सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृतकको संख्या १७ पुगेको छ ।दुर्घटनामा १५ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुने मध्ये ७ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी अन्दाजी २७ वर्षीया चमेली...





