• संसदमा राजेन्द्र महतोले भनेः दुई तिहाई सरकारले दुई कौडीको पनि काम गरेन

    काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको पनि काम नगरेको बताएका छन् । शुक्रबारबाट संसदमा सुरु भएको बजेट अधिवेशनको बैठकमा बोल्दै नेता महतोले भने, "आजको दिनमा दुई तिहाइको सरकार दुई कौडीको छैन । दुई कौडीको काम गरेन । के भन्ने ? जनता आज पीडाको अवस्थामा छन्, यस्तो गतिविधी सर...

  • भोलीदेखि सुरु हुने यसबर्षको एसईई परिक्षा अन्तिममा आएर स्थगित

    काठमाडौं । सरकारले यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको जनाएको छ । कोरोना भाइरसका कारण परिक्षा स्थगित गरिएको सरकारले जनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले भोली (बिहीबार) बाट सुरु हुने यसबर्षको एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी द...

  • कर्णाली प्रदेश सरकारको गज्जबको योजना सुरुः छोरीको नाममा सरकारले बैंक खाता खोल्दै पैसा जम्मा गर्दै

    सुर्खेत । कर्णाली प्रदेश सरकारले एउटा गज्जबको योजना सुरु गरेको छ । कर्णालीमा जन्मने हरेक छोरीको नाममा बैंक खाता खोल्ने र हरेक महिना पाँच सय रुपैंया जम्मा गरिदैछ । "बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको" कार्यक्रममार्फत प्रदेश सरकारले कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको साउन यता जन्मिएका छोरीहरुको बैंक खाता खोल्न सुर...

  • सागमा पदक जित्ने खेलाडीबारे सरकारको घोषणा : स्वर्ण जित्नेलाई ९ , रजत ६ र कास्यलाई ३ लाख पुरस्कार

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सरकारले नगद पुरस्कार दिने भएको छ । बुधबार बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक दिने प्रत्येक खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन । प्रधानमन्त्री ओलीले घोषणा गरे ...

  • कालापानीबारे सर्वोच्चको आयो कडा आदेश, ओली सरकार झन दवाबमा

    काठमाडौं । भारतको नक्सामा नेपालको कालापानी परेको बिषयमा परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले उक्त रिट उपर सरकारसंग लिखित जवाफ पेश गर्न आदेश गरेको हो । अधिवक्ता सुजित केसी र उपप्राध्यापक फणीन्द्र नेपालले कालापानीको बिषयलाई लिएर बुधबार सर्वोच्...

  • हामीले मात्रै गरेर डेंगु रोग नियन्त्रण गर्न सकिन्न– स्वास्थ्यमन्त्री

    काठमाडौं । पछिल्लो समय डेंगु रोगको समस्या देशभरी नै देखिन थालेको छ । यसको नियन्त्रण भने स्वास्थ्य मन्त्रालयको एक्लो प्रयासले नहुने सरकारका स्वास्थ्यमन्त्री नै बताइरहेका छन् । उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डेंगु रोग नियन्त्रण गर्न मन्त्रालयको एक्लो प्रयासले अपुग रहेको बताए । बिहीब...

  • एउटै जग्गामा त्रिपक्षिय खिचातानी, सुकुम्वासीको बिचल्ली, सरकार मुकदर्शक

    कैलाली । घटना १ २०६१ सालताका देशमा चरम द्वन्द्व थियो।  तत्कालीन विद्रोही माओवादीले कैलालीको हरैयास्थित दाङका रणबहादुर शाहको २३ बिघा पाँच धुर बाझो जमिन कब्जामा लियो।  सोही सालको जेठ १३ गते तत्कालीन माओवादीका नेताहरूले सो जग्गामा सुदूरपश्चिमका पहाडी जिल्लाका विपन्न, दलित तथा कैलाली र कञ्चनपुरका थारु समुदायका केही मानिस...