• आक्रोशित स्थानियद्धारा ३ वटा स्काभेटरमा आगजनी (भिडियोसहित)

    धादिङ । जथाभावी स्काभेटर प्रयोगका कारण अकालमा ज्यान गएको भन्दै आक्रोशित स्थानियहरुले ३ वटा स्काभेटरमा आगजनी गरेका छन् । धादिङको गजुरी गाउँपालिका ६ ठुलिफाट दरिङाल खोलामा शनिवार बिहान १० वजेतीर दुई युवाको ज्यान गएपछि आक्रोशित स्थानियहरुले खोलामा रहेका ३ वटा स्काभेटरमा आगजनी गरेको प्रहरीले जनाएको छ । खोलामा स्काभे...