थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं । सोमबार विहानै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ९ जना रौतहट र बाराका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

रौतहटको इशनाथ नगरापालिका २, ३,६ र ९ का २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष रहेका छन् । त्यस्तै रौतहटकै माधव नारायण नगरापलिका ३ का २८ वर्षीय महिला रहेका छन् । संक्रमित एक जना बाराको करैयामाई ५ का ३८ वर्षीय पुरुष रहको मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

योसँगै नेपालमा संकक्रमितको संख्या तीन सय ४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार