काठमाडौं । गीतको बिषयलाई लिएर पक्राउ परेका गायक दुर्गेस थापा सार्वजनिक माफी मागेर छुटेका छन् । 'ह्याप्पी तिहार, चिसो बियर' बोलको बिकृतीपुर्ण तिहार गीतबारे महानगरीय अपराध महाशाखा टेकु, काठमाडौंमा उजुरी परेपछि उनि मंगलबार पक्राउ परेका थिए । टेकु प्रहरीमा दुर्गेसले आफुबाट गल्ती भएकोमा सार्वजनिक माफी माग्दै युट्युबबाट...







