाम र ...