नेपालमा फेरी नर्समा कोरोना संक्रमण भेटियो

काठमाडौं । नेपालमा फेरी अर्को नर्समा कोरोना संक्रमण भेटिएको छ । वीरगञ्जस्थित कोरोना भाइरस ९कोभिड–१९० को उपचारमा संलग्न नर्सलाई नै संक्रमण भएको पाइएको हो ।

बुधबार साँझ पर्साका भेटिएका तीन जनामा संक्रमित एकजना नर्स थियन । ३६ वर्षीया ति नर्स अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत भएपनि पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न रहेकी थिइन ।

यसअघि कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार